अर्थ वाणिज्य

News-Image

बैकिङ कसुरका अभियुक्त माथी २२ अर्बको बिगो मुद्दा

  • २०७६ श्रावण १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विगत ९ वर्षको अवधिमा केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुरमा कूल २२ अर्व २ करोड ४७ लाख ५४ हजार ७ सय ४१ रुपैँया बिगो दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको छ । उक्त अवधिमा बैंकिङ कसुरमा २ सय १२ जनालाई पक्राउ गरिएको छ । २०६४ मा बैंक... थप हेर्नुहोस्

News-Image

धितोपत्र बजारः नेप्सेको उकालो यात्रा कायमै

  • २०७६ श्रावण १५, बुधबार

धितोपत्र बजारमा नेप्से परिसूचकको उकालो यात्रा आज पनि जारी रह्यो । मङ्गलबार ३.३९ अङ्कले उकालो लागेको शेयर कारोवार मापक नेप्से परिसूचक बुधबार ६.२० अङ्कले वृद्धि भई एक हजार २६५.५७ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक १.१० अङ्कले बढेर २७३.२४ मा पुग... थप हेर्नुहोस्

News-Image

सेलकमको ‘सेलपे’ सेवा संचालनमा

  • २०७६ श्रावण १५, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्राइभेट लिमिटेडले सेलपे सेवा संचालनमा ल्याएको छ । सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेशनको माध्यमबाट बिना कुनै वालेट बनाई आफ्नै बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थ... थप हेर्नुहोस्

News-Image

शेयर बजारः नेप्से बढ्यो, कारोवार घट्यो

  • २०७६ श्रावण १४, मंगलवार

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ । स्टकका अनुसार नेप्से परिसूचक ३.३९ अङ्कले वृद्धि भएर एक हजार २५९.३७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.०३ अङ्कले बढेर २७२.१४ मा पुगेको छ । परिसूचक बढे पनि कारोवार रकम... थप हेर्नुहोस्

News-Image

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग : मुआब्जा निर्धारणको काम धमाधम

  • २०७६ श्रावण १४, मंगलवार

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची महाकाली विद्युतीय रेलमार्ग प्रभावित क्षेत्रका जग्गाधनीलाई मुआब्जा वितरण प्रक्रियालाई तिव्रता दिइएको छ । रेलमार्ग निर्माण शुरु गर्नुभन्दा पहिले आवश्यक जग्गा निर्धारण गरी ‘साइड क्लियरेन्स’ गर्ने लक्ष्यसाथ मुआब... थप हेर्नुहोस्

News-Image

नहरमा पानी घटेपछि सुक्खा खेतमै रोपाइँ

  • २०७६ श्रावण १४, मंगलवार
  • कृष्ण आचार्य

साउन महीना, जताततै बाढीले क्षति पु¥याइरहेका खबरहरु आइरहेका छन् । वर्षात्को समय भएकाले यो महीना किसानका लागि भने केही राहतजस्तै हुन्छ । तर बर्खा लागे पनि खगेरी नहरमा आवश्यक मात्रामा पानीको सतह नबढ्नाले चितवनको पश्चिमी क्षेत्रका किसान सुक्खा खेतमै रोपा... थप हेर्नुहोस्

News-Image

असी नाघेका वृद्धवृद्धालाई लौरी र कम्बल उपहार

  • २०७६ श्रावण १३, सोमबार

पर्वतको कुस्मा नगरपालिका–१४ वडा कार्यालयले ८० वर्षको आसपास उमेर पुगेका वृद्धलाई सम्मान गर्दै लौरी र कम्बल उपहार दिएको छ । वडा कार्यालयले विसं १९९५ देखि १९९९ सम्म जन्मेका वडाका ५५ जना वृद्धवृद्धालाई सम्मान गरेको हो । वडा कार्यालयमा आइतबार आयोजित का... थप हेर्नुहोस्

News-Image

धोवीखोला करिडोरमा टोयोटाद्वारा ३६० वटा वृक्ष रोपण

  • २०७६ श्रावण १३, सोमबार

नेपालका लागि टोयोटा मोटर्सका आधिकारिक वितरक युनाईटेड ट्रेडर्स सिन्डिकेटले स्थानीयबासीको सहकार्यमा धोवीखोला करिडोरमा वृक्षा रोपण गरेको छ । युनाइटेड ट्रेडर्सको संयोजनमा सो क्षेत्रमा एकै पटक ३ सय ६० वटा रुख रोपिएको हो । आनन्दनगर धुम्बाराहि बैजनीपुलदे... थप हेर्नुहोस्

News-Image

अण्डा उत्पादक सङ्घको अध्यक्षमा पुनः केसी

  • २०७६ श्रावण १२, आईतवार

नेपाल अण्डा उत्पादक सङ्घको केन्द्रीय अध्यक्षमा पुनः शिवराम केसी विजयी भएका छन् । सङ्घको शनिबार भएको विशेष अधिवेशनबाट आफ्ना निकटतम प्रतिद्वन्द्वी रघुनाथ भट्टलाई २१४ फराकिलो मतान्तरले पछि पार्दै केसी विजयी भएका हुन् । कूल ५९० मत खसेकामा केसीले ३९७ र... थप हेर्नुहोस्

News-Image

बोटलर्स नेपाल पुनः ‘बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड’ जित्न सफल

  • २०७६ श्रावण १०, शुक्रबार

नेपाल चार्टर्ड एकाउन्टेन्टस् अफ नेपाल (आईक्यान)ले कोका–कोला नेपालको बोटलिङ पार्टनर बोटलर्स नेपाल लिमिटेडलाई 'बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०१८' को रनर अप अवार्डबाट सम्मानित गरेको छ । २०१८ को वार्षिक रिपार्टको प्रस्तुतीमा सबै क्षेत्रमा उत्कृ... थप हेर्नुहोस्