अन्तर्राष्ट्रिय

News-Image

मुम्बईमा भएको भारी वर्षाले जनजीवन अस्तव्यस्त, फिल्म स्टारको घरमा पनि पानी पस्यो

  • २०७६ भाद्र १९, बिहीबार

मुम्बई सहित पुरा महाराष्ट्रमा गएको साता भएको वर्षाले केही राहत दिएको थियो तर लगातार भएको वर्षाले जनजीवन अस्तव्यस्त भएको छ । दक्षिण पश्चिम मनसुन सक्रिय भएकोले राज्यको हालत एकदम खराब भएको छ । लगातार भएकोवर्षाको कारणले तल्लो इलाकामा पानी भरिएको छ जसक... थप हेर्नुहोस्

News-Image

विदेशमा सवारी दुर्घटना, तीन नेपालीको मृत्यु

  • २०७६ भाद्र १९, बिहीबार

अमेरिकाको मिजुरी राज्यमा मंगलबार भएको सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु भएको छ। स्थानीय जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन्। उनका बुबा(आमा अमेरिका घुम्न नेपालबाट आएका हुन्। कार चालक ... थप हेर्नुहोस्

News-Image

जापानी प्रधानमन्त्रीले पुटिनलाई भेट्ने

  • २०७६ भाद्र १८, बुधबार

जापानका प्रधानमन्त्री सिन्जे आबे बुधबार रुसतर्फ प्रस्थान गरेका छन् । तीनदिने भ्रमणका क्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई समेत भेट्नेगरी उनी रुस प्रस्थान गरेका हुन् । भेटका क्रममा उनीहरूबीच क्षेत्रीय सरोकारका बिषय, शान्ति सम्झौतालगायतका विषयमा ... थप हेर्नुहोस्

News-Image

अफगानस्तानमा बम विष्फोट : नेपालीसहित १६ जनाको मृत्यु !

  • २०७६ भाद्र १८, बुधबार

दक्षिण एसियाली मुलुक अफगानिस्तानमा समयसमयमा विष्फोटका घटनाहरु भइरहेका हुन्छन् । राजधानी काबुलस्थित ग्रीन भिलेज क्याम्पमा विष्फोट हुँदा २ जना नेपालीसहित कम्तीमा १६ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले दावा गरेका छन् । यो घटनामा १ सय १९... थप हेर्नुहोस्

News-Image

फेन्टानिलबारे ट्रम्पको भनाई आधारहीन : चीन

  • २०७६ भाद्र १७, मंगलवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा फेन्टानिल नामक औषधिका कारण अमेरिकीको ‘मृत्यु भएको’ भन्ने अभिव्यक्ति ‘आधारहीन’ रहेको भन्दै यसको मङ्गलबार चीनले खण्डन गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले बेइजिङले फेन्टानिलको बिक्री र अवैध कारोबारलाई समेत नियन्... थप हेर्नुहोस्

News-Image

भारतले किन्यो खतरनाक लडाकु हेलिकप्टर ! के पाकिस्तानसँग युद्ध हुन्छ त?

  • २०७६ भाद्र १७, मंगलवार

अमेरिकाबाट भारतले खतरनाक लडाकु हेलिकप्टर खरिद गरेको छ । युद्धग्रस्त क्षेत्रमा प्रयोग हुने उक्त अट्याक नामक लडाकु हेलिकप्टर भारतले पाकिस्तानी सिमा क्षेत्रमा राख्ने भएको छ। भारत र पाकिस्तानबीच काश्मीर विवाद चुलिएका बेला भारतले खरिद गरेको यो हेलिकप्ट... थप हेर्नुहोस्

News-Image

विद्रोहीको कारागारमा भएको आक्रमणमा सयको मृत्यु

  • २०७६ भाद्र १६, सोमबार
  • रासस/एएफपी

साउदी अरब नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा परी यमनमा पछिल्लो समयमा १०० जना मारिएको रेडक्रसको अन्तर्राष्ट्रिय समितिले आइतबार जनाएको छ । हुथी विद्रोहीहरुले ड्रोन र मिसाईलहरु संकलन गरे राखेको सूचनाका आधारमा गठबन्धन सेनाले उक्त स्थानमा आक्रमण गरेक... थप हेर्नुहोस्

News-Image

भगवान पनि कति क्रुर भएका होलान, अचम्म लाग्छ

  • २०७६ भाद्र १६, सोमबार

भगवान पनि कति क्रुर भएका होलान् । फेरी अर्को एक घटनाले सबैको मन राएको छ । घरकी प्यारी छोरी वेपत्ता भएपछि बाबु–मामा, दाजु–भाई, दिदि भएर खोजीका लागि निस्किएको परिवारका सबै सदस्यको छोरी नभेट्दै ज्यान गयो । उनीहरु सवार कार दुर्घटनामा पर्यो । सडक दुर्घ... थप हेर्नुहोस्

News-Image

सिरियामा ५० विद्रोही मारिए

  • २०७६ भाद्र १५, आईतवार
  • रासस/सिन्ह्वा

अमेरिकी नेतृत्वको सेनाको आक्रमणमा परी सिरियामा कम्तीमा ५० विद्रोही मारिएका छन् । विद्रोही कमाण्डरहरुको बैठक भइरहेको ठाउँलाई लक्षित गरेर आक्रमण भएकाले मृत्यु भएकाहरु पनि अधिकांश कमाण्डर नै रहेका छन् । देशको उत्तरपश्चिमी प्रान्त इड्लीबमा घटना भएको ... थप हेर्नुहोस्

News-Image

स्विजरल्याण्डको एउटा घडीमा कहिल्यै १२ बज्दैन

  • २०७६ भाद्र १५, आईतवार

स्विजरल्याण्डको सोलोथर्न सहरस्थत टाउन स्क्वाएरमा एउटा घडी छ । उक्त घडीमा कहिल्यै पनि बाह्र बज्दैन किनकि घडीमा केवल ११ वटा मात्र अंक छन् । घडीमा १२ अंक गायब छ । त्यहाँसँगै रहेका अरु घडीमा पनि बाह्र बज्दैन । यो सहरको अर्को विशेषता भनेको यहाँका मानिस... थप हेर्नुहोस्