
पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा शुक्रबार राति चौधरीको मृत्यु भएको उनकी छोरी रक्षाले जानकारी दिइन् । संविधानसभा सदस्यसमेत रहेकी मिथिला नेकपा (संयुक्त)को सांसद रहेको बेला उन... थप हेर्नुहोस्
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगको प्रस्ताव सेलाएको छ । झन्डै साढे तीन महिनाअघि नेपाली राजनीति घटनामा चर्चित बनेको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगको प्रस्तावको विषय अहिले अघि बढ्न सकेको छैन । गत फागुन १ गत... थप हेर्नुहोस्
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले अन्य पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने सम्बन्धमा कुनै आश्वासन नदिएको बताएका छन् । आज (शुक्रबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् । अधयक्ष ओलीले आफुले अन्य पार्टी... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज(शुक्रबार) बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । आजकको बैठकमा चार वटा मन्त्रालयको बजेटमाथिको छलफल हुनेछ । बैठकमा विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकमाथिको छलफल आज पनि जारी रहने संसद सचिवालयले जनाएको छ। बैठक... थप हेर्नुहोस्
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग झन्डै चार महिनादेखि अलपत्र परेको छ । १ फागुनमा संसद् सचिवालयमा दर्ता भएको महाअभियोगमाथि कुनै छलफल हुन सकेको छैन । संविधानसभाको निर्वाचनपछि निर्मित संविधानबाट शक्तिशाली बनेको संसद्ले म... थप हेर्नुहोस्
नेकपा एमालेका सांसद डा भीमबहादुर रावलले काठमाडौँको फोहर व्यवस्थापन नहुँदा फोहर सङ्कटकालको स्थिति उत्पन्न भइसकेको बताएका छन् । आज (बिहीबार) प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विविध शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्... थप हेर्नुहोस्
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको विश्वास जितेर इमान्दारितापूर्वक काम गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेका छन् । आज (बिहीबार) कांग्रेस काठमाडौँ क्षेत्र नं ९ ले आयोजना गरेको ‘नवनिर्वाचित जनप्रतिनिधीलाई बधाई तथा मतदातालाई धन्यवाद’ क... थप हेर्नुहोस्
प्रतिनिधिसभा सदस्यहरुले मलको अभावका कारण किसानहरु समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । छलफलमा विशेष समय लिएर सांसद हृदयेश त्रिपाठीले मुलुकमा रासायनिक मल हाहाकार हुँदा पनि सरकारले ध्यान दिन नसकेको आरोप लगाए । उनले यस्तै अवस्था रहेम... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज(बिहीबार) बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । आजकको बैठकमा बैठकमा चार वटा मन्त्रालयको बजेटमाथिको छलफल हुनेछ । बैठकमा अर्थ, रक्षा, शिक्षा र खानेपानी मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले काठमाडौँ महानगरपालिकाको फोहरमुक्त काठमाडौँ बनाउने अभियानलाई सक्रिय रुपमा साथ दिन सम्पूर्ण नगरवासीलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उनले फोहर व्यवस्थापनमा कानुनी अड्चन फुकाउन... थप हेर्नुहोस्
