
पछिल्ला तथ्यांक हेर्दा भारतमा प्रतिघण्टा ४ हजार २३ जनामा कोरोना संक्रमण देखिएको छ । हरेक घण्टा ५० जनाको मृत्यु भइरहेको छ । देशमा पछिल्लो १० दिनमा ९ लाख ४० हजार संक्रमित देखिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतका नौ राज्यमा मात्रै ७४ प्र... थप हेर्नुहोस्
लेबनानको राजधानी बेरूतको पोर्टमा बिहीबार फेरि आगलागी भएको छ। आगलागीबाट आसपासका क्षेत्र धुवाँले भरिएको छ । यसअघि एक महिना पहिले भएको विष्फोटमा १९० मानिसको ज्यान गएको थियो। लेबनान आर्मीका अनुसार पोर्टको ड्युटी फ्रि जोनको एउटा वेयर हाउसमा आगलागी भएको... थप हेर्नुहोस्
भारतसँगको सीमा नजिक चीनले ५० हजार चिनियाँ जनमुक्ति सेना तैनाथ गरेको भारतीय गुप्तचर एजेन्सीहरुले बताएका छन् । भारत सरकारका उच्च तहका व्यक्तित्वहरुलाई यस विषयमा जानकारी गराइएको इकोनोमिक टाइम्सले जनाएको छ । लामो दुरीसम्म मारहान्न सक्ने क्षेप्यास्त्र,... थप हेर्नुहोस्
चिनियाँ जनमुक्ति सेनाको रणनीतिक बम–वर्षक विमान भारतसँगको विवादित क्षेत्र नजिक तैनाथ गरिएको देखिएको छ । भारतसँग सीमा विवाद जारी रहेको समयमा सिमानामा चीनले कम्तिमा तीनवटा एच–६ बम्बर विमान र रियान वाई–२० एयरलिफ्टर युद्धक विमान तैनाथ गरेको देखिएको एससीएम... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरस ‘कोभिड १९’ को खतराबारे पहिल्यै थाहा भएपनि उनले यसको खतराबारे अमेरिकी नागरिकलाई ढाँटेको एक पुस्तकमा दाबी गरिएको छ । नयाँ प्रकाशित हुन लागेको पुस्तक ‘रेज’ मा भनिएअनुसार ट्रम्पलाई कोरोना भाइरस फ्लुभन्दा ... थप हेर्नुहोस्
बुधबार भारतमा कोरोना भाइरस संक्रमित संख्याले नयाँ बिन्दु कायम भएको छ। एकैदिन ९७ हजार बढी नयाँ संक्रमित थपिएपछि संक्रमित संख्यामा नयाँ रेकर्ड कायम भएको हो। टाइम्स अफ इण्डियाले बुधबार भारतमा एकैदिन ९७ हजार ३ सय ९९ जना नयाँ संक्रमित फेला परेको जनाएको छ।... थप हेर्नुहोस्
कोरोना भाइरसका कारण संसारमा दुई करोडभन्दा बढी व्यक्ति संक्रमित छन् भने लाखौंले ज्यान गुमाएका छन् । कोरोनाले गर्दा शहरहरु लकडाउन छन् । पर्यटकीय स्थल बन्द छन् । तर, एउटा त्यस्तो द्वीप छ जहाँ कोरोना संक्रमित मात्र जान पाउँछन् । ब्राजिल सरकारले देशको ... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विश्व नोबल शान्ति पुरस्कारका लागि मनोनयनमा परेका छन् । इजरायल र यूएईबीच महत्वपूर्ण शान्ति सम्झौता गर्न सफल भएकोमा ट्रम्पलाई नोबल शान्ति पुरस्कारका लागि छनौट गरिएको बताइएको छ । ट्रम्प यससँगै दोस्रोपटक नोबल शान्ति प... थप हेर्नुहोस्
अफगानिस्तानका उपराष्ट्रपतिलाई लक्षित गरेर बुधबार राजधानी काबुलमा बम विस्फोट गराइएको छ । उपराष्ट्रपति अमरुल्लाह सालेहलाई लक्षित गरेर राजधानी काबुलमै आत्मघाती बम विस्फोटन गराइएको प्रहरीले जनाएको छ । विस्फोटनपछि कम्तीमा दुई जनाको मृत्यु र अरु १२ जना घाइ... थप हेर्नुहोस्
छिमेकी देश भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दक्षिण अमेरिकी देश ब्राजिलमा भन्दा पनि धेरै भएको छ । अर्थात संक्रमितको संख्यामा भारत अब विश्वमै दोस्रो स्थानमा छ । सबैभन्दा बढी प्रभावित भएको अमेरिकापछि भारतमा संक्रमितको संख्या धेरै पुगेको हो ... थप हेर्नुहोस्
