अन्तर्राष्ट्रिय

News-Image

विधान सभाभित्रै पसेर प्रहरीले कुट्यो सांसदलाई (भिडियोसहित)

  • २०७७ चैत्र ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

बिहारको विधान सभामा विपक्षी दलका विधायकहरू प्रहरीबाट कुटिएका छन्। समाचार संस्था एनडिटिभीका अनुसार मंगलबार बसेको लोकसभामा विपक्षी दलका सासंदहरू प्रहरीबाट कुटिएका हुन्। प्रहरीले सासंदहरूका कपाल तानेको र लात्ताले हानेको फोटो तथा भिडिओ सामाजिक सञ्जालम... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री हसिनाको हत्या प्रयास गर्ने १४ जनालाई मृत्युदण्डको फैसला

  • २०७७ चैत्र ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको हत्या गर्ने प्रयास गरेका १४ इस्लामिक चरमपन्थी लडाकुलाई बंगलादेशको अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । बंगलादेशको विशेष अदालतले सजाय सुनाएका १४ मध्ये नौजना अहिले बंगलादेशको जेलमा छन् भने बाँकी पाँचजना फरार छन् ।... थप हेर्नुहोस्

News-Image

बाइडेनलाई चुनौती दिँदै उत्तर कोरियाले प्रहार गर्‍यो छोटो दुरीका मिसाइल

  • २०७७ चैत्र ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

उत्तर कोरियाले हालै कम दुरीको मिसाइल परीक्षण गरेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएको छ। केही दिन अघि भएको उक्त मिसाइल परीक्षण जो बाइडेन अमेरिकाको राष्ट्रपति भएपछि पहिलोपटक भएको बताइएको छ। वासिङ्टन पोस्टले यस विषयको समाचार सबैभन्दा पहिलोपटक सार्वजन... थप हेर्नुहोस्

News-Image

भारतमा दैनिक कोरोना संक्रमितको संख्या ४७ हजार नाघ्यो, नयाँ निर्देशिका जारी

  • २०७७ चैत्र ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारतमा कोरोना भाइरसको सङ्क्रमण फेरि तीव्र रूपमा वृद्धि हुन थालेपछि नयाँ निर्देशिका जारी गरिएको छ । केन्द्रीय सरकारले हिजो नयाँ निर्देशिका जारी गर्दै महामारी नियन्त्रणका उपायहरू अपनाउन सबैलाई आह्वान गरेको छ । भारतमा पछिल्लो २४ घन्टामा ४७ हजार भन्दा... थप हेर्नुहोस्

News-Image

बंगलादेशमा रोहिङ्ग्या बस्ने शिविरमा आगलागी, एक हजार बढी घर जलेर नष्ट

  • २०७७ चैत्र १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बंगलादेशमा रोहिङ्ग्या शरणार्थी बसेको सबैभन्दा ठूलो शिविरमा आगलागी हुँदा एक हजारभन्दा धेरै घर जलेर नष्ट भएका छन् । बंगलादेशको कक्स बजार नजिकै रहेको शिविरमा आगलागी भएको हो । आगो नियन्त्रणका लागि अग्नि नियन्त्रक र स्वयंसेवकहरूले धेरै घण्टादेखि प्रयास गर... थप हेर्नुहोस्

News-Image

भारतमा दिनप्रतिदिन संक्रमण बढ्दै, होली खेल्न प्रतिबन्ध

  • २०७७ चैत्र १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भारतमा कोरोना भाइरस संक्रमित र मृतक संख्यामा फेरि वृद्धि भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घन्टामा भारतमा ३६ हजार सात सय २१ संक्रमित भएका छन् । डब्लुएचओका अनुसार एकै दिन एक सय ७८ जनाको मृत्यु भएको छ । नयाँ थप भएको संख्या २०२१ कै सबभन... थप हेर्नुहोस्

News-Image

ट्विटर, फेसबुक र युट्युबबाट सधैंका लागि वञ्चित भएपछि आफ्नै सामाजिक सञ्जाल निर्माण गरी सार्वजनिक गर्ने तयारीमा ट्रम्प

  • २०७७ चैत्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सामाजिक सञ्जालको संसारमा फर्किने तयारी गरिरहेका छन्। गत जनवरी ६ तारिखका दिन उनका समर्थकले अमेरिकी संसद् भवनमा आक्रमण गरेयता ट्रम्पका ट्विटर, फेसबुकलगायत सामाजिक सञ्जालले उनका अकाउन्ट बन्द गरिदिएका छन्। तर अ... थप हेर्नुहोस्

News-Image

कोरोनाको जोखिम बढेपछि भारतसँगका १४ नाकामा कडाइ

  • २०७७ चैत्र ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसको जोखिम बढेपछि सरकारले भारतसँग सीमा जोडिएका नाकामा निगरानी बढाएको छ । त्यहाँ हेल्थ डेस्कको सङ्ख्या बढाएको र आवश्यक कर्मचारी पनि खटाइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिए । सीमा... थप हेर्नुहोस्

News-Image

जापानमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको खतरा

  • २०७७ चैत्र ७, शनिबार
  • नवकान्तिपुर संवाददाता

जापानमा शनिबार ७ दशमलब २ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि सुनामीको खतरा बढेको अधिकारीहरुले जानकारी दिएको जापान टुडेको अनलाइन संस्करणले जनाएको छ । मियागी प्रान्तको समुद्री तटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएपछि एक मिटर अग्लो सुना... थप हेर्नुहोस्

News-Image

दुई दिन अघि कोरोनाकाे खोप लगाएका पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई कोरोना संक्रमण

  • २०७७ चैत्र ७, शनिबार
  • नवकान्तिपुर संवाददाता

पाकिस्तानका प्रधानमन्त्री इमरान खानमा कोरोना संक्रमणको पुष्टि भएको छ । पाकिस्तानका स्वास्थ्य मन्त्रीले प्रधानमन्त्रीमा संक्रमणको पुष्टि भएको बताए । ६८ वर्षीय प्रधानमन्त्री खान हाल 'आबासमै अलग्गिएर बसेको' स्वास्थ्य मन्त्री फैसल सुल्तानले ट्वीटरमा स... थप हेर्नुहोस्