अन्तर्राष्ट्रिय

News-Image

स्कुल बसमा बम विष्फोट हुँदा चार बालबालिकाको मृत्यु

  • २०८२ जेष्ठ ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा सेनाद्वारा सञ्चालित एक विद्यालयका विद्यार्थी चढेको बसमा बुधबार भएको आत्मघाती आक्रमणमा परी कम्तीमा चार बालबालिकाको मृत्यु हुनुका साथै ३० भन्दा बढी घाइते भएका छन् । बलुचिस्तान प्रान्तको खुजदार जिल्लाका एक वरिष्ठ स्थ... थप हेर्नुहोस्

News-Image

क्षयरोग लागेका हात्तीका लागि दैनिक ४०० चक्की औषधि

  • २०८२ जेष्ठ ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

पाकिस्तानमा चिकित्सक र पशु चिकित्सकहरूको एक टोलीले क्षयरोग (टिबी) बाट ग्रसित दुई हात्तीका लागि एक नवीन उपचार विकास गरेको छ, जसमा ती हात्तीलाई दैनिक कम्तीमा चार सय चक्की औषधि खुवाइन्छ । कराची सफारी पार्कका कर्मचारीहरूद्वारा गरिएको यो विशाल प्रयासमा म... थप हेर्नुहोस्

News-Image

न्यूयोर्कमा मनाइयो ‘नेपाल डे परेड ’

  • २०८२ जेष्ठ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

न्यूयोर्कमा रहेका नेपाली समुदायले आइतबार नेपाल उत्सव (नेपाल डे परेड) मनाएका छन् । नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको नेपाल उत्सवमा नेपाली समुदायको उत्साहजनक सहभागिता रहेको थियो । नेपाल उत्सव कार्यक्रममा न्यूयोर्कका ... थप हेर्नुहोस्

News-Image

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि

  • २०८२ जेष्ठ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सरको ‘आक्रामक’ रुप देखिएको छ । यसको प्रभाव उहाँको हाडमा समेत फैलिएको र यसको उपचारको विकल्पबारे समीक्षा गरिरहेको पारिवारिक स्रोतले जनाएको छ । शुक्रबार सङ्क्रमण पुष्टि भएपछि बाइडेनको कार्यालयले आ... थप हेर्नुहोस्

News-Image

युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा

  • २०८२ जेष्ठ ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरी युक्रेनमा ‘रक्तपात’ अन्त्य गर्ने बताउनुभएको छ । यो घोषणा रुस र युक्रेनबीच तीन वर्षभन्दा बढी समयपछि भएको पहिलो प्रत्यक्ष वार्ताको एक दिनपछि आएको हो । तीस द... थप हेर्नुहोस्

News-Image

अमेरिकाको टेक्सास राज्य संसदद्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

  • २०८२ जेष्ठ २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकाको टेक्सास राज्यको संसद्को बिहीबार सम्पन्न बैठकले गौतम बुद्धको जन्मभूमि नेपाल भएको भन्दै हरेक वर्षको १५ मेलाई ‘बुद्ध डे’ का रुपमा मनाउन सङ्कल्प प्रस्ताव पारित गरेको हो । राज्यसभाको बैठकमा सभामुख डस्टिन बुरोले पेस गर्नुभएको १५ मे लाई ‘बुद्ध डे’... थप हेर्नुहोस्

News-Image

भूतपूर्व गोर्खा क्याप्टेन सारु बेलायतको ‘ननिटन बेडवर्थ बरो’को मेयर निर्वाचित

  • २०८२ जेष्ठ १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा जन्मिएका भूतपूर्व गोर्खा क्याप्टेन भीम सारु मगर बेलायतको ननिटन बेडवर्थ बरोको मेयरमा निर्वाचित हुनुभएको छ । बिहीबार ननिटनको काउन्सिल हलमा सम्पन्न बार्षिक बैठकमा भएको निर्वाचनमा सत्तापक्ष लेबर पार्टीका काउन्सिलर क्याप्टेन सारु मेयर पदमा निर्वा... थप हेर्नुहोस्

News-Image

भारत र पाकिस्तानद्वारा एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

  • २०८२ बैशाख ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने घोषणा गरेका छन् । दुबै पक्षले आ–आफ्ना अधिकारीमाथि जासुसी गतिविधिमा संलग्न भएको आरोप लगाएका छन् । पाकिस्तानले इस्लामावादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई देशमा रहन ‘... थप हेर्नुहोस्

News-Image

बेलायतमा नेपाली भजन महोत्सव

  • २०८२ बैशाख ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

बेलायतमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था ‘साझा नेपाली समाज युके’को आयोजना दोस्रो भजन महोत्सव सम्पन्न भएको छ । लण्डन, स्कटल्याण्ड, वेल्स, बर्मिङ्घम तथा उल्भरह्याम्टनलगायत आठ स्थानमा बसोबास गर्ने नेपालीहरुको सांस्कृतिक झाँकीसहितका टोली वेष्टमिडल्य... थप हेर्नुहोस्

News-Image

मलेसियामा मनाइयो बुद्ध जयन्ती

  • २०८२ बैशाख ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली राजदूतावास, क्वालालम्पुरले मलेसियास्थित नेपाली समुदायको सहकार्यमा २५६९औँ बुद्धजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी भव्यताका साथ मनाएको छ । समारोहमा क्वालालम्पुरस्थित कूटनीतिक नियोग तथा व्यापारिक प्रतिष्ठानका प्रतिनिधि, बौद्धिक समुदाय तथा नेप... थप हेर्नुहोस्