अन्तर्राष्ट्रिय

News-Image

गुगललाई नक्सा डाटा निर्यात अनुमति

  • २०८२ फाल्गुन १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

वर्षौंदेखि विदेशी पर्यटक र प्रयोगकर्ताले भोग्दै आएको असुविधापछि दक्षिण कोरियाले गुगललाई देशको अत्यन्तै सटीक नक्सा डाटा विदेशी सर्भरमा निर्यात गर्न सशर्त अनुमति दिएको छ । सरकारले शुक्रबार गरेको निर्णयसँगै कोरियामा गुगल नक्सा पूर्ण रूपमा सञ्चालन हुने ब... थप हेर्नुहोस्

News-Image

ट्रम्पको १०८ मिनेटको सम्बोधन : जितको दाबी, विवादको छायाँ

  • २०८२ फाल्गुन १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार १०८ मिनेट लामो स्टेट अफ द युनियन सम्बोधनमार्फत अमेरिकाले विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरिरहेको दाबी गर्दै आफ्नो प्रशासनको आर्थिक र विदेश नीतिलाई सफल सावित गर्न प्रयास गर्नुभएको छ । घट्दो अनुमोदन दर र आ... थप हेर्नुहोस्

News-Image

भारतमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो

  • २०८२ फाल्गुन १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पूर्वी भारतीय राज्य झारखण्डमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या सात पुगेको अधिकारीहरूले मङ्गलबार बताएका छन् । नागरिक उड्डयन महानिर्देशनालय (डिजिसिए) ले “मेडिकल निकासी (एयर एम्बुलेन्स) उडान“ सञ्चालन गर्ने बिचक्राफ्ट सी–९० स... थप हेर्नुहोस्

News-Image

माओवादी विद्रोह अन्त्यको ‘अन्तिम चरण’मा भारत

  • २०८२ फाल्गुन ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

भारत सरकारले दशकौँदेखि जारी माओवादी सशस्त्र आन्दोलन अब निर्णायक मोडमा पुगेको दाबी गरेको छ । एक वरिष्ठ माओवादी गुरिल्ला कमान्डरले आत्मसमर्पण गरेपछि केन्द्र र प्रभावित राज्यहरूले विद्रोह अन्त्यतर्फको ‘अन्तिम चरण’ सुरु भएको बताएका हुन् । सरकारी अधिकारी... थप हेर्नुहोस्

News-Image

अमेरिकी राष्ट्रपति ट्रम्पको जमिनमा जबरजस्ती प्रवेश गर्न खोज्ने व्यक्तिको सुरक्षाकर्मीको गोली लागी मृत्यु

  • २०८२ फाल्गुन ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यस्थित राष्ट्रपति डोनाल्ड ट्रम्पको लगानी रहेको जमिनमा जबरजस्ती प्रवेश गर्ने एक व्यक्तिको गोली लागी मृत्यु भएको अमेरिकी गुप्तचर सेवाले जनाएको छ । राष्ट्रपति ट्रम्पको फ्लोरिडास्थित मार–ए–लागो रिसोर्ट परिसरमा गैरकान... थप हेर्नुहोस्

News-Image

हिटलरको घर अब प्रहरी चौकी

  • २०८२ फाल्गुन ९, शनिबार
  • नवकान्तिपुर संवाददाता

नाजी तानाशाह एडोल्फ हिटलर जन्मिएको घरलाई अस्ट्रियाले प्रहरी चौकीमा रूपान्तरण गरेपछि उहाँको गृहनगर ब्राउनाउ एम इनमा बहस र मिश्रित प्रतिक्रिया चुलिएको छ । सरकार उक्त भवनलाई अति–दक्षिणपन्थी चरमपन्थीहरूको आकर्षण केन्द्र बन्न नदिने उद्देश्यले नयाँ प्रयोग... थप हेर्नुहोस्

News-Image

मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर

  • २०८२ फाल्गुन ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मार्सल ल घोषणा गरी संसद् परिसरमा सेना परिचालन गरेको प्रकरणमा दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक येओललाई अदालतले विद्रोहसम्बन्धी अभियोगमा दोषी ठहर गरेको छ । सियोलस्थित अदालतमा बिहीबार सुनुवाइका क्रममा उहाँविरुद्धको ऐतिहासिक मुद्दामा फैसला सुनाइए... थप हेर्नुहोस्

News-Image

बङ्गलादेशका प्रधानमन्त्री रहमानद्वारा १८० दिनको प्राथमिकता योजनाको रूपरेखा प्रस्तुत

  • २०८२ फाल्गुन ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बङ्गलादेशका नव निर्वाचित प्रधानमन्त्री तारिक रहमानले आफ्नो सरकारको १८० दिनको प्राथमिकता योजनाको रूपरेखा प्रस्तुत गर्नु भएको छ । योजनामा उहाँले चारवटा प्रमुख क्षेत्रमा ध्यान केन्द्रित गर्नु भएको छ । पहिलो प्राथमिकतामा कानुन र व्यवस्थाको स्थिति सुधार ... थप हेर्नुहोस्

News-Image

बङ्गलादेशका प्रधानमन्त्री रहमानद्वारा ५० सदस्यीय मन्त्रिपरिषद् घोषणा

  • २०८२ फाल्गुन ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारी चुनावी विजयपछि बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले ५० सदस्यीय मन्त्रिपरिषद् घोषणा गर्दै सङ्कटग्रस्त अर्थतन्त्र पुनर्जीवित गर्ने र क्षेत्रीय तथा आन्तरिक सुरक्षाका चुनौती सामना गर्ने सङ्केत गर्नुभएको छ । सन् २०२४ को घातक विद्रोहपछि अन्तरिम प्... थप हेर्नुहोस्

News-Image

बङ्गलादेशका भावी प्रधानमन्त्री तारिक रहमान र सांसदहरूद्वारा संसदको शपथ ग्रहण

  • २०८२ फाल्गुन ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बङ्गलादेशका भावी प्रधानमन्त्री तारिक रहमान र सांसदहरूले मङ्गलबार संसदको शपथ लिएका छन् । उनीहरु सन् २०२४ को घातक विद्रोह पछि पहिलो पटक निर्वाचित प्रतिनिधि हुन् । शेख हसिनाको निरंकुश सरकार अपदस्द भए देखि १८ महिना सम्म देश चलाएको अन्तरिम सरकारबाट रहमान... थप हेर्नुहोस्