अन्तर्राष्ट्रिय

News-Image

नयाँ विवाह गर्ने दम्पतीलाई सरकारले साढे ६ लाखभन्दा बढी रकम दिने

  • २०७७ आश्विन ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

जापानमा नयाँ विवाह गर्ने दम्पतीलाई सरकारले नै नगद रकम दिने भएको छ । नयाँ विवाह गर्ने दम्पतीले एकमुष्ट रुपमा ठूलो नगद रकम दिने भएको हो । सरकारले नवविवाहित दम्पतीलाई ५ हजार ७ सय अमेरिकी डलर (नेपाली साढे ६ लाखभन्दा बढी रकम) नगद दिने भएको हो । विवाहला... थप हेर्नुहोस्

News-Image

गर्भमा छोरी वा छोरा छ भनेर हेर्न गर्भवती श्रीमतीको श्रीमानले हँसियाले चिरे पेट, अवस्था गम्भिर

  • २०७७ आश्विन ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

भारतको उत्तर प्रदेशको बदायूं जिल्लामा एक श्रीमानले आफ्नी गर्भवती श्रीमतीको धारिलो हतियारले यसकारण हमला गरे किनभने उनी गर्भमा हुर्किरहेको शिशु छोरा हो वा छोरी भनेर हेर्न चाहन्थे । घाइते महिलालाई गम्भीर अवस्थामा दिल्लीको एक अस्पतालमा उपचार चलिरहेको छ र... थप हेर्नुहोस्

News-Image

फ्रान्समा कोरोना संक्रमण फेरि अनियन्त्रित, एक दिनमै १३ हजार केस

  • २०७७ आश्विन ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

युरोपमा फेरि कोरोनाको संक्रमण बढ्न थालेको छ । बेलायतपछि अब फ्रान्समा कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ । शनिबार फ्रान्समा कोरोनाका १३ हजार ५ सयभन्दा धेरै केस रेकर्ड गरिए । फ्रान्सकी अर्थमन्त्री ब्रुनो ली मेरीले ट्वीट गरेर आफू समेत कोरोना संक्रमित ... थप हेर्नुहोस्

News-Image

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खामभित्र विष राखेर चिठी पठाउने महिला गिरफ्तार

  • २०७७ आश्विन ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खामभित्र विष राखेर पत्र पठाउने शंकास्पद महिला पक्राउ परेकी छिन् । अमेरिकाको फेडरल ल इन्फोर्समेन्टका अधिकारीहरुले ती महिलालाई पक्राउ गरिएको जानकारी दिएका छन् । खामभित्र रिसिन नामको घातक विष थियो । शंकास्पद महिला... थप हेर्नुहोस्

News-Image

हवाइ उडानमा कोरोनाभाइरस तीव्र रुपमा फैलिने, १ महिलाबाट १५ जना संक्रमित

  • २०७७ आश्विन ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

हवाइ उडानका क्रममा कोरोनाभाइरस अत्यन्तै छिटो फैलिने खुलासा भएको छ । हवाइ उडानमा संक्रमणको प्रसारका विषयमा खरिएका २ अध्ययनमा निकै आश्चर्यजनक खुलासा भएका छन् । शुक्रबार प्रकाशित अध्ययनको रिपोर्टअनुसार बेलायतको लण्डनबाट भियतनामको हनोइ जाने क्रममा एक जहा... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट अहिलेसम्म विदेशमा २४४ नेपालीको निधन

  • २०७७ आश्विन ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका २४४ नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० अन्तर्गतको स्वास्थ्य समितिका अनुसार १७ मुलुकमा ती नेपालीले ज्यान गुमाएका हुन् । कोरोनाका कारण नेपालसहित विश्वभर जम्मा ६४५ नेपालीको निधन भएको संघले जना... थप हेर्नुहोस्

News-Image

तालिबानको आक्रमणमा परि चार प्रहरीसहित २१ को मृत्यु

  • २०७७ आश्विन ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

अफगानिस्तानको उत्तरी प्रान्तका दुई जिल्लामा तालिबानका लडाकूहरुले भीषण हमला गरेका छन् । तालिबानी सशस्त्र लडाकुहरुले गरेको सो हमलामा परी २१ जनाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् । उत्तरी अफगानिस्तानको सुहादा र खास जिल्लाका कैयौँ स्थानहरुमा... थप हेर्नुहोस्

News-Image

भारतमा एकैदिन भेटिए यतिधेरै कोरोना संक्रमित

  • २०७७ आश्विन ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारतमा कोरोना भाइरस नियन्त्रण हुने कुनै छाटकाँट देखिएको छैन । त्यहाँ शनिबार मात्र ९२ हजार बढी कोरोना संक्रमित थएिका छन् । योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ५३ लाख ९८ हजार पुगेको छ। पछिल्लो २४ घण्टामा भारतमा ११ सय बढी कोरोना संक्रम... थप हेर्नुहोस्

News-Image

न्यूयोर्कको रोचेस्टरमा अन्धाधुन्ध गोली प्रहार हुँदा दुईजनाको मृत्यु

  • २०७७ आश्विन ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकाको न्यूयोर्कमा स्थानीय समय अनुसार शनिबार बिहानै अन्धाधुन्ध गोली प्रहार हुँदा दुईजनाको ज्यान गएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । न्यूयोर्कको रोचेस्टरमा भएको स्थानीयको पार्टीको क्रममा गोलीकाण्ड भएको हो । घटनामा कम्तीमा १४ जना घाइते भएका छन्... थप हेर्नुहोस्

News-Image

चीनको लागि जासुसी गरेको आरोपमा भारतीय प्रहरीद्वारा नेपाली नागरिक पक्राउ

  • २०७७ आश्विन ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

दिल्ली पुलिसले चीनको लागि जासुसी गरेको र भारतको गोप्य सूचना चीनलाई दिएको आरोपमा एक जना नेपाली नागरिकलाई पक्राउ गरेको छ । यसअघि दिल्ली पुलिसले शुक्रबार एक स्वतन्त्र पत्रकार राजीव शर्मालाई पक्राउ गरेको बताएको थियो । पुलिसले शर्मासँग अत्यन्तै संवेदनशील ... थप हेर्नुहोस्