
विश्व प्रतिष्ठित बुकर पुरस्कार यस वर्ष दक्षिण अफ्रिकी लेखक डामोन गाल्गोटलाई प्रदान गरिएको छ । चर्चित उपन्यासकार तथा नाटककार डाल्गोटको पुस्तक ‘द प्रमिज’का लागि सो पुरस्कार गरिएको हो । सो पुस्तकमा गएको चार दशकको अवधिमा एउटा दक्षिण अफ्रिकी परिवारको पतनक... थप हेर्नुहोस्
स्लामिक स्टेटमा आवद्ध लडाकुहरुले अफगानिस्तानको राजधानी काबुलको एक अस्पतालको गेटमा विष्फोट गराउँदा २० जनाको मृत्यु भएको छ । घटनामा अन्य १६ जना घाइते भएका छन् । अस्पतालका कर्मचारी र विरामीलाई लक्षित गरी दुई वटा शक्तिशाली बम विष्फोट गराइएको तालिवान प... थप हेर्नुहोस्
भारतले अग्नि–५ मिसाईलको सफल परीक्षण गरेको छ । उडिसाको एपीजे अब्दुल कलाम टापुको सतहबाट सतहमा पुग्ने मिसाईल परीक्षण गरेको हो । मिसाईलले पाँच हजार किलोमिटर टाढासम्म मार हान्न सक्ने जनाइएको छ । मिसाइललाई भारतको रक्षा अनुसन्धान तथा विकास संगठनले बिकिसत... थप हेर्नुहोस्
चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानको अन्तरिम सरकारका अधिकारीहरुसँग भएको भेटवार्ता सकारात्मक रहेको बताएका छन् । अफगानिस्तानको अन्तरिम सरकारका अधिकारीहरुसँग उनले भेटवार्ता गरेका थिए । सो भेटले आपसी विश्वासमा बृद्धि भएको जानकारी विदेशमन्त्री वाङ ... थप हेर्नुहोस्
नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक रहँदै आएको मलेसियाको रोजगारीको बाटो खुला भएको छ। सिण्डिकेट प्रकरणका कारण २०७५ जेठ २ गतेदेखि नेपालीहरू मलेसिया जान पाएका थिएनन्। बन्द भएको १० महिनापछि २०७५ चैतदेखि मलेसिया रोजगारी खुला गरिएको थियो तर पनि म्यानपावर ... थप हेर्नुहोस्
जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग विवाह गरेकी छन् । विवादका बीच उनले मंगलबार सामान्य प्रक्रिया अपनाएर विवाह गर्दै राजदरबारबाट बाहिरिएकी छन् । त्यसअघि उनले आफ्ना बुवा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर विदाई अभिवादन गरेका थिए भन... थप हेर्नुहोस्
कोलम्बियाको सबैभन्दा कुख्यात लागू औषध तस्कर र सबैभन्दा ठूलो आपराधिक समूहका प्रमुख पक्राउ परेका छन् । ओटोनियल भनिने डेरो एन्टोनियो उसुगालाई शनिवार सेना, वायुसेना र प्रहरीको संयुक्त प्रयासमा गिरफ्तार गरिएको हो । कोलम्बियाले ओटोनियल भनिने डेरो एन्टोन... थप हेर्नुहोस्
विश्वभर कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । अमेरिका, बेलायत र रुसमा संक्रमण उच्च रहेको छ । अमेरिका र रुसमा त संक्रमण दर मात्रै होइन मृत्यु दर पनि दैनिक १ हजारभन्दा बढी छ । अमेरिकामा पछिल्लो २४ घन्टामा झण्डै ७० हजारको हाराहारीमा नयाँ संक्रमित ... थप हेर्नुहोस्
नाइजेरियामा कम्तीमा पनि ३० जना बालबालिका अपहरणमा परेका छन् । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्र केबीको एक विद्यालयबाट ती बालबालिका अपहरणमा परेका हुन् । त्यहाँको विद्यालयबाट बिहीबार ती बालबालिकालाई अपहरण गरेर लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स... थप हेर्नुहोस्
अमेरिकाका पूर्वविदेशमन्त्री कोलिन पावेलको ८४ वर्षको उमेरमा सोमबार निधन भएको छ। कोभिड–१९ को संक्रमणको कारण उनको निधन भएको उनका परिवारले बताएका छन्। पावेल सन् २००० मा जर्ज डब्ल्यू बुसको पालामा अमेरिकाको विदेशमन्त्री बनेका थिए। उनी अमेरिकाको पहिलो अफ्रि... थप हेर्नुहोस्
