इजरायलका लागि चिनियाँ राजदूत डु वे मृत फेला परेका छन्। तेल अभिभ शहरको आफ्नै अपार्टमेन्टमा राजदूत डु वे आइतबार मृत फेला परेका बिबिसीले जनाएको छ । ५८ वर्षीय उनको मृत्युको कारण भने खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ। डु वे गत फेब... थप हेर्नुहोस्
दक्षिण कोरियामा १०४ वर्षीया बृद्धा कोरोना संक्रमणबाट मुक्त भएकी छन् । चोई नामकी वृद्धा २ महिनाभन्दा बढीको उपचारपछि पोहाङ मेडिकल सेन्टर, सरकारी अस्पतालबाट शुक्रबार डिस्चार्ज भएकी हुन् । उनी दक्षिण कोरियामा कोरोना सङ्क्रमणबाट निको हुनेमध्ये अहिलेसम्... थप हेर्नुहोस्
भारतमा कोरोना भाइरस संक्रमितको संख्या चीनको भन्दा पनि धेरै पुगेको छ । यो सामग्री तयार पार्दासम्म भारतभर ८५ हजार ९४० संक्रमित भेटिएका छन् । चीनमा अहिलेसम्म ८४ हजार ३८ जना संक्रमित फेला परेका छन् । कोरोना संक्रमितहरुको मृत्यु पनि भारतमा उच्च दरमा ब... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस विरुद्धको खोप बने या नबने पनि लकडाउन हटाउने बताएका छन् । यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरसमाथि गतिलो प्रहार गर्ने बताएका ट्रम्पले खोप नबने पनि अर्थतन्त्र सञ्चालन गर्ने बताएका हुन् । उनले खोप बनाउन... थप हेर्नुहोस्
साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ८८ हजारभन्दा बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ५१२ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८८ हजार ४२४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ... थप हेर्नुहोस्
अमेरिकामा कोरोना भाइरसको इपिसेन्टर मानिएको न्युयोर्कमा शुक्रबारदेखि लकडाउन खुकुलो बनाइने भएको छ। न्युयोर्कका मेयर एन्ड्रियु कुमोले शहरको मध्य भागमा रहेका विभिन्न पाँच वटा क्षेत्रहरुले आफ्ना काम सुचारु गर्ने बताएका छन्। न्युयोर्कमा पछिल्लोपटक थपिएक... थप हेर्नुहोस्
चीनको हुनान प्रान्तमा नक्कली धूलो दूध पिएपछि बालबालिकामा जटिल स्वास्थ्य समस्या देखिएपछि अधिकारीहरूले छानबीन शुरू गरेका छन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार, योङसिङ काउन्टीमा बेइ आन मिन नामक प्रोटीन पेयपदार्थलाई दूध भनी लभ बेबीज वर्कशपले बेचेको थियो... थप हेर्नुहोस्
इपिएस प्रणालीमार्फत रोजगारीको सिलसिलामा दक्षिण कोरिया आएका एक नेपालीको मृत्यु भएको छ । दक्षिण कोरियाको ख्यङ्जु शहर नजिकै एक कम्पनीमा कार्यरत स्याङ्जाका ३३ वर्षीय खड्काबहादुर थापाको मङ्गलबार साँझ मृत्यु भएको हो । सात वर्षदेखि कोरियामा कार्यरत थापा,... थप हेर्नुहोस्
स्पेनकै सबैभन्दा वृद्ध ठानिएकी एक ११३ वर्षीया वृद्धा कोरोनाभाइरसमुक्त भएकी छिन् । अवकाश जीवन बिताउने केएर होममा बस्दै आएका अरु धेरै जना वृद्धवृद्धाको मृत्यु भए पनि ११३ वर्षीया वृद्धाले कोरोनाभाइरसलाई परास्त गर्न सफल भएकी हुन् । अमेरिकामा जन्मिएकी ... थप हेर्नुहोस्
कोरोना भाइरसको महामारी युरोपमा केही कमजोर भए पनि अझै संक्रमण तथा मृत्यु हुने क्रम जारी छ । फ्रान्समा बुधबार कोभिड–१९ का कारण ८३ जनाको ज्यान गयो । योसँगै फ्रान्समा मृत्यु हुनेको संख्या २७ हजार ७४ पुगेको छ । फ्रान्सको स्वास्थ्य विभागका अनुसार अझै पन... थप हेर्नुहोस्