अर्थ वाणिज्य

News-Image

शिवरात्रि मेलामा निःशुल्क अगरबत्ती वितरण

  • २०७७ फाल्गुन २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हिन्दूहरूको महान् पर्व महाशिवरात्रि मेलाको अवसर पारेर सावित्री कंचनजंगा अगरबत्तीले पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनहरूलाई स्याम्पलका रूपमा सावित्री कंचनजंगा अगरबत्ती निःशुल्क रूपमा वितरण गरेको छ । यस उद्योगले पशुपति क्षेत्रका तीन ठाउँमा स्टल राखी अ... थप हेर्नुहोस्

News-Image

विराटचोकमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनमा

  • २०७७ फाल्गुन २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सिभिल बैंकले मोरङ जिल्ला, सुन्दरहरैचा नगरपालिका वडा नं ९, करदाता सेवा कार्यालय, विराटचोकमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । एक समारोहका बीच उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख विमल सापकोटाले गरेको ... थप हेर्नुहोस्

News-Image

ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा नयाँ रेकर्ड

  • २०७७ फाल्गुन २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदनको रेकर्ड ब्रेक भएको छ । इन्स्योरेन्सको प्रबन्धक एनएमबी क्यापिटलका अनुसार इन्स्योरेन्सको आइपीओमा १८ लाख चार हजार ६४८ जनाको आवेदन परेको छ । आइपिओ खरीदका लागि तीन करोड ८० लाख ५७ हजार ७१० कित्ता बराबरको आवेदन परेक... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकः मिश्र र ढुंगाना डेपुटी गभर्नरमा नियुक्त

  • २०७७ फाल्गुन २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले नयाँ डेपुटी गभर्नर पाएको छ । फागुन १८ गते डेपुटी पद रिक्त रहेकोमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बमबहादुर मिश्र र निलम ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकले सिफारिस गरेको सूचीबाट मन्त्रिपरिषदको बैठकले म... थप हेर्नुहोस्

News-Image

आयल निगमको थानकोट डिपो सुदृढीकरण सम्पन्न

  • २०७७ फाल्गुन २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल आयल निगमको बागमती प्रदेशमा इन्धन वितरण गर्ने थानकोट डिपोको सुदृढीकरण सम्पन्न भएको छ । १० महिनामा सकिएको सुदृढीकरणअन्तर्गत २ सय ट्यांकर अटाउने नयाँ पार्किङ यार्ड, भर्टिकल ट्यांकको रङरोगन, ड्राइभ वे ढलान, लोडिङ–अनलोडिङ सेड निर्माण, चारै किल्ला घे... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य ओरालो लाग्ने क्रम जारी, कतिमा भैरहेछ कारोबार ?

  • २०७७ फाल्गुन २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ । लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि तोलामा रु ९०० ले घटेको छ । स्थानीय बजारमा आज छापावाला सुन रु ९०० ले घटेर तोलामा रु ८५ हजार ६०० मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा रु ८६ हजार ५०० मा क... थप हेर्नुहोस्

News-Image

ज्योति लाइफको आईपीओ खुल्यो

  • २०७७ फाल्गुन २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबारदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले एक सय अङ्कित मूल्यका ६६ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो। यसमध्ये तीन लाख ३० हजार कित्ता कर्मचारीलाई, तीन लाख ३० हजार कित्ता सामूहिक लगानी कोष... थप हेर्नुहोस्

News-Image

नेप्सेमा उछाल, झण्डै ९१ अङ्कको सुधार

  • २०७७ फाल्गुन २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

लगातार ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले वृद्धि भएको छ । अघिल्लो साता र यस साताको चार कारोवार दिनमा करेक्सन भएको नेप्सेमा भने झण्डै ९१ अङ्कको सुधार भएको हो । साताको अन्तिम दिन आज नेप्से ९०.६७ अङ्कले ब... थप हेर्नुहोस्

News-Image

तोलामै एक हजारले घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

  • २०७७ फाल्गुन २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सुनको भाउ विहीबार घटेको छ। आज सुन तोलामा एक हजारले घटेको हो। छापावाला सुन प्रतितोला ८६ हजार ५०० रहेको रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ। बुधबार छापावाला सुन प्रतितोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै तेजावी सुन प्... थप हेर्नुहोस्

News-Image

सेयर बजारमा पहिरो, करिब ६० अंकले घट्यो

  • २०७७ फाल्गुन १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार घटेको छ। यस दिन ५९.७ अंकले बजारको परिसूचक नेप्से घटेको हो। सो अंकको गिरावटपछि नेप्से २४५५ अंकमा कायम भएको छ। यस दिन कारोबार रकममा केही सुधार देखिएको छ। अघिल्लो दिन ६ अर्बभन्दा कम रकमको कारोबार भएकोमा यस दिन ६ अ... थप हेर्नुहोस्