मुख्य समाचार

News-Image

पदभार ग्रहण गर्दै उपप्रधान तथा ऊर्जामन्त्री लिङ्देनले गरे यस्तो निर्णय

  • २०७९ माघ ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

उपप्रधान एवं ऊर्जा जलश्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङ्देनले पदभार ग्रहण गरेका छन् । आज (मंगलबार) राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि पशुपतिनाथ मन्दिरमा दर्शन गरी मन्त्री लिङदेनले पदबहाली गरेका हुन् । उपप्रधानमन्त्री लिङदेनले पदभार ग्रहणलगत्तै ... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् विस्तार : नवनियुक्त मन्त्रीहरुले लिए शपथ, को-को भए मन्त्री ?

  • २०७९ माघ ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (मंगलबार)राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । ... थप हेर्नुहोस्

News-Image

रास्वपाबाट तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री, को-को बन्दै छन् मन्त्री ?

  • २०७९ माघ ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । आज (मंगलबार) बिहान बसेको संसदीय दलको बैठकले २ मात्री र एक राज्यमत्रीको टुंगो लगाएको हो । बैठकमा पार्टीका सभापति रवि लामिछानेले डोलप्रसाद अर्याल र शिशिर खनाललाई मन्त्री तथा ड... थप हेर्नुहोस्

News-Image

अनेरास्ववियुको भावी अध्यक्षमा लामिछाने, निरौला र बडाल मुख्य प्रतिष्पर्धी

  • २०७९ माघ ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) निकट विद्यार्थी संगगठन अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशन आगामी फागुन २–४ मा काठमाडौँमा हुँदै छ । आगामी अध्यक्षका लागि तीनजना मुख्य दाबेदार रहेका छन् । वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष लोकेश निरौला र महासचिव समिक बडाल भावी... थप हेर्नुहोस्

News-Image

राप्रपाबाट उपप्रधान तथा ऊर्जामन्त्रीमा लिङ्‍देन, को-को बन्दै छन् मन्त्री ? (नामावलीसहित)

  • २०७९ माघ ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ । राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री हुने भएका छन् । त्यस्तै राप्रपाबाटै धुव्रबहादुर प्रधान र विक्रम पाण्डे... थप हेर्नुहोस्

News-Image

माओवादीले टुंगो लगायो मन्त्रीको नाम, को-को छन् ?

  • २०७९ माघ ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ । माओवादी केन्द्रको मंगलबार बिहान बसेको पदाधिकारीहरुको अनौपचारिक बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको हो । माओवादीबाट रेखा शर्मा, अमनलाल मोदी, सुदन किराँती मन्त्री बन्ने भएका... थप हेर्नुहोस्

News-Image

एमालेले यी ४ जनालाई मन्त्री बनाउने (नामावलीसहित)

  • २०७९ माघ ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेले आफ्नो भागमा परेको ८ मध्ये ४ मन्त्रीको नाम टुंगो लगाएको छ । नेकपा एमालेले चार मन्त्री र २ राज्यमन्त्री पठाउने निर्णय गरेको छ । एमालेले मन्त्रीको रुपमा विमला राई पौड्याल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेतीलाई पठाउन लागेको हो । उनीहरू ... थप हेर्नुहोस्

News-Image

विमान दुर्घटना : ४८ जनाको शव काठमाडौँ ल्याइँदै

  • २०७९ माघ ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पोखरामा आइतबार भएको यति एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका ७० जनामध्ये ४८ को शव आज नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइँदैछ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमारी शाहीका अनुसार शव काठमाडौँ पठाउने तयारी भइरहेको छ । द... थप हेर्नुहोस्

News-Image

सत्ता साझेदार दलको बैठकले टुंगो लगायो मन्त्रालयको भागवण्डा, कुन दललाई कति ?

  • २०७९ माघ ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालय भागवण्डाको टुङ्गो लगाएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयन्त्रको बैठकले मन्त्रालय भागवण्डाको टुङ्गो लगाएको हो । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७९ माघ २, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज (सोमबार) ओली निवास बालकोटमा भेटवार्ता भएको छ । करिब ५ घण्टा चलेको छलफलमा वर्तमान राजनीतिक परिवेश र मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ । त्यस्... थप हेर्नुहोस्