मुख्य समाचार

News-Image

कोरोनाको ‘एन्टी भाइरल’ औषधि पहिलो परीक्षणमै असफल

  • २०७७ बैशाख १३, शनिबार

कोरोना भाइरको संक्रमणमा एक प्रभावकारी हुने ठानिएको ‘एन्टी भाइरल’ औषधि पहिलो परीक्षणमै असफल भएको छ । चीनमा गरिएको उक्त परीक्षण फेल भएसँगै कोरोना भाइरसको उपचारमा छिटो औषधि वा खोप प्रयोगमा आइहाल्ने सम्भावना टरेको छ । यसले वैज्ञानिकहरुमा निराशा छाएको ... थप हेर्नुहोस्

News-Image

कोरोना जितेकी अंशु भन्छिन् : धैर्यता र आत्मबल कोरोनाको औषधि

  • २०७७ बैशाख १३, शनिबार

बागलुङकी कोरोना सङ्क्रमित १९ वर्षीया युवती शुक्रबार कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भइन् । युवतीको पाँचौँ र छैटौँ स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकाले कोरोनामुक्त भएको धवलागिरि अञ्चल अस्पतालले जनाएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेकी १९ वर्षीया अ... थप हेर्नुहोस्

News-Image

भारतमा झन् तीव्र रूपमा फैलिँदै कोरोना, नेपालमा लकडाउन लम्बिने संकेत

  • २०७७ बैशाख १३, शनिबार

विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले भारतमा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । गत हप्तासम्म सामान्य रहेको भारतमा अहिले कोरोना व्यापक बन्दै गएको छ । पछिल्लो २४ घण्टामा भारतमा ५९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । अघिल्लो ... थप हेर्नुहोस्

News-Image

कोरोना अपडेटः ज्यान गुमाउनेको संख्या २ लाख नजिक

  • २०७७ बैशाख १३, शनिबार

महामारीको रुपमा विश्वभर फैलिएको कोरोनाबाट १ लाख ९७ हजार भन्दा धेरैको ज्यान गइसकेको छ । संक्रमितको संख्या २८ लाख २७ हजार ८ सय नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ लाख ४ हजार ८४० मा कोरोनाको संक्रमण पहिचान भएको छ । यसमा अमेरिकामा मात्रै ३७ हजार ९८८ ज... थप हेर्नुहोस्

News-Image

शुक्रबार थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४९ पुग्यो

  • २०७७ बैशाख १२, शुक्रबार

शुक्रबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ६२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनमा संक्रमण देखिएको हो । उनी अस्पतालको आइसोलेसनमा रहेक... थप हेर्नुहोस्

News-Image

प्रहरी परिसरमा ज्ञवाली र अपराध महाशाखामा थापा

  • २०७७ बैशाख १२, शुक्रबार

गृहमन्त्रालयले महानगरीय अपराध महाशाखाको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापा र महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा अर्का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीलाई जिम्मेवारी तोकेको छ । उनीहरुलाई प्रहरी प्रधान कार्यालय... थप हेर्नुहोस्

News-Image

भारततर्फको क्वारेन्टाइनमा राखिएका १ सय नेपालीलाई स्वदेश ल्याइयो

  • २०७७ बैशाख १२, शुक्रबार

भारततर्फको क्वारेन्टाइनमा राखिएक १ सय जना नेपालीलाई स्वदेश ल्याइएको छ । भारतको नौतनवास्थित क्वारेन्टाइनमा राखिएका नेपालीमध्ये १ सयजनालाई शुक्रबार सुनौली नाका हुँदै नेपाल ल्याइएको हो । नौतनवास्थित क्वारेन्टाइनमा रहेका ३ सय ३५ जनामध्ये १ सयजनालाई स्वदे... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीलाई देउवाको प्रश्न-अध्यादेश त फिर्ता लिनुभयो, सांसद अपहरण गर्नेलाई कहिले कारबाही गर्नुहुन्छ ?

  • २०७७ बैशाख १२, शुक्रबार

अध्यादेश फिर्तापछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमद दाहाल प्रचण्डसँग छलफल गरेका छन् । पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस ... थप हेर्नुहोस्

News-Image

ओलीको अपमानजनक बहिर्गमन हुन्छ: राजेन्द्र महतो

  • २०७७ बैशाख १२, शुक्रबार

जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ताबाट अपमानजक रुपमा बहिर्गमन हुने दाबी गरेका छन् । समाजवादी पार्टी र राजपा नेपालबीचको एकतापछि बनेको जनता समाजवादी पार्टी, नेपाल दर्ता गराएपछि महतोले यस्तो प्रतिक्रिया दिएक... थप हेर्नुहोस्

News-Image

बेलायतमा थप तीन नेपालीको मृत्यु

  • २०७७ बैशाख १२, शुक्रबार

बेलायतमा कोरोनाका कारण थप तीन जना नेपालीको मृत्यु भएको छ । सङ्क्रमण देखिएपछि दुई हप्ताअघि लण्डनको रोयल फ्री अस्पतालमा भर्ना भएका ७२ वर्षीय गोपाल शाहीको उपचारका क्रममा सोमबार राति मृत्यु भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले बताए । ... थप हेर्नुहोस्