
जापानको सबैभन्दा वृद्ध जीवित व्यक्तिका रूपमा चिनिएकी ११५ वर्षीया ओकागी हयाशीको हृदयघातका कारण निधन भएको छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले हयाशीको हृदयघातका कारण मृत्यु भएको सोमबार पुष्टि गरेको हो । सेप्टेम्बर १९०९ मा जन्मिएकी हयाशीक... थप हेर्नुहोस्
आणविक–शक्ति सम्पन्न प्रतिद्वन्द्वीहरूबीचको सम्बन्ध वर्षौंदेखिको सबैभन्दा निम्न स्तरमा झरेको बेला पाकिस्तान र भारतका सेनाहरूले विवादित काश्मीरमा लगातार तेस्रो रातसम्म गोली हानाहान गरेको अधिकारीहरूले आइतबार बताएका छन् । भारतले पाकिस्तानमाथि विवादित मु... थप हेर्नुहोस्
इरान र संयुक्त राज्य अमेरिकाबीच शनिबार ओमानको राजधानी मस्कटमा इरानको तीव्र रूपमा अगाडि बढिरहेको आणविक कार्यक्रमबारे गहन वार्ता सुरु भएको छ । यी वार्ताहरू मुख्यतः तेहरानद्वारा युरेनियम प्रशोधनको स्तरमा केन्द्रित हुने विश्वास गरिएको छ । इरानी सरकारी ट... थप हेर्नुहोस्
भारतले पाकिस्तानमाथि सीमापार आतङ्कवादलाई समर्थन गरेको आरोप लगाएको एक दिनपछि पाकिस्तान सरकारले बिहीबार भारतको कदमहरूको कडा प्रतिवाद गरेको छ। प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय सुरक्षा समितिको विशेष बैठक बोलाउनुभयो, जसमा सेना प्रमुख जनरल आसिम मुनीरस... थप हेर्नुहोस्
भारतले जम्मु-कश्मीरमा सर्वसाधारणमाथि भएको जघन्य आक्रमणपछि पाकिस्तानमाथि गम्भीर आरोप लगाउँदै बुधबार विभिन्न कडा कूटनीतिक कदमहरू सार्वजनिक गरेको छ। भारतले पाकिस्तानले 'सिमा-पार आतङ्कवाद' लाई समर्थन गरिरहेको आरोप लगाउँदै यो प्रतिक्रिया दिएको हो। विदेश ... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङमाथि ‘पर्याप्त’ भन्सार शुल्क घटाउने सम्भावनाको सङ्केत गरेको एक दिनपछि वासिङ्टनसँग व्यापार वार्ताका लागि ढोका ‘व्यापक रूपमा खुला’ भएको चीनले बुधबार बताएको छ । आफ्नो आक्रामक व्यापार नीतिबाट विश्व बजारलाई थप रा... थप हेर्नुहोस्
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू-कश्मीरको पाहलगाममा भएको दुःखद आतङ्कवादी आक्रमणको घटनापछि आफ्नो साउदी अरबको राजकीय भ्रमण छोट्याउने निर्णय गर्नुभएको छ । उहाँ आज राति भारत फर्कनुहुनेछ। यो आक्रमण २२ अप्रिल सन् २०२५ मा बैसरान भन्ने स्थानमा भएक... थप हेर्नुहोस्
डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा फर्किएको ‘२४ घण्टा’ भित्र युक्रेन र रुसबीच युद्धविराम गराउने वाचा गर्नुभएको थियो । तीन महिना बितिसक्दा र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा घोषित छोटो इस्टर युद्धविरामका बावजुद युद्ध अझै जारी छ र युद्धविरामको सम्भावन... थप हेर्नुहोस्
पोप फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा निधन भएको छ । इस्टर आइतबार सेन्ट पिटर्स स्क्वायरमा धेरै आशा गरिएको उपस्थिति देखाएको एक दिनपछि भ्याटिकनले एक वक्तव्यमा पोपको निधन भएको बताएको छ । “प्रिय दाजुभाइ र दिदीबहिनीहरू, मैले गहिरो दुःखका साथ हाम्रा पवित... थप हेर्नुहोस्
बेलायतस्थित नेपाली दूतावासले त्यहाँको केमन आइल्याण्डमा पहिलोपटक मोबाइल कन्सुलर सेवा (घुम्ती शिविर) आयोजना गरेको छ । दूतावासको एक टोलीले हालै त्यहाँ बसोबास गर्ने नेपालीलाई लक्षित गरी कन्सुलर सेवा प्रदान गर्न शिविर आयोजना गरेको हो । सिभिक सेन्टरस्थित... थप हेर्नुहोस्
