
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सोमबार संक्रामक रोगहरू रोक्न विश्वव्यापी एकताको लागि आह्वान गरेका छन् । डिसेम्बर २७ मा पर्ने अन्तर्राष्ट्रिय महामारी दिवसको अवसरमाा गुटर्रेसले दिएको भिडियो सन्देशमा विश्वव्यापी एकता निर्माणले हरेक दे... थप हेर्नुहोस्
अफगानिस्तानमा अब उपरान्त महिलाले मध्यम तथा लामो दूरीको यात्रा एक्लै गर्न नपाउने भएका छन्। तालिबानले मध्यम तथा लामो दूरीको यात्राको क्रममा साथमा परिवार वा नजिकको पुरुष नातेदार अनिवार्य रुपमा साथमा हुनुपर्ने बताएको छ । छोटो यात्रामा मात्रै महिलाले एक्ल... थप हेर्नुहोस्
कोभिड संक्रमण फेरि बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यू लगाइने भएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरुको संख्या बढेपछि राज्य सरकारले सोमबारबाट कर्फ्यू लगाउने भएको हो । राती ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ... थप हेर्नुहोस्
पाकिस्तानको उत्तरपश्चिमी भागमा भएको सडक दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार बिहान जानकारी दिएका छन् । कार र ट्रक एक आपसमा ठोक्किँदा कारमा सवार तीन जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । ... थप हेर्नुहोस्
अफगानिस्तानको तालिबान समूहले काबुल शहरको पसलहरूक ‘साइनबोर्ड’मा महिलाको फोटोको प्रयोगमा प्रतिबन्ध लगाएको छ । तालिबानको उक्त निर्णयले अन्तर्राष्ट्रिय समुदायमा उसको छविलाई थप चिढ्याउन सक्ने कदमका रूपमा अधिकारकर्मीहरूले व्याख्या गरेका छन् । काबुलका पस... थप हेर्नुहोस्
विद्युतीय कारोबारमा कर लगाउने सरकारको प्रस्तावको विषयमा घानामा सत्तारुढ दल र विपक्षी सांसदहरुबीच संसदमा मुक्कामुक्की भएको छ। प्रस्तावअघि बढाउने र रोक्न खोज्ने सांसदहरुबीच धकेलाधकेल र मुड्की हानाहान भएको हो । केहीले भने झगडा रोक्ने कोसिस गरेका थिए। ... थप हेर्नुहोस्
ल्याटिन अमेरिकी मुलुक चिलीमा ३५ वर्षका विद्यार्थी नेता राष्ट्रपतिमा निर्वाचित भएका छन् ।आन्दोलनकारी कम्युनिष्ट नेताका रुपमा चर्चित गेब्रियल बोरिक चिलीको सवैभन्दा कान्छो राष्ट्रपतिका रुपमा निर्वाचित भएका हुन् । कूल मतको ५६ प्रतिशत मत पाएर उनी निर्व... थप हेर्नुहोस्
अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको राजधानी शहर ब्रिस्बेननजिकै आइतवार एउटा सानो विमान समुद्रमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । क्वीन्सल्याण्ड प्रहरीले मृत्यु हुनेमा दुई जना वयस्क पुरुष र दुई बालबालिका रहेको पुष्टि गरेको छ । चार सिटको सान... थप हेर्नुहोस्
चीनका सबैभन्दा जेष्ठ नागरिकको १३५ वर्षको उमेरमा निधन भएको छ । स्थानीय अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार सिन्जीयान क्षेत्रमा बसोबास गर्दै आएकी अलिमिहान सेयीतीको बिहीबार निधन भएको हो । उनको जन्म सन् १८८६ को जुन २५ मा भएको थियो । उनी सन् २०१३ द... थप हेर्नुहोस्
बेलायतमा कोरोना महामारी शुरु भएयताकै सबैभन्दा उच्च संक्रमण देखिएको छ । बेलायतमा हिजो एकै दिनमा ७८ हजार ६ सय १० जना नयाँ संक्रमित थपिए । यो संख्या हालसम्मकै उच्च हो । यसअघि गत जनवरी ८ मा ६८ हजार ५३ जना नयाँ संक्रमित थपिएका थिए । त्यतिखेर बेलायत कडा... थप हेर्नुहोस्
