अन्तर्राष्ट्रिय

News-Image

उत्तर कोरियाले आफ्ना नागरिकलाई दियो लसुन खाने सल्लाह

  • २०७६ चैत्र २६, बुधबार

उत्तर कोरियाले आफ्नो देशमा एकजना पनि कोरोनाभाइरस संक्रमित नभएको दाबी गर्दै आएको छ । यद्यपि, सरकारले यो भाइरसको संक्रमणबाट बच्नका लागि विभिन्न नियम बनाएको छ । उत्तर कोरियाले कोरोनाभाइरसबाट बच्नका लागि के गर्नुपर्छ भनेर आफ्ना नागरिकलाई थुप्रै निर्दे... थप हेर्नुहोस्

News-Image

चीनले भाइरस फैलाएर विश्वमा प्रभुत्व जमाउन खोजेको ब्राजिलका मन्त्रीको आरोप

  • २०७६ चैत्र २६, बुधबार

ब्राजिलका शिक्षा मन्त्री अब्राहम वेन्ट्राउबले चीन कोरोना भाइरस फैलाएर विश्वमाथि प्रभुत्व जमाउने योजना बनाइरहेको आरोप लगाएका छन् । पछिल्लो घटनाका कारण दुई देशबीचको सम्बन्धलाई तनावपूर्ण भएको उनले बताए । मन्त्री वेन्ट्राउबले भने 'विश्वव्यापी स्वास्थ्यको... थप हेर्नुहोस्

News-Image

डब्लूएचओ चीन केन्द्रित भयो, हामीलाई गलत सुझाव दिए : ट्रम्प

  • २०७६ चैत्र २६, बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) चीन केन्द्रित भएको आरोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिएका बेला गलत सुझाव दिएको भन्दै ट्रम्पले संगठनको कडा आलोचना गरेका छन् । ह्वाईट हाउसमा नियमित पत्रकार सम्मेलनमा निकै आक... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसको महामारी शुरु भएको वुहान सहरमा लकडाउन हटाइयो

  • २०७६ चैत्र २६, बुधबार

कोरोना भाइरसको विश्वव्यापी महामारी शुरु भएको चीनको हुबे प्रान्तस्थित वुहान सहरमा लगाइएको लकडाउन हटाइएको छ। लकडाउन हटाइएसँगै यातायातका सबै साधनहरू पनि पुनस् सञ्चालनमा आएका छन्। मङ्गलवार चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या शून्य देखिएपछि कोर... थप हेर्नुहोस्

News-Image

दक्षिण कोरियामा निको भइसकेका ५१ जनामा फेरि कोरोना भाइरसको संक्रमण

  • २०७६ चैत्र २५, मंगलवार

दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमणबाट निको भएका ५१ जनामा फेरि उक्त भाइरसको संक्रमण भेटिएको छ । यसले भाइरसविरुद्धको लडाईमा अझ चुनौति थपिएको छ। संक्रमित सबैलाई दाइगुस्थित क्वारेन्टाइनमा राखिएको दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसबाट लिबियाका पूर्वप्रधानमन्त्रीको निधन

  • २०७६ चैत्र २५, मंगलवार

लिबियाका पूर्वप्रधानमन्त्री महमोद जिब्रिलको कोरोना भाइरसको महामारीबाट निधन भएको छ । ६८ वर्षीय जिब्रिलको आइतबार इजिप्टको कायरोमा मृत्यु भएको हो । उनी सन् २०११ मा शासक मुआमार गद्दाफीलाई सत्ताबाट हटाएपछि बनेको अन्तरिम सरकारका प्रमुख भएर सत्ता सञ्चालन... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरस : भारत लकडाउन भएपछि यी मजदुरले पत्नीलाई साइकलमा राखेर ७०० किमि यात्रा गरे

  • २०७६ चैत्र २५, मंगलवार

डर र भोकले कसलाई आँट नदेला ? यो भनाइ न कुनै महान् दार्शनिकको हो, न कुनै उपन्यासको कुनै पात्रको । बरु एउटा मजदुरको हो जसले साइकलमा आफ्नी पत्नीलाई बसाएर पाँच दिनमा ७०० किलोमिटरको यात्रा पूरा गर्दै आफ्नो घर पुगे । राघोराम उनै हजारौँ मानिसमध्ये एक हुन... थप हेर्नुहोस्

News-Image

मिस इङ्गल्याण्ड कोरोना संक्रमितको उपचारमा खटिँदै

  • २०७६ चैत्र २५, मंगलवार

बेलायतमा कोरोना भाइरसको संक्रमण बढेपछि मिस इङ्गल्याण्ड भाषा मुखर्जी मोडलिङको दुनियाँ छाडेर चिकित्सा पेशामा फर्किएकी छिन् । मिस वर्ल्ड २०१९ मा बेलायतको प्रतिनिधित्व गरेकी उनी जुनियर चिकित्सकको रुपमा काममा फर्किएको सीएनएनले जनाएको छ । उनी चिकित्सा प... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरस बनाएर चीनलाई बेचेको आरोपमा प्रोफेसर पक्राउ

  • २०७६ चैत्र २५, मंगलवार
  • एजेन्सी

अमेरिकामा कोरोना भाइरस बनाउन मद्दत गरेको आरोपमा पक्राउ परेका हार्भड विश्वविद्यालयका प्रोफेसर डा. चाल्र्स लाइबरलाई अदालतमा उपस्थित गराइएको छ । प्रोफेसर लाइबरमाथि कोरोना भाइरस बनाएर चीनलाई बेचेको आरोप लागेको छ । लाइबर चिनियाँ सरकारद्वारा सञ्चालित हा... थप हेर्नुहोस्

News-Image

अमेरिकामा कोरोनाका कारण एकै दिन १२ सयबढीको मृत्यु, मर्नेको संख्या साढे १० हजार नाघ्यो

  • २०७६ चैत्र २५, मंगलवार

अमेरिकामा लगातार पाचौं दिन पनि कोरोना भाइरसका कारण १ हजारभन्दा बढीको मृत्यु भएको छ । सोमबार एकैदिन अमेरिकामा कोरोना भाइरस (कोभिड १९) का कारण १ हजार २५५ जनाको मृत्यु भएको छ । यससँगै त्यहाँ ज्यान गुमाउनेको संख्या ११ हजार नजिक पुगेको छ । यो समाचार तय... थप हेर्नुहोस्