
भारतमा कोरोना भाइरस महामारीका कारण बन्द भएका सिनेमा घर सात महिनापछि खोलिने भएको छ । आउँदो १५ अगस्तपछि फिल्म हल पनि खोलिने निर्णय भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यो खबरले फिल्मकर्मीले उत्साहित बनेका छन् । लामो समयदेखि बन्द रह... थप हेर्नुहोस्
यस वर्षको नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमले पाएको छ । विश्व खाद्य कार्यक्रमलाई भोकमरीसँग लड्न गरेको प्रयास, द्वन्द्वग्रस्त क्षेत्रको शान्ति स्थापनामा पुर्याएको योगदान र भोकलाई युद्ध र द्वन्द्वको माध्यम बन्न नदिन खेल... थप हेर्नुहोस्
राजस्थानको करौलीमा एक मन्दिरका पूजारीलाई जीवित जलाइएको छ । पूजारीलाई पेट्रोल हालेर जीवित जलाइएको हो । पूजारीलाई मन्दिरको जग्गामा मुछेर जीवित जलाइएको बताइएको हो । उनको उपचारका क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । मन्दिरको १५ ... थप हेर्नुहोस्
नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ । दक्षिण कोरियाको श्रम मन्त्रालयको तथ्याङ्कानुसार सन २०१६ देखि २०१९ सम... थप हेर्नुहोस्
ताइवानमाथि आफ्नो अधिकार जमाउन खोजेको भन्दै चीनलाई अमेरिकाले चेतावनी दिएको छ । अमेरिकी एनएएस रोबर्ट ओब्रायनले चीनले ठूलो संख्यामा नौसैनिक निर्माण गर्न लागेको बताएका छन् । उनले यस्तो तयारी प्रथम विश्वयुद्धभन्दा पहिला बेलायतले शाही नौसेना बनाएको बाहे... थप हेर्नुहोस्
भारतका केन्द्रीय मन्त्री राम विलास पासवानको बिहीवार निधन भएको छ । उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालय सम्हाल्दै आएका पासवान केही हप्ता अगाडिदेखि नै अस्पतालमा भर्ना भएका थिए। उनको मुटु सम्बन्धी शल्यक्रिया पनि गरिएको थियो । भारतको स... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प कोरोना संक्रमणमुक्त भएका छन् । उनको उपचारमा संलग्न चिकित्सकहरुले ट्रम्प पूर्णरुपमा कोरोना संक्रमणमुक्त भइसकेका र भोलिसम्ममा सार्वजनिक काममा फर्किन सक्ने बताएका छन् । डा. सेन कोन्लीले ट्रम्प पूर्णरुपमा निको भएको र उपचा... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राती एउटा भिडियो सन्देश जारी गरेका छन् । भिडियोमा उनले कोरोनाभाइरससँग सम्बन्धित मुद्दाहरुमा कुरा गरेका छन् । भिडियोमा ट्रम्पले आफू संक्रमित भएको विषयमा निकै अनौठो कुरा गरे । उनले भने ‘म यसलाई भगवानको आशीर्वा... थप हेर्नुहोस्
अमेरिकामा आसन्न राष्ट्रपतीय निर्वाचनमा मतदातालाई मतदान गर्न प्रात्साहित गर्ने अभियान अन्तर्गत दर्जनौं स्टारहरु नग्न भएर मतदातालाई मतदान गर्न आह्वान गरेका छन् । साराह सिल्भरम्यान, क्रिस रक, टिफानी ह्याडिश, एमी स्कमर लगायत दर्जनौं स्टारहरु मतदाताको ध्य... थप हेर्नुहोस्
कोभिड १९ पुष्टि भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प काममा फर्किएका छन् । निको नभईकनै उनी काममा फर्किएको भन्दै उनको आलोचना भईरहेको छ । कोरोना संक्रमित भएको हप्ता दिन नबित्दै ट्रम्पले काम थालेका हुुन् । ट्रम्प पछिल्लो २४ घण्टामा कुनै पनि लक्षण नद... थप हेर्नुहोस्
