अन्तर्राष्ट्रिय

News-Image

दक्षिण कोरिया विमान दुर्घटनामा परी ज्यान गुमाउने एक सय ७४ जनाको सनाखत

  • २०८१ पुष १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

दक्षिण कोरियाको दक्षिणपश्चिमी विमानस्थलमा आइतबार भएको एक विमान दुर्घटनामा परी मृत्यु भएका १७९ मध्ये १७४ जनाको शव फेला परेको यातायात मन्त्रालयले मङ्गलबार जनाएको छ । भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयले औँठाको छापबाट पहिचान हुन नसकेका ३२ पीडितमध्ये... थप हेर्नुहोस्

News-Image

ओलम्पिक, उथलपुथल र ट्रम्पको वर्षपछि विश्वले सन् २०२५ लाई स्वागत गर्दै

  • २०८१ पुष १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सन् २०२५ लाई अभिवादन गर्न भीडले मङ्गलबार आतसबाजीको आनन्द लिँदै र स्याम्पेन पिउँदै ओलम्पिक गौरव, डोनाल्ड ट्रम्पको नाटकीय पुनरागमन तथा मध्यपूर्व र युक्रेनमा उथलपुथल ल्याउने वर्षलाई बिदाइ गर्नेछन् । सन् २०२४ अहिलेसम्मकै सबैभन्दा तातो वर्षका रूपमा दर्ता... थप हेर्नुहोस्

News-Image

महाअभियोग लगाइएका दक्षिण कोरियाली राष्ट्रपति युनविरुद्ध पक्राउ पुर्जी जारी

  • २०८१ पुष १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

दक्षिण कोरियाली अदालतले महाअभियोग लगाइएका निलम्बित राष्ट्रपति युन सुक येओल विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अनुसन्धानकर्ताहरूका अनुसार यो पक्राउ पुर्जी देशमा सैन्य शासन लागू गर्ने उहाँको छोटो प्रयासको सम्बन्धमा जारी गरिएको हो । युनले यस महिना न... थप हेर्नुहोस्

News-Image

अमेरिकाले जिमी कार्टरको सम्मानमा जनवरी ९ मा राष्ट्रिय शोक मनाउने

  • २०८१ पुष १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकाले जनवरी ९ लाई दिवंगत पूर्वराष्ट्रपति जिम्मी कार्टरको सम्मानमा राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले जिमी कार्टरको सम्झनामा जनवरी ९ लाई राष्ट्रिय शोक दिवसको रुपमा मनाउने घोषणा गर्नुभएको हो । बाइडेनले ह्वाइट हाउस... थप हेर्नुहोस्

News-Image

सडक दुर्घटनामा परी ७१ जनाको मृत्यु

  • २०८१ पुष १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

दक्षिण इथियोपियामा आइतबार सडक दुर्घटना हुँदा कम्तीमा ७१ जनाको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीले बताएका छन् । सिदामा प्रहरी आयोग, ट्राफिक रोकथाम तथा नियन्त्रण निर्देशनालयले आइतबार राति आफ्नो फेसबुकमा लेखेको छ, “दुर्घटनामा परी ६८ पुरुष र तीन महिलाक... थप हेर्नुहोस्

News-Image

अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधन

  • २०८१ पुष १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकाका ३९औँ राष्ट्रपति जिमी कार्टरको एक सय वर्षको उमेरमा निधन भएको छ । वाटरगेट काण्ड र भियतनाम युद्धपछि राष्ट्रपति पद जित्ने बदाम किसान जिम्मी कार्टरले ह्वाइट हाउसको कार्यकालपछि विश्वव्यापी मानवतावादीको रूपमा जीवनलाई पुनः परिभाषित गर्नुभएको थियो ... थप हेर्नुहोस्

News-Image

दक्षिण कोरिया विमान दुर्घटना : चरा ठोक्किन सक्ने चेतावनी दिइएको थियो

  • २०८१ पुष १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

दक्षिण कोरियाको दक्षिणपश्चिमी प्रान्त मुआनमा दुर्घटनाग्रस्त जेजु एयरको यात्रुवाहक विमान दुर्घटना हुनुभन्दा छ मिनेटअघि विमानस्थलको कन्ट्रोल टावरले चरा ठोक्किन सक्ने चेतावनी दिएको थियो । सियोलबाट २८८ किलोमिटर दक्षिणपश्चिममा रहेको दक्षिण जिओला प्रान्तक... थप हेर्नुहोस्

News-Image

दक्षिण कोरियामा विमान दुर्घटना : दुई जना बाहेक सबैको मृत्यु भएको आशंका

  • २०८१ पुष १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

आइतबार बैंककबाट आउँदै गरेको जेजु एयरको बोइङ–७३७ विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ । कोरिया टाइम्सका अनुसार दुर्घटनामा परी १८१ जनामध्ये ८५ जनाको शव निकालिएको छ भने दुई जनाको जीवितै उद्धार गरिएको छ । यसबाहेक ... थप हेर्नुहोस्

News-Image

विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु

  • २०८१ पुष १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब १८१ जना सवार एक विमान दुर्घटना भएको छ । आइतबार बैंकक फर्किरहेको गरेको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको हो । विमानमा सवार १८१ जनामध्ये २८ जनाको दुर्घ... थप हेर्नुहोस्

News-Image

अमेरिकामा आप्रवासी सङ्कटका कारण सन् २०२४ मा घरबारविहीनको सङ्ख्या उच्च

  • २०८१ पुष १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

संयुक्त राज्य अमेरिकामा घरबार विहीनता उच्च स्तरमा पुगेको जो बाइडन प्रशासनको एक नयाँ रिपोर्टले देखाएको छ । देशमा करिब २० वर्षअघि सङ्घीय सरकारले यस विषयमा रेकर्ड राख्न सुरु गरेको थियो । सन् २०२४ को जनवरीमा एकै रातमा करिब सात लाख ७२ हजार मानिस घरबारविह... थप हेर्नुहोस्