
इरानको आणविक केन्द्रको एक भवनमा आगलागीको घटना भएको इरानले पुष्टि गरेको छ । इरानी आणविक ऊर्जा केन्द्रका प्रवक्ताले उक्त दुर्घटना निकै अर्थपूर्ण भएको जनाउँदै यसबाट युरेनियम प्रशोधनमा प्रयोग हुने उपकरणको उत्पादनमा केही ढिलाई हुन सक्ने बताए । मध्य इरा... थप हेर्नुहोस्
दक्षिण चीन सागरमा अमेरिकाले गरिरहेको सैन्य युद्धाभ्यासलाई लिएर चीनको सरकारी मिडिया ग्लोवल टाइम्सद्वारा लेखिएको समाचार अमेरिकालाई चीनले मिसाइल हमला गर्ने चेतावनी दिएको भनिएको थियो । दक्षिण चीन सागरमा अमेरिका र चीनले आ आफ्नै तरिकाले युद्धाभ्यास गरिरहेक... थप हेर्नुहोस्
भारत विश्वको धेरै कोरोना संक्रमित भएको तेश्रो मुलुक बनेको छ। आइतबार रसियालाई उछिन्दै भारत तेश्रो स्थानमा आएको हो । पछिल्लो विश्व विवरण अनुसार संक्रमित संख्याको पहिलो र दोश्रो नम्बरमा क्रमशः अमेरिका र ब्राजिल रहेका छन्। आइबारसम्म भारतमा देशभर कोरोन... थप हेर्नुहोस्
विश्वमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबार अहिलेसम्मकै उच्च रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । डब्लुएचओका अनुसार शुक्रबारदेखि शनिबार विहानसम्मको २४ घण्टाको अवधिमा विश्वभर सङ्क्रमितको सङ्ख्या दुई लाख १२ हजार ३२६ रहेको थियो । यो अवधिमा सबैभन्... थप हेर्नुहोस्
इथियोपियामा चर्चित गायक हाकालु हुन्डिसाको हत्या प्रकरणमा भइरहेको आन्दोलनका क्रममा हिंसा भड्किँदा १६६ जनाको मृत्यु भएको छ । जसमा १४५ सर्वसाधारण र ११ जना सुरक्षाकर्मी रहेको ओरोमिया क्षेत्रका प्रहरी कार्यकारी कमिसनर जिरम्यान जेलमले बताएका छन् । त्यसै... थप हेर्नुहोस्
अमेरिकाका विवादास्पद र्यापर तथा फेसन मुगल कानिय वेष्टले आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा उम्मेदवार बन्ने घोषणा गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक वेष्टले ट्रम्प र जो बाइडेनलाई नोभेम्बरमा हुने चुनावमा चुनौति दिने घोषणा गरेका हुन् ... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमणबाट विदेशी भूमिमा यो साता थप १३ जनाको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विदेशी भूमिमा योसँगै एक सय ४३ जनाको कोरोनाका कारण ज्यान गएको छ । संघअन्तरर्गतको स्वास्थ्य समितिका अनुसार युएईमा थप ६ जना, भारतमा ५ ... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठो छोरा डोनाल्ड ट्रम्प जुनियरकी प्रेमिकालाई कोरोना भाइरसको संक्रमण भएको छ । स्वतन्त्रता दिवसको कार्यक्रमका लागि ट्रम्प परिवारसँगै साउथ डकोटमा रहेकी ट्रम्प जुनियरकी प्रेमिका किम्बर्ली गुइल्फोयलमा संक्रमण पुष्टि भए... थप हेर्नुहोस्
पाकिस्तानी प्रयोजित आतंककारीले जम्मु काश्मीरको सोपोरमा उक वृद्धलाई गोली हानेर हत्या गरे । सोपोरमा एक वृद्ध र बालक गाडीमा गइरहेका आतंककारीको आक्रमणमा मारिएका थिए । वृद्ध मारिएसँगै बालक एक्लै वृद्ध बुबाको छातीमा बसेको दर्दनाक तस्बिर सार्वजनिक भएको थियो... थप हेर्नुहोस्
अमेरिकामा कोरोना भाइरस महामारीको इपिसेन्टरका रुपमा विकसित भएको टेक्सास राज्यका गभर्नरले राज्यमा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने नियम लागू गरेका छन् । कोरोना भाइरसको महामारी फैलिँदै गएपछि गभर्नर ग्रेगएबोटले पछिल्लो केही हप्तादेखि राज्यमा संक्रमितको ... थप हेर्नुहोस्
