अर्थ वाणिज्य

News-Image

आगलागीबाट रु ८० लाख बराबरको क्षति

  • २०७६ असार २६, बिहीबार

मोरङको पथरीशनिश्चरे–८ मङ्गलबारेस्थित वैद्यनाथ गुप्ताको घरमा आज बिहान आगलागी हुँदा रु ८० लाख बराबरको क्षति भएको छ । बिहान २ बजे आगलागी हुँदा पाँच कोठे पक्की घर जलेर नष्ट हुनुका साथै घरभित्र रहेका सम्पूर्ण सरसमान, लत्ताकपडा, भाँडावर्तन र सोही घरमा सञ्च... थप हेर्नुहोस्

News-Image

धितोपत्र बजारः नेप्से परिसूचक ओरालो

  • २०७६ असार २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

धितोपत्र बजारमा मङ्गलबार उकालो लागेको नेप्से परिसूचक बुधबार भने ओरालो लाग्यो । उतारचढावका बीच नेप्से परिसूचक १.१२ अङ्कले घटेर एक हजार २४९.१५ मा पुगेर रोकियो । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.७३ अङ्कले घटेर २६८.३३ मा थामि... थप हेर्नुहोस्

News-Image

प्राकृतिक विपद्सम्बन्धी पूर्वजानकारी दिँदै टेलिकम

  • २०७६ असार २५, बुधबार

देशका विभिन्न स्थानमा बाढी-पहिरोलगायतका प्राकृतिक विपद्बाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न नेपाल टेलिकमले सम्भावित विपद्सम्बन्धी पूर्वजानकारी सम्प्रेषित गर्नका लागि विशेष भूमिका निर्वाह गरिरहेको छ । टेलिकमले जल तथा मौसम विज्ञान विभागसँग मिलेर यस्... थप हेर्नुहोस्

News-Image

मौद्रिक नीतिबाट कस्तो अपेक्षा गर्ने ?

  • २०७६ असार २५, बुधबार
  • उद्धव सिलवाल

नेपाल राष्ट्र बैंकले यही २७ असारमा १८ औं वार्षिक मौद्रिक नीति सार्वजनिक गर्दैछ । विसं २०५९ बाट शुरू भएको मौद्रिक नीति सार्वजनिक गर्ने कार्यलाई केन्द्रिय बैकले २०६१ बाट अर्धवार्षिक समीक्षा गर्ने कार्य शुरू गरेको थियो । यसपछि यसको त्रैमासिक समीक्षासमेत... थप हेर्नुहोस्

News-Image

काठमाडौं फन भ्यालीद्वारा लाखौं कर छली

  • २०७६ असार २४, मंगलवार

सूर्यविनायक नगरपालिका–१० पलाँसेमा सञ्चालित काठमाडौँ फन भ्याली कम्पनीले लाखौँ रुपैयाको कर छली गरेको पाइएको छ । कम्पनीको नाममा बिल काट्नुपर्नेमा नक्कली बिल काटेर कर छली गरेको पाइएको हो । काठमाडौँ फन भ्यालीको नाममा दर्ता भई सञ्चालनमा रहेको उक्त कम्पन... थप हेर्नुहोस्

News-Image

कम वर्षा : कम रोपाइँ

  • २०७६ असार २४, मंगलवार

असार महीना बित्न लाग्दा भोजपुरमा ५८ प्रतिशत मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र जनाएको छ । यस वर्ष कम वर्षा भएको कारण जिल्लाको कूल धान फल्ने १८ हजार २०० हेक्टर क्षेत्रफलमध्ये हालसम्म ५८ प्रतिशत रोपाइँ सकिएको कार्यालयको भनाइ छ । धानखेती हुने क्ष... थप हेर्नुहोस्

News-Image

डेढ दर्जन वाणिज्य बैंक बिग मर्जरमा

  • २०७६ असार २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

डेढ दर्जन बाणिज्य बैंक बिग मर्जरमा जाने भएका छन । नेपाल राष्ट्र बैंकले ठूला बैंकको संख्या घटाउने गरी ल्याएको बिग मर्जरका लागि वाणिज्य बैंकले लिखितको प्रतिबद्धता जनाएका हुन । आइतबार सम्म राष्ट्र बैंकलाई १५ वाणिज्य बैंकले लिखित प्रतिबद्धता बुझाएका छ... थप हेर्नुहोस्

News-Image

मुक्तिनाथ विकास बैंकको ६ शाखा एकै साथ

  • २०७६ असार २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

आधुनिक बैंकिङ्ग र लघु बैंकिङ्ग सेवा एकै साथ सञ्चालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा काठमाडौं जिल्लाको टोखा तथा कीर्तिपुर, ललितपुर जिल्लाको बाडेगाउँ तथा इमाडोल, गोरखा जिल्लाको गोरखा, गुल्मीजिल्लाको ... थप हेर्नुहोस्

News-Image

शाओमीद्वारा रेडमी नोट ७ प्रो सार्वजनिक

  • २०७६ असार २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

शाओमी, विश्वव्यापी टेक्नोलोजी लिडरले आज धेरै प्रत्यासित रेडमी नोट ७ प्रो नेपालमा सार्वजनिक गरेको छ । रेडमी नोट लाइनअप्को डेब्यूदेखि नै यो फोनले विरता संगणनामा धेरै ठूलो अपग्रेड ल्याएको छ । यस अवसरमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ ... थप हेर्नुहोस्

News-Image

कामना सेवाद्धारा श्री गोरक्षनाथ पीठ सिद्धाश्रमलाई सहयोग

  • २०७६ असार २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

'प्रगतिको आधार कामना सेवासँग कारोबार' भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत लेखनाथ, किंमबेसीस्थित श्री गोरक्षनाथ पीठ सिद्धाश्रमलाई भवन निर्माण तथा ... थप हेर्नुहोस्