अन्तर्राष्ट्रिय

News-Image

लकडाउनका समयमा घरभित्रै रहेका मानिसमाथि गोली प्रहार, १६ जनाको हत्या

  • २०७७ बैशाख ८, सोमबार

क्यानाडाको नोभा स्कटिया प्रान्तमा प्रहरीको वेशमा आएका एक बन्धुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी आइतबार १६ जनाको हत्या गरेका छन् । प्रहरीका अनुसार कोरोनाभाइरसका कारण लकडाउन गरिएकाले मानिसहरु घरभित्र रहेकै समयमा ती व्यक्ति घरघरभित्र प्रवेश गरेर मानिसल... थप हेर्नुहोस्

News-Image

मास्क नलगाएको भन्‍दै बुवाले गरे छोराको हत्या

  • २०७७ बैशाख ७, आईतवार

भारतको पश्‍चिम बंगालमा ७८ वर्षीया बाबुले मास्क नलगाएको भन्दै छोराको हत्या गरेका छन् । शनिबार साँझ ७ बजे श्‍यामपुकुरले ४५ वर्षीय छोरालाई कपडाले थिचेर मारेको प्रहरी समक्ष बयान दिएका छन् । उनको छोरा सधैँ मास्क बिनै घर बाहिर निस्कने गर्थे । तर बुवा... थप हेर्नुहोस्

News-Image

कोरोनाको संक्रमण रोक्छु भन्दै जब यी युवाले आफ्नो जिब्रो काटे

  • २०७७ बैशाख ७, आईतवार

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको लागि अहिले विश्वका धेरै देशमा लकडाउन गरिएको छ । कोरोनाभाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने हुनाले लकडाउन गरि कसैलाई पनि घरबाट बाहिर निस्कन प्रतिबन्ध गरिएको छ । यस्तो अवस्थामा ... थप हेर्नुहोस्

News-Image

भारतमा एकै परिवारका २६ जनालाई कोरोना संक्रमण

  • २०७७ बैशाख ७, आईतवार

भारतको नयाँदिल्लीस्थित जहांगिरपुरीमा एकै परिवारका २६ सदस्यलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । दिल्लीका मुख्यमन्त्री करविन्द केजरीवालले पनि हालै भिडिओ सन्देशको क्रममा यसबारे जानकारी दिएका थिए । सबै जनतालाई घरभित्रै बस्न आग्रह गर्दै यसतो घटनाबारे... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरस महामारीलाई लिएर ट्रम्पले चीनलाई दिए चेतावनी

  • २०७७ बैशाख ७, आईतवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी चीनले ‘जानेरै’ फैलाएको भए त्यसको परिणाम नराम्रो हुने चेतावनी दिएका छन्। ह्वाइट हाउस कोरोना भाइरस टास्क फोसर्टको शनिबारको ब्रिफिङ्गको क्रममा ट्रम्पले कोरोना भाइरसको संक्रमण रोक्नका लागि चीन... थप हेर्नुहोस्

News-Image

भारतमा कोरोना भाइरसः मृत्यु हुनेको संख्या ५०७, १५ हजार बढी संक्रमित

  • २०७७ बैशाख ७, आईतवार

विश्वव्यापी फैलदैं गएको कोरोना महामारीका कारण भारत पनि नराम्ररी प्रभावित भएको छ । त्यहाँ संक्रमित हुने व्यक्तिको संख्या दिनानुदिन बढ्दै गइरहेको छ तथापि तेश्रो चरणमा चाहिं प्रवेश नगरेको भारतीय स्वास्थय मन्त्रालयले जनाएको छ । भारतमा कोरोना भाइरसका क... थप हेर्नुहोस्

News-Image

अमेरिका र क्यानडाको सीमा थप एक महिना बन्द

  • २०७७ बैशाख ७, आईतवार

कोरोना भाइरसको संक्रमण नरोकिएपछि अमेरिका र क्यानडाको सीमा अरू एक महिना बन्द हुने भएको छ । कोरोना भाइरसको संक्रमण देखिएपछि गत चैत्र ६ गतेदेखि बन्द अमेरिका र क्यानडाको सीमानाका अरू ३० दिन बन्द गर्ने क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले जनाएका छन् । ... थप हेर्नुहोस्

News-Image

अबको इपिसेन्टर अफ्रिका बन्न सक्छ, कम्तिमा तीन लाख मानिसको ज्यान जानसक्नेः डब्लुएचओ

  • २०७७ बैशाख ६, शनिबार

कोरोना भाइरसको विश्वव्यापी महामारीको अबको इपिसेन्टर अफ्रिका बन्न सक्ने भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिएको छ । कोरोना भाइरसको महामारीबाट अफ्रिकामा कम्तिमा तीन लाख मानिसको ज्यान जाने सक्ने पनि संयुक्त राष्ट्रसंघका अधिकारीले बताए... थप हेर्नुहोस्

News-Image

चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या अमेरिकामा भन्दा धेरै छः ट्रम्प

  • २०७७ बैशाख ६, शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या धेरै भएको दाबी गरेका छन् । ट्रम्पले ट्वीट गर्दै चीनले वुहानमा मृत्यु हुनेको संख्या सच्याएको बताउदै मृत्यु हुनेको संख्या यो भन्दा पनि धेरै भएको बताएका छन् । उनले भनेका छन्(‘यो... थप हेर्नुहोस्

News-Image

भारतमा कोरोना संक्रमितको संख्या १४ हजार ३५२ पुग्यो, ४८६ जनाले ज्यान गुमाए

  • २०७७ बैशाख ६, शनिबार

भारतमा कोरोना भाइरस संक्रमितको संख्या १४ हजार ३५२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ९२२ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ ३८ जनाको मृत्यु भएसँगै शनिबार बिहानसम्म भारतमा कोरोना भाइरसकै संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८६ पुगेको छ । अहिलेसम्म ... थप हेर्नुहोस्