
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानियामा कोरोना संक्रमण पुष्टि भएको छ । यसको जानकारी ट्रम्पले ट्विटरमार्फत दिएका छन् । वरिष्ठ सल्लाहकार मध्येकी एक होप हिक्समा कोरोना संक्रमण देखिएपछि राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानियाको पनि क... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्वारेन्टिनमा बसेका छन्। ट्रम्पकी सहयोगी होप हिक्सलाई कोभिड-१९ पोजेटिभ देखिएपछि उनी क्वारेन्टिनमा बसेका हुन्। चुनावी प्रचार प्रसारमा व्यस्त ट्रम्प र संक्रमण देखिएको होप टेलिभिजन डिबेटका लागि सँगै एयर फोर्स वनबाट यात्... थप हेर्नुहोस्
द बर्लिन पेशेन्ट नामबाट चर्चा कमाएका अमेरिकाको क्यालिफोर्नियास्थित स्प्रिन्ग्स शहरमा बस्ने टिमोथी रे ब्राउनको निधन भएको छ । उनको ५४ वर्षको उमेरमा आज निधन भएको हो । उनी एचआईभी संक्रमण जस्तो घातक रोगबाट निको हुने संसारकै पहिलो व्यक्ति समेत हुन् । ... थप हेर्नुहोस्
हाथरस सामूहिक बलात्कार केसमा बिहीवार दिल्लीबाट हाथरस गईरहेका कांग्रेस नेता राहुल गान्धी र प्रियंका गान्धीलाई उत्तर प्रदेश पुलिसले गिरफ्तार गरेको छ । ग्रेटर नोएडा नजिकैबाट उनीहरुलाई गिरफ्तार गरिएको हो । उत्तर प्रदेश पुलिस र कांग्रेसका कार्यकर्ताको बीच... थप हेर्नुहोस्
इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै इजरायली श्रम बजार नेपाली युवाका लागि खुला भएको छ । नेपाल र इजरायलबीच इजरायली परराष्ट्र मन्त्रालयमा बुधबार रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । ... थप हेर्नुहोस्
कुवेतका राजकुमार नवाफ अल–अहमद अल–जाबेर अल–सबाहले बुधबार संवैधानिक व्यवस्था बमोजिम संसद समक्ष कुवेतका अमिरका रुपमा सपथ गरेका छन् । सरकारको आपतकालीन बैठकले मंगलवार अल–सबाहलाई अमिरमा नियुक्त गर्ने निर्णय गरेको थियो । कुवेती अमिर सबाह अल–अहमद अल–सबाहक... थप हेर्नुहोस्
सीरियामा एकातिर खस्किँदो अर्थ व्यवस्था छ भने अर्को तिर कोरोना भाइरसको महामारी जारी छ । बितेको ६ महिना यता त्यहाँ यस्ता पनि मानिसहरु छन् कि जसले पेटभरी खान समेत पाएका छैनन् । त्यहाँ भोका पीडितहरुको संख्या सात लाख भन्दा धेरै रहेको अन्तर्राष्ट्रिय सञ... थप हेर्नुहोस्
कोरोनाभाइरसको महामारी फैलिएपछि बन्द भएका पाकिस्तानका सबै शैक्षिक संस्था सूचारु हुन थालेका छन् । सरकारी अधिकारीहरुले झण्डै छ महिनापछि बुधबारदेखि सबै शैक्षिक संस्था सञ्चालन गर्न थालिएको जानकारी दिएका छन् । पाकिस्तानमा कोरोनाका कारण अहिलेसम्म झण्डै तीन ... थप हेर्नुहोस्
अमेरिकाको डिज्नी थिम पार्कले आफ्ना २८ हजार कर्मचारी निकाल्ने भएको छ । डिज्नीले मंगलबार यसको घोषणा गरेको सीएनएनले जनाएको छ । कोरोना महामारीका कारण थिम पार्क बन्द हुन पुगेको अवस्थामा अब डिज्नीले अमेरिकाका अधिकांश थिम पार्कका कर्मचारी कटौती गर्ने बताएको... थप हेर्नुहोस्
भारतको हाथरसकी दलित युवती मनिषा बाल्मीकीको साथमा भएको भयानक सामूहिक बलात्कार केसले भारतमा हंगामा मच्चाएको छ । हाथरस जिल्लाको चन्दपा थानाको गाउँमा १४ सेप्टेम्बरको बिहान १९ वर्षीय युवतीको साथमा सामूहिक बलात्कार भएको थियो । परिवारले बिहान साढे नौ बजे... थप हेर्नुहोस्
