अन्तर्राष्ट्रिय

News-Image

ट्रम्पको धम्कीपछि मेक्सिकोद्वारा अमेरिकी सीमामा १० हजार नेसनल गार्ड सेना तैनाथ

  • २०८१ माघ २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा भन्सार महसुलको धम्कीपछि मेक्सिकोले आफ्नो उत्तरी सीमामा पठाएको १० हजार सैनिकमध्ये पहिलो मेक्सिकाली नेसनल गार्ड र आर्मी ट्रकहरू बुधबार टेक्सासको सिउडाड जुआरेज र एल पासोलाई छुट्याउने सीमामा गुडेका छन् । मास्क लगाएका र हत... थप हेर्नुहोस्

News-Image

अमेरिकाको घातक हवाई दुर्घटनामा सबै ६७ जनाको मृत्यु

  • २०८१ माघ १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकाको आकाशमै एउटा सैनिक हेलिकप्टर र एउटा यात्रुवाहक विमान ठोक्किँदा दुवै विमानमा सवार सबै ६७ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । बुधबार राति रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै गरेको अमेरिकन एयरलाइन्सको क्षेत्रीय जेट विमानको म... थप हेर्नुहोस्

News-Image

हेलिकप्टर र विमान ठोक्किंदा कम्तीमा १८ जनाको शव फेला

  • २०८१ माघ १७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकाको वासिङ्टन डिसी नजिकै अमेरिकी एयरलाइन्सको विमान ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको छ । विमानमा ६० जना यात्रु र चार जना चालक दलका सदस्यसहित ६४ जना सवार रहेका थिए । अहिलेसम्म १८ जनाको शव फेला परेको स्थानीय सञ्चारमाध्यमले प्रहरी अधि... थप हेर्नुहोस्

News-Image

कुम्भमेलामा भएको भागदौडमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो, ६० जना घाइते

  • २०८१ माघ १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारतको उत्तर प्रदेशमा हिन्दूहरूको महाकुम्भ मेलामा बुधबार बिहान भागदौड हुँदा कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै अन्य ६० जना घाइते भएको प्रहरीले जनाएको छ । गङ्गा, यमुना र सरस्वती नामको तीन नदीको सङ्गममा पवित्र स्नान गर्न मौनी अमावस्याको पवित्र दिन कर... थप हेर्नुहोस्

News-Image

विमान दुर्घटना हुँदा २० जनाको मृत्यु

  • २०८१ माघ १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

दक्षिण सुडानमा विमान दुर्घटना भएको छ । उक्त विमान दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको प्रदेशका सूचना तथा सञ्चारमन्त्री गतवेच विपालले बुधबार जानकारी दिनुभएको छ । राजधानी जुबाका लागि उडेको विमान करिब १०ः३० बजे युनिटी राज्यको तेल क्षेत्र नजिकै ... थप हेर्नुहोस्

News-Image

डिपसिकको ‘स्पुतनिक क्षण’ले अमेरिकी चिप प्रतिबन्धमा रहेका कमजोरी उजागर

  • २०८१ माघ १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

उच्च–प्रविधि चिपहरूमा अमेरिकी निर्यात नियन्त्रणले अनजानमै स्टार्टअप डिपसिकको एआई च्याटबटको सफलतालाई बल पुर्याएको छ । यसले एआईमा विश्वव्यापी प्रभुत्वका लागि चीनलाई रोक्न वासिङ्टनले केही गर्न नसक्ने भन्ने डर उत्पन्न गरेको छ । पूर्वी चिनियाँ शहर हाङझोउ... थप हेर्नुहोस्

News-Image

दक्षिण कोरियाली विमानमा आगलागी, १७६ जनाको सकुशल उद्धार

  • २०८१ माघ १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

दक्षिण कोरियाको विमानस्थलमा मङ्गलबार राति उडान गर्नुअघि यात्रु विमानमा आगलागी भएको तर जहाजमा रहेका सबै १७६ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको अधिकारीहरूले बताएका छन् । दक्षिण कोरियाली एयरलाइन्स एयर बुसानद्वारा सञ्चालित एयरबस विमान हङकङका लागि प्र... थप हेर्नुहोस्

News-Image

कुम्भ मेलामा भएको भागदौडमा १५ जनाको मृत्यु

  • २०८१ माघ १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारतको विश्वको सबैभन्दा ठूलो धार्मिक कुम्भ मेलामा भएको भागदौडमा कम्तीमा १५ जनाको मृत्यु भएको र धेरै घाइते भएको कुम्भ मेला महोत्सवका एक चिकित्सकले बुधबार बताएका छन् । भारतीय धार्मिक उत्सवहरूमा घातक भीडभाड एक कुख्यात विशेषता हो र अकल्पनीय भक्तजनहरूको ... थप हेर्नुहोस्

News-Image

माइक्रोसफ्ट टिकटक अधिग्रहणको वार्तामा

  • २०८१ माघ १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार माइक्रोसफ्ट टिकटक अधिग्रहणको वार्तामा रहेको बताउनुभएको छ । यद्यपि अमेरिकामा यस एपको भविष्य अनिश्चित रहेको छ । टिकटकले अमेरिकी कानूनको सामना गरिरहेको छ । अमेरिकी कानूनले कम्पनीलाई आफ्नो चिनियाँ मालिक बाइटडान... थप हेर्नुहोस्

News-Image

जेजु विमानको जेट इन्जिनमा चराको प्वाँखसँगै रगतको दाग भेटिएको दावी

  • २०८१ माघ १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

गत डिसेम्बरमा दुर्घटनाग्रस्त भएको जेजु एयरको विमानको दुवै इन्जिनमा चराको प्वाँख र रगतको धब्बा फेला परेको सोमबार सार्वजनिक भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। गत डिसेम्बर २९ मा थाइल्याण्डबाट दक्षिण कोरियाको मुआनका लागि उडेको बोइङ ७३७–८०० विमानमा च... थप हेर्नुहोस्