
भारत–चीन सीमा क्षेत्रको पूर्वी लद्दाखस्थित वास्तविक नियन्त्रण रेखा (एलएसी) मा रहेका भारतका कम्तीमा १० वटा पेट्रोलिङ्ग पाइन्ट्स (गश्ती गर्ने क्षेत्र) मा चिनियाँ सैनिकले भारतीय सैनिकलाई जान नदिएको खबर प्रकाशित भएको छ । भारतको अंग्रेजी पत्रिका द हिन्... थप हेर्नुहोस्
अमेरिकी सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश रुथ बाडर गिन्सबर्गको ८७ वर्षको उमेरमा निधन भएको छ । महिला अधिकारकी च्याम्पियन तथा मत्वपूर्ण प्रगतिशील फैसलाका लागि सदैव स्मरण गरिने न्यायाधीश गिन्सबर्गको शुक्रबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले ज... थप हेर्नुहोस्
कोरोनाभाइरस महामारी फैलन नदिन बेलायतमा फेरि कडा लकडाउनको तयारी भएको छ । हरेक हप्तामा अस्पताल भर्ना हुनेको संख्या दोब्बरले वृद्धि भएपछि सरकारी अधिकारीले कडा लकडाउनको सम्भावना बढेको बताएको बीबीसीले जनाएको छ । स्वास्थ्यमन्त्री म्याट ह्यानककले बीबीसी ... थप हेर्नुहोस्
रिया चक्रवर्तीको ड्रग्स डिलरहरुसँग सम्बन्धको जानकारी पाएपछि नारकोटिक्स कन्ट्रोल ब्यूरोले ठूलो संख्यामा छापा मार्न थालेको छ । यसै क्रममा बिहीबार ब्यूरोले एक डिलरलाई पक्राउ गरेको छ । उनको घरबाट ब्यूरोले १ किलो ड्रग्स बरामद गरेको छ । यसको मूल्य ३ देखि ४... थप हेर्नुहोस्
सिमानामा भारतीय सेनालाई हतोत्साहित गर्न चिनियाँ सेनाले पञ्जाबी गीत बजाउने गरेको भारतीय अधिकारीहरुले बताएका छन् । चिनियाँ सेनाले सीमा क्षेत्रमा भारतीय सेनालाई हिन्दी भाषामा चेतावनी दिने गरेको र ठूलो आवाजमा पञ्जाबी गीत घन्काउने गरेको टाइम्स अफ इन्डियाल... थप हेर्नुहोस्
भारतमा कोरोना संक्रमणले आजसम्मकै रेकर्ड तोडेको छ । बुधबारका दिन भारतमा ९७ हजार ८५६ जना नयाँ संक्रमित थपिएका हुन । यसअघि ११ सेप्टेम्बरका दिन ९७ हजार ७५४ घटना देखिएका थिए । यसैबीच केन्द्रीय मन्त्री नितिन गडकरी पनि कोरोना संक्रमित बनेका छन् । उनले ट्... थप हेर्नुहोस्
भारतको राजस्तानस्थित कोटा जिल्लाको इटावा नजिकै चम्बल नदीमा डुङ्गा पल्टदा ११ जनाको मृत्यु भएकोछ । ३ जना बेपत्ता छन् । यो घटना बुधबार बिहान ९ बजेको हो । मृत्यु हुनेमा ६ पुरुष, ४ महिला र एकजना बच्चा पनि छन् । यो डुंगाको क्षमता २५ जना बोक्नसक्ने भएपनि... थप हेर्नुहोस्
भारतको बिहार राज्यका विभिन्न जिल्लामा हालै केही दिनयता भएको अविरल वर्षा र त्यसपछिको चट्याङमा परी १५ जनाको ज्यान गएको छ । यसै हप्ता बिहारका विभिन्न छ जिल्लामा परेको चट्याङ लागेर १५ जनाको मृत्यु भएको हो। समाचारमा जनाइएअनुसार अविरल वर्षासँगै परेको चट्या... थप हेर्नुहोस्
योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री बनेका छन् । संसदमा बुधबार भएको चुनावमा सुगा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । यसअघि जापानको सत्तारुढ पार्टीले योशिहिदेलाई नयाँ नेता बनाउने निर्णय गरेसँगै उनी प्रधानमन्त्री बन्ने पक्का भएको थियो । गएको म... थप हेर्नुहोस्
अमेरिकाको विभिन्न राज्यमा छरिएर बसेका झापालीहरूलाई संगठित गरी आपसमा भाइचारा र बन्धुत्वको सम्बन्ध कायम गर्दै आफ्नो जन्मभूमिको विकासमा लाग्न प्रेरित हुँदै झापा जिल्लाको सामाजिक, आर्थिक र शैक्षिक विकासमा सक्तो सहयोग गर्ने उद्देश्यका साथ गठन भएको झापाली ... थप हेर्नुहोस्
