अन्तर्राष्ट्रिय

News-Image

बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्छ : इमरान खान

  • २०७७ भाद्र ३०, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्ने बताएका छन् । उनले अल जाजिरासँगको अन्तर्वार्ताका क्रममा उनले उक्त टिप्पणी गरेका हुन् । उनले त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुण्ड्याउनुपर्छ र यस्तो अपराध गर्न... थप हेर्नुहोस्

News-Image

ठूलो संख्यामा नेपाली अमेरिकाबाट निकालिँदै, ४ लाख आप्रवासी निकाल्न अदालतको अनुमति

  • २०७७ भाद्र ३०, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

अमेरिकाबाट करिब ४ लाख आप्रवासी निकाल्न डोनाल्ड ट्रम्प सरकारलाई बाटो खुलेको छ । अब ट्रम्प सरकारले नेपालसहित, एल साल्भाडोर, हाइटी, निकारागुआ, सुडान र होन्डुरासका ‘टेम्पोररी प्रोटेक्सन स्टाटस’ (टिपिएस) अन्तर्गत अमेरिकामा बसिरहेका आप्रवासीहरुलाई देशबाट न... थप हेर्नुहोस्

News-Image

योसिहिदे सुगा जापानको प्रधानमन्त्री बन्दै

  • २०७७ भाद्र २९, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

योसिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । सत्तारुढ दल लिबरल डेमोक्य्राटिक पार्टीको नेतामा निर्वाचित भएसँग सुगा प्रधानमन्त्री बन्ने निश्चत भएको हो । जापानी सञ्चार माध्यमहरुले यसै साताको अन्त्यसम्म सुगा प्रधानमन्त्री बन्ने जनाएका छन् । ... थप हेर्नुहोस्

News-Image

भारतमा एकैदिन भेटिए ९३ हजार कोरोना संक्रमित

  • २०७७ भाद्र २९, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४८ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ९३ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । सोमबार भारतमा ९३ हजार २१५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४८ लाख ४५ हज... थप हेर्नुहोस्

News-Image

रुसले आफ्नो देशभरि वितरण गर्‍यो कोभिडविरुद्धको खोप

  • २०७७ भाद्र २८, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

रुसले संसारको पहिलो कोरोनाभाइरस खोप देशका सबै भागमा पठाएको छ । अधिकारीहरूले यस खोपको वितरण प्रणालीको परीक्षण गरिरहेका छन् । सोमवारसम्ममा सबैतिर खोप पुगिसक्ने अपेक्षा गरिएको रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले बताए । पहिलो जत्थामा थोरै खोपहरू ... थप हेर्नुहोस्

News-Image

भारतका पूर्व केन्द्रीय मन्त्री रघुवंशप्रसाद सिंहको निधन

  • २०७७ भाद्र २८, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

भारतका पूर्व केन्द्रीय मन्त्री तथा राष्ट्रिय जनता दलका वरिष्ठ नेता रघुवंशप्रसाद सिंहको निधन भएको छ । नयाँ दिल्लीस्थित एम्स अस्पतालमा ७४ वर्षको उमेरमा उनको आइतबार बिहान निधन भएको हो । दुई दिनअघि उनले चिट्ठी लेखेर लालुप्रसाद यादवलाई पार्टीबाट आफ्नो राज... थप हेर्नुहोस्

News-Image

सुन खानीमा पहिरो, कम्तीमा ५० जनाको मृत्यु

  • २०७७ भाद्र २७, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा रहेको एउटा सुन खानीमा पहिरो जाँदा कम्तीमा ५० व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार बताएका छन् । धेरै दिनको भारी वर्षापछि पहिरोको कारण दक्षिण किवु प्रान्तको कमितुगा सहरमा शुक्रबार भएको उक्त घटन... थप हेर्नुहोस्

News-Image

भारतमा एकैदिन भेटिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित

  • २०७७ भाद्र २७, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

पछिल्ला तथ्यांक हेर्दा भारतमा प्रतिघण्टा ४ हजार २३ जनामा कोरोना संक्रमण देखिएको छ । हरेक घण्टा ५० जनाको मृत्यु भइरहेको छ । देशमा पछिल्लो १० दिनमा ९ लाख ४० हजार संक्रमित देखिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतका नौ राज्यमा मात्रै ७४ प्र... थप हेर्नुहोस्

News-Image

एक महिना पछि लेबनानको राजधानी बेरूत पोर्टमा फेरि लाग्यो आगलागी

  • २०७७ भाद्र २६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

लेबनानको राजधानी बेरूतको पोर्टमा बिहीबार फेरि आगलागी भएको छ। आगलागीबाट आसपासका क्षेत्र धुवाँले भरिएको छ । यसअघि एक महिना पहिले भएको विष्फोटमा १९० मानिसको ज्यान गएको थियो। लेबनान आर्मीका अनुसार पोर्टको ड्युटी फ्रि जोनको एउटा वेयर हाउसमा आगलागी भएको... थप हेर्नुहोस्

News-Image

भारतीय गुप्तचरहरुका अनुसार सीमा नजिक क्षेप्यास्त्रसहित ५० हजार चिनियाँ सेना तैनाथ, स्थिति निकै खतरापूर्ण

  • २०७७ भाद्र २५, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

भारतसँगको सीमा नजिक चीनले ५० हजार चिनियाँ जनमुक्ति सेना तैनाथ गरेको भारतीय गुप्तचर एजेन्सीहरुले बताएका छन् । भारत सरकारका उच्च तहका व्यक्तित्वहरुलाई यस विषयमा जानकारी गराइएको इकोनोमिक टाइम्सले जनाएको छ । लामो दुरीसम्म मारहान्न सक्ने क्षेप्यास्त्र,... थप हेर्नुहोस्