अन्तर्राष्ट्रिय

News-Image

पोर्चुगलमा रेल दुर्घटना, दुई जनाको मृत्यु

  • २०७७ श्रावण १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

पोर्चुगलको कोइमब्रा जिल्लाको साउरे शहरमा एउटा रेल दुर्घटना भएको छ । करिब २८० जना यात्रुहरु सवार रेल दुर्घटनामा कम्तीमा २ जनाको मृत्यु र ३० जना घाइते भएका छन् । तीमध्ये ६ जना गम्भीर छन् । लिकको मर्मत गर्ने मेशीनको बीचमा रेल ठोक्किएर दुर्घटना भएको जनाइ... थप हेर्नुहोस्

News-Image

विषाक्त मदिरा सेवनबाट २१ जनाको मृत्यु

  • २०७७ श्रावण १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भारतमा पञ्जाबको अमृतसर, बटाला र तरनतारनमा विषाक्त मदिरा सेवनबाट २१ जनाको मृत्यु भएको छ। प्रहरीले विषाक्त मदिरा बनाउने केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । यसका साथै अमृतसरको तिरसिक्क थानाका एसएचओ (स्टेशन हाउस अफिसर) लाई निलम्बन गरिएको छ । प्रहरीले घ... थप हेर्नुहोस्

News-Image

भारतले भित्र्यायो राफेल, चीनले बनायो डरलाग्दो युद्धपोत !

  • २०७७ श्रावण १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भारतले फ्रान्ससँग किनेका ३६ वटा राफेल विमान मध्ये पाँच वटा विमान बुधवार भारत पुगेका छन् । यो बेला भारत र चीनका साथै चीन र अमेरिकाको पनि विवादपूर्ण अवस्था रहेको छ । यसैबीच चीनले डरलाग्दो युद्धपोत बनाएको छ । चीनले नयाँ बनाएको युद्धपोतसँगै चीनको सैन्... थप हेर्नुहोस्

News-Image

कारबम आक्रमणमा १७ जनाको मृत्यु, ३० घाइते

  • २०७७ श्रावण १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अफगानिस्तानको लागोर प्रान्तमा रहेको पाउल ए सिटी सहरमा भएको कारवम हमलामा परी १७ जनाको ज्यान गएको छ । उक्त सहरमा सरकारी सेवा लिनका लागि लाम लागेर बसेका सर्वसाधारणलाई लक्ष्यगरी कार बम आक्रमण भएको बताइएको छ । बिहीवार सो हमला भएको समाचारमा जनाइएको छ । ... थप हेर्नुहोस्

News-Image

शान्तिपूर्ण प्रदर्शनमा सरकारले जबर्जस्ती बल प्रयोग गरेकोमा पूर्व राष्ट्रपति ओबामाको कडा आपत्ति

  • २०७७ श्रावण १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकामा सरकारको विरुद्धमा प्रदर्शन गरेका व्यक्तिहरुमाथि सरकारले बल प्रयोग गरी दमन गरेकोमा विरोध गरेका छन् । पूर्व राष्ट्रपति ओबामाले नागरिकले स्वतन्त्रतापूर्वक आफ्ना भनाईहरु राखेर प्रदर्शन गरेको अवस्थामा डोनाल... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट ट्रम्पका विशेष समर्थक तथा अमेरिकी राष्ट्रपतिका पूर्वउम्मेदवारको निधन

  • २०७७ श्रावण १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष समर्थक तथा रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिका लागि पूर्वउम्मेदवार बनिसकेका हरमन क्यानको बिहीवार कोरोनाका कारण निधन भएको छ । उनी राष्ट्रपति ट्रम्पका साथी थिए । उनले सन् २०१२ मा अमेरिकी राष्ट्रपतिको लाग... थप हेर्नुहोस्

News-Image

चुनाव सार्ने ट्रम्पको प्रस्ताव, रिपब्लिकन नेताहरूकै असहमति

  • २०७७ श्रावण १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावको मिति सार्न राष्ट्रपति डोनाल्ड ट्रप्पले गरेको प्रस्ताव रिपब्लिकन पार्टीकै नेताहरूले अस्वीकार गरेका छन् । चुनावमा धाँधली हुन सक्ने आशंका गर्दै ट्रम्पले राष्ट्रपतीय चुनावको मिति हेरफेर गर्नुपर्ने प्रस्ताप गर्दै ... थप हेर्नुहोस्

News-Image

अयोध्याका एक पुजारीसहित १७ जनामा कोरोना संक्रमण

  • २०७७ श्रावण १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अयोध्याका एक पुजारी र सुरक्षाका लागि खटिएका १६ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आउँदो अगस्ट ५ मा राम मन्दिर निमार्णका लागि भूमि पूजाको तयारी भइरहेका बेला त्यहाँका एक पूजारी र १६ जना प्रहरीमा संक्रमण पुष्टि भएको स्रोतलाई उद्धृत गर्द... थप हेर्नुहोस्

News-Image

भारतमा कोरोनाले बनायो नयाँ रेकर्ड, एकैदिन थपिए ५२ हजार २४९ कोरोना संक्रमित

  • २०७७ श्रावण १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । भारतमा एकैदिन ५२ हजार २ सय ४९ जना संक्रमित भएका छन् । एकै दिन संक्रमण पुष्टि भएको यो संख्या अहिलेसम्मकै धेरै हो । योसँगै भारतमा कुल संक्रमित संख्या १५ लाख ८४ हजार ३ सय ८४ पुगेको छ । यो सं... थप हेर्नुहोस्

News-Image

अमेरिकामा मंगलवार कोरोनाबाट बितेको साढे दुई महिना यताकै धेरैको मृत्यु

  • २०७७ श्रावण १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणको कारण मङ्गलवार एकै दिनमा १ हजार ५९२ जनाको मृत्यु भएको जोन्स हप्किन्स् विश्वविद्यायले जानकारी दिएको छ । गत २४ घण्टामा कोरोना भाइरसका कारण भएको यो मानवीय क्षति गएको साढे दुई महिना यताको नै सबैभन्दा बढी भएको जनाइएको छ ... थप हेर्नुहोस्