अन्तर्राष्ट्रिय

News-Image

के तानाशाह किम जोंग उन कोरोना संक्रमित भएका हुन् ?

  • २०७७ बैशाख १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

उत्तर कोरियाका तानाशाह किम जोंग उनको स्वास्थ्यलाई लिएर कैयौं प्रकारको खबरहरु आइरहेका छन् । अमेरिकी रिपोर्टका अनुसार उत्तर कोरियाको तानाशाहको सर्जरी भएको छ । किम जोंग उनलाई कोरोना भएका अनुमान गरिएको छ । किमको कोरोनासँगको सम्बन्धलाई बुझ्न निकै सजिलो... थप हेर्नुहोस्

News-Image

भारतमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो, दक्षिण एशियामा कुन देश सबैभन्दा कम प्रभावित ?

  • २०७७ बैशाख १०, बुधबार

भारतमा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिएको छ । अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । बुधबार दिउँसोसम्म २० हजार १ सय ७८ जना कोरोना भाइरसबाट संक्रमित बनेको भारतमा ६ सय ४५ जनाले ज्यान गुमाएका छन् । कोरोनाको जोखिम कम गर्न... थप हेर्नुहोस्

News-Image

कोरोना महामारीका बीच अर्को संकट

  • २०७७ बैशाख १०, बुधबार

कोरोना भाइरसको महामारीका बीच एउटा अर्को संकट आउँदै गरेको वैज्ञानिकहरुले बताएका छन् । अमेरिकाको बाटो हुँदै एटलान्टिक तुफान आईरहेको वैज्ञानिकहरुले बताएका छन् । ६ हप्ता भित्र यसले तहल्का मच्चाउने वैज्ञानिकहरुले बताएका छन् । अमेरिकी विशेषज्ञहरुले यसबा... थप हेर्नुहोस्

News-Image

जानाजान कोरोना भाइरस फैलाएको आरोपमा अमेरिकी राज्य मिजोरीबाट चीनविरुद्ध मुद्दा

  • २०७७ बैशाख १०, बुधबार

जानाजान कोरोना भाइरसको महामारी फैलाएको आरोपसहित अमेरिकाको मिजोरी राज्यले चीनविरुद्ध मुद्दा दायर गरेको छ । विश्वव्यापी महामारीलाई लिएर अमेरिकाको मध्यपश्चिमी राज्य मिजोरीले चीन सरकार र त्यहाँको सत्ताधारी कम्युनिष्ट पार्टीविरुद्ध अमेरिकाको संघीय अदाल... थप हेर्नुहोस्

News-Image

भारतमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो, ६ सय ४५ जनाले ज्यान गुमाए

  • २०७७ बैशाख १०, बुधबार

भारतमा कोरोना भाइरस संक्रमितको संख्या २० हजार नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार त्यहाँ २० हजार ८० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। भारतमा अहिले सम्म ६ सय ४५ जनाले कोरोना भाइरसका कारण ज्यान ... थप हेर्नुहोस्

News-Image

पानीमा पनि भेटियो कोरोना भाइरस, पाइपलाइनको सञ्जाल विच्छेद गर्न निर्देशन

  • २०७७ बैशाख १०, बुधबार

फ्रान्समा पानीमा पनि कोरोना भाइरस भेटिएको छ । फ्रान्सको राजधानी पेरिसमा पानीको पाइपमा कोरोना भाइरस भेटिएको हो । २७ वटा पानीको नमूना परीक्षण गर्दा कोरोना भाइरस भेटिएको हो । कोरोना भाइरस कसरी पानीमा प्रवेश गर्यो भन्ने विषय पत्ता लगेको छैन । सडक सफा ... थप हेर्नुहोस्

News-Image

सरकारले धनीलाई बचाउन गरिबलाई मार्दैछ : राहुल गान्धी

  • २०७७ बैशाख ९, मंगलवार

भारतीय कांग्रेसका नेता राहुल गान्धीले सरकारले धनीलाई बचाउन चामलबाट सेनिटाइजर बनाएर भोकभोकै जीवन गुजारिरहेका गरिबलाई मार्न खोजेको बताएका छन् । राहुल गान्धीले ट्वीटरमा हिन्दी भाषामा लेख्दै गरिबहरु भोकभोकै मरिरहेका बेला सरकारले सेनिटाइजर बनाउन चामलको... थप हेर्नुहोस्

News-Image

एक्कासी ५३ पत्रकारमा देखियो कोरोना संक्रमण, सतर्कता अपनाउन आग्रह

  • २०७७ बैशाख ९, मंगलवार

संसारका सबै मिडिया कोरोनामय छ। मुलधारका मिडियादेखि सामाजिक सञ्जालसमेत यसकै रङमा रङ्गिएको छ। हरेक पल मृत्युका खबर र कोभिड १९ को संक्रमणको संख्या अपडेट भइरहेको छ। त्यसैले लकडाउन छ, मानिसहरुलाई बचाउन। चिकित्सक, प्रहरी र अत्यावश्यक सामान ढुवानी गर्ने ... थप हेर्नुहोस्

News-Image

गुफामा बसेका एक नेपालीसहित ६ विदेशीको उद्धार

  • २०७७ बैशाख ९, मंगलवार

भारतको उत्तराखण्डको एक गुफामा बसिरहेका एक नेपालीसहित ६ विदेशीलाई भारतीय प्रहरीले उद्धार गरी क्वारेन्टाइनमा राखेका छन् । ऋषिकेशमा गंगा नदीको किनारस्थित गुफामा बसीरहेका दुई महिलासहितका विदेशीलाई आइतबार उद्धार गरी स्थानीय धर्मशालामा क्वारेन्टाइनमा रा... थप हेर्नुहोस्

News-Image

उत्तर कोरियाका नेता किमको स्वास्थ्य अवस्था चिन्ताजनक

  • २०७७ बैशाख ९, मंगलवार

दक्षिण कोरियाले छिमेकी उत्तर कोरियाका नेता किम जोन उनको स्वास्थ्य अवस्था नाजुक भएपछि नजिकबाट घटना नियालिरहेको दाबी अमेरिकी समाचार संस्था सिएनएनले गरेको छ । अचानक गर्नु परेको शल्यक्रियाका कारण उनको स्वास्थ्य बिग्रिएको दाबी दक्षिण कोरियाका अधिकारी र अम... थप हेर्नुहोस्