अन्तर्राष्ट्रिय

News-Image

सिटिजन्स अवार्डबाट काफ्ले सम्मानित

  • २०७८ असार १३, आईतवार
  • शीतल आचार्य

लामो समयदेखि क्यानाडाको ब्राम्टन शहरमा बस्दै आएका मित्र काफ्लेलाई क्यानाडाको सिटी अफ ब्राम्टन स्थानीय सरकारले सिटिजन्स अवार्डबाट सम्मानित गरेको छ । स्थानीय सरकारबाट हरेक वर्ष प्रदान गरिने यस अवार्ड अन्तर्गत यो वर्ष कोभिड–१९ को बखतका उत्कृष्ट नागरिकहर... थप हेर्नुहोस्

News-Image

भारतमा स्वाट्टै घट्यो कोरोना संक्रमितको संख्या

  • २०७८ असार ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भारतमा थप ३९ हजार संक्रमित थपिएका छन् । दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३९ हजार ९६ जनामा संक्रमण भएको छ । भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार १५औँ दिन हो । यसअघि भारतमा पहिलो ... थप हेर्नुहोस्

News-Image

भारतमा एकैदिनमा ८० लाखलाई लगाइयो कोरोनाको खोप

  • २०७८ असार ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भारतमा एकैदिनमा ८० लाखलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । कुनै एउटा देशमा एकैदिनमा यतिधेरै खोप लगाइएको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुले दावी गरेका छन् । खोप अभियानलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको भारतले सोमब... थप हेर्नुहोस्

News-Image

भारतमा घट्दै संक्रमण, मृतकको संख्या पनि ओरालो लाग्यो

  • २०७८ जेष्ठ ३१, सोमबार
  • नवकान्तिपुर संवाददाता

भारतमा दैनिक रुपमा उच्च संख्यामा बढिरहेको कोरोना संक्रमण पछिल्ला दिनमा ओरालो लाग्न थालेको छ। दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमणसँगै मृतकको संख्या पनि ओरालो लाग्न थालेको छ। पछिल्लो २४ घण्टाभित्र त्यहाँ ६७ हजार २९० जना नयाँ संक्रमि... थप हेर्नुहोस्

News-Image

गरिब राष्ट्रलाई १० करोड खोप दिने बेलायती प्रधानमन्त्रीको घोषणा

  • २०७८ जेष्ठ २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले गरिब देशलाई १० करोड खोप दिने बताएका छन् । उनले आगामी केही साताबाट खोप उपलब्ध गराउन सुरु गर्ने पनि उल्लेख गरेका छन् । जी सेभेन राष्ट्रहरूको बैठकको पूर्वसन्ध्यामा जोनसनले आफूलाई चाहिनेभन्दा बढी रहेका १० करोड खोप ... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिको गालामा थप्पड हानियो (भिडियाेसहित)

  • २०७८ जेष्ठ २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोंको गालामा थप्पड हानिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार दक्षिणी फ्रान्सको एक कार्यक्रममा पुगेका म्याक्रोंको गालामा एक जना पुरूषले थप्पड हानेका हुन्। सामाजिक सञ्जालमा आएको भिडिओमा म्याक्रोंल... थप हेर्नुहोस्

News-Image

चट्याङले लागेर एकै दिन २३ जनाको मृत्यु

  • २०७८ जेष्ठ २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सोमबार साँझ चट्याङले लागेर भारतमा २३ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार पश्चिम बंगाल राज्यका तीन जिल्लामा तीव्र गतिको हावा र भारी वर्षासँगै परेको चट्याङले लागेर कम्तीमा २३ जनाको मृत्यु भएको हो। साथै धेरै व्यक्ति घाइते भएका छन्। सरका... थप हेर्नुहोस्

News-Image

भारतमा ह्वात्तै घट्यो संक्रमणदर, दैनिक संक्रमित संख्या एक लाख मात्र

  • २०७८ जेष्ठ २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

भारतमा कोभिड १९ का एक लाख ६३६ संक्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक लाख ७४ हजारभन्दा बढी संक्रमित कोरोनामुक्त भएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कु... थप हेर्नुहोस्

News-Image

विद्रोही समूह बोको हरामका नेता अबुबाकर शेकाउले आत्माहत्या गरेको दाबी

  • २०७८ जेष्ठ २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

नाइजेरियाको विद्रोही समूह बोको हरामका नेता अबुबाकर शेकाउको ज्यान गएको दाबी गरिएको छ । बोको हरामका नेता अबुबाकर शेकाउले आफ्नो हत्या आफैँले गरेका अर्को विद्रोही समूहले दाबी गरेको हो । विद्रोही समूह इस्लामिक स्टेट वेष्ट अफ्रिका प्रोभिन्सको अडियो रेकर... थप हेर्नुहोस्

News-Image

प्रेमीसँग मिलेर श्रीमानको हत्या, शवलाई टुक्रा पारेर भान्सामा गाडियो

  • २०७८ जेष्ठ २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रेमीसँग मिलेर भारतमा २ सन्तानकी आमाले आफ्नै श्रीमानको अत्यन्तै क्रुर तबरमा हत्या गरेको घटना सार्वजनिक भएको छ । भारतको मुम्बाइमा २७ वर्षीया शाहिदाले आफ्नो प्रेमीसँगै मिलेर श्रीमानको हत्या गरि शवलाई चार टुक्रा पारेर भान्सामा गाडिएको खुलेको हो । भा... थप हेर्नुहोस्