
पपुवा न्युगिनीमा शुक्रवार शक्तिशाली भूकम्प आएको छ । देशको पूर्वी क्षेत्रमा ६.९ म्याग्नीच्युडको भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकी भूगर्भ विभागले स्थानीय समयानुसार शुक्रवार दिउँसो १२ बजेर ५० मिनेटमा भूकम्प आएको जनाएको छ । राजधानीद... थप हेर्नुहोस्
कोरोना संक्रमणका कारण नेल्सन मण्डेलाकी कान्छी छोरी जिन्द्जी मण्डेलाको निधन भएको छ । मृत्पछि उनमा कोरोना संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । तर उनका छोरा जोन्डवा मण्डेलाले सार्वजनिक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा अह... थप हेर्नुहोस्
भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढेर १० लाख भन्दा धेरै पुगेको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार संक्रमितको कुल संख्या १० लाख तीन हजार ८ सय ३२ पुगेको छ । यद्यपि लकडाउन भने केही खुकुलो पारिएको छ । दिल्ली र महाराष्ट्र सबैभन... थप हेर्नुहोस्
भारतका रक्षा मन्त्री राजनाथ सिंह सुरक्षाको अवस्था बुझ्नको लागि लद्दाख गएका छन् । उनी त्यहाँ स्थित सैनिकको अवस्था बुझ्न त्यहाँ गएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । चीफ अफ डिफेन्स जनरल बिपिन रावत र थलसेना प्रमुख, जनरल एम एम नरवणे पनि उनको साथम... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको छ । हिजो ६ सय १४ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्यामा वृद्धि हुँदै ६ सय ८० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ३५ हजार ४ सय ६८ जना संक्रमित हुँदा ६ सय ८० ... थप हेर्नुहोस्
राइड शेयरिङ कम्पनी पठाओका सह संस्थापक फहिम सलेह अमेरिकामा मृत भेटिएका छन् । सलेहको शरीर काटिएको र छिन्नभिन्न भएको अवस्थामा शव फेला परेको बताइएको छ । ३३ वर्षीय सलेह एक वर्ष अगाडी न्युयोर्कको अपोर्टमेन्टमा सरेका थिए । उनको घरको सीसीटीभी फुटेजमा उनी ... थप हेर्नुहोस्
अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा पुनः निर्वाचित हुने प्रयासमा रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा आफ्नो प्रचार गर्नका लागि चुनाव अभियानका व्यवस्थापक परिवर्तन गरेका छन् । डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनसँगको प्रतिस्पर्धामा... थप हेर्नुहोस्
भारतमा एकै दिन कोरोना संक्रमण देखिनेको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । कोरोना भाइरसको संक्रमणले एकै दिन त्यहाँ ३२ हजार ६८२ संक्रमित भएका छन् । यो भारतमा एकै दिन संक्रमित हुनेको अहिलेसम्मकै धेरै संख्या हो । संक्रमण फैलिएको ६ महिनाभन्दा बढीको यो... थप हेर्नुहोस्
भारतका पूर्व केन्द्रीय मन्त्री करण सिंहले अयोध्या र रामबारे नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति विश्वभरका हिन्दु धर्मालम्बी मर्माहत बनेको बताएका छन् । रामको जन्म पूर्वी नेपालको एक गाउँमा भएको र भारतले कृत्रिम अयोध्या तयार गरेको भन्दै ओल... थप हेर्नुहोस्
चीनसँगको सीमा तनाव बढ्दै गएपछि भारतले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हतियार खरिदको गति बढाएको छ । देशको रक्षा मन्त्रालय अन्तर्गतको डिफेन्स एक्विजिसन काउन्सिलले साढे ५ अर्ब डलर बराबरको हतियार खरिदका लागि स्वीकृति दिएको छ । भारतले आफ्ना ५९ वटा मिग–२९... थप हेर्नुहोस्
