अर्थ वाणिज्य

News-Image

नेपाल लाइफले सार्वजनिक गर्यो ‘नौलो सुरक्षित जीवन बीमा योजना’

  • २०७८ जेष्ठ १, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सुरक्षित जीवन बीमा योजनाको व्यापक सफलतापश्चात् अझ परिस्कृत रूपमा ‘नौलो सुरक्षित जीवन बीमा योजना’ सावधिक जीवन बीमा ल्याएको छ । नेपाल लाइफले ग्राहकको आवश्यकता तथा चाहनाअनुसारका बीमा योजनाहरू बजारमा ल्याउने क्रममा यो नौल... थप हेर्नुहोस्

News-Image

आज ह्वात्तै बढ्यो सुन-चाँदीको मूल्य

  • २०७८ बैशाख २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सुनको भाउ आज पनि बढेको छ । सुन आज तोलाको ९१ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । हिजो तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एकैदिन तोलामा एघार सय रुपैयाँ बढेको हो । अस्ति बुधवार सुन तोल... थप हेर्नुहोस्

News-Image

पेट्रोलियम पदार्थको बिक्री ४० प्रतिशतले घट्यो

  • २०७८ बैशाख २२, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा कोरोना महामारी रोकथामका लागि निषेधाज्ञा सुरु भएपछि पेट्रोलियम पदार्थको बिक्री झन्डै ४० प्रतिशतले घटेको छ । काठमाडौं उपत्यकामा यातायातका सार्वजनिक तथा निजी सवारी साधन ठप्प प्रायः भएपछि पेट्रोलियम पदार्थको बिक्री ... थप हेर्नुहोस्

News-Image

नेपाल लाइफ २१ औं वर्षमा

  • २०७८ बैशाख २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नोे स्थापनाको २० वर्ष पूरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ । कम्पनी विस २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरूलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आएको कम्पनीले दावी गरेको छ । देशका दुरदरा... थप हेर्नुहोस्

News-Image

निरन्तर ओरालो लाग्यो कुखुराको मासुको मूल्य

  • २०७८ बैशाख १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बोइलर कुखुराको मासुको मूल्य एक सातामै तेस्रो पटक घटेको छ । शुक्रबारबाट लागु हुनेगरी ब्रोइलर जिउँदो कुखुराको मासुको कोल्डस्टोर मूल्य २० रुपैयाँले घटेपछि तयारी मासुको मूल्य ३८० रुपैयाँमा झरेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । संघले ... थप हेर्नुहोस्

News-Image

मुक्तिनाथ बैंकद्वारा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई आर्थिक सहयोग

  • २०७८ बैशाख १५, बुधबार
  • नवकान्तिपुर संवाददाता

मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्वअन्र्तरगत दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई आर्थिक सहयोग गरेको छ । यस संस्थाले व्यास नगरपालिका विभिन्न वडाहरूका नगरवासीहरूलाई खानेपानी उपलब्ध गराउँदै आएको छ । यस सहयोगबाट सोही संस्थाले जनजि... थप हेर्नुहोस्

News-Image

कुखुराको मासुको मूल्य घट्यो, कति पुग्यो किलोको ?

  • २०७८ बैशाख १४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

उच्च मूल्य वृद्धिको रेकर्ड बनाएको ब्रोइलर कुखुराको मासुको भाउ घट्न थालेको छ । यो साता मात्रै दुई पटक गरेर किलोमा ३० रुपैयाँले कुखुराको तयारी मासुको भाउ घटेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । वैशाख १२ गते किलोमा १० रुपैयाँले घटेर तीन ... थप हेर्नुहोस्

News-Image

महंगोमा कुखुराको मासु बेच्ने बालाजु चिकेन हाउसलाई कारबाही, ५० हजार रुपैयाँ जरिवाना

  • २०७८ बैशाख १३, सोमबार
  • नवकान्तिपुर संवाददाता

कुखुराको मासुमा मूल्यवृद्धि गरी बिक्री गर्ने मासु पसललाई बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ । विभागले सोमवार बजार अनुगमनका क्रममा मूल्यवृद्धि गरी बेचेको पाइएपछि बालाजु चिकेन हाउसलाई ५० हजार रुपैयाँ जरिवाना गराएको हो । विभ... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यकासहित देशभरका ३ दर्जन बढी ठाउँमा आज बत्ती नआउने, कहाँ कहाँ जान्छ ?

  • २०७८ बैशाख ११, शनिबार
  • नवकान्तिपुर संवाददाता

शनिवार काठमाडौं उपत्यकाका विभिन्न ठाउँ सहित देशभरका ३ दर्जनभन्दा बढी स्थानमा केही समयका लागि विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले शटडाउन तालिका नै जारी गरेर विद्युत कटौतिबारे जानकारी गराएको हो । कहाँ कहाँ जान्छ बत्ति ... थप हेर्नुहोस्

News-Image

आज सुनको मूल्य १३ सयले बढ्यो, कति पुग्यो तोलाको ?

  • २०७८ बैशाख ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

सुनको भाउ तोलामा १ हजार ३ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबारका लागि तोलाको ९२ हजार रुपैयाँ कायम गरेको छ । हिजो मंगलबार तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य पनि बढेर तोलाको ९१ हजार ५ सय पुगेको ... थप हेर्नुहोस्