मुख्य समाचार

News-Image

भारत–नेपाल सम्बन्धको विषयमा यसो भने मोदीले

  • २०७८ चैत्र १९, शनिबार

भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले भारत–नेपाल सम्बन्ध विश्वमै अनुपम उदाहरणका रुपमा विकास भइरहेको बताएका छन् । दुवै देशका प्रधानमन्त्रीले नेतृत्व गरेको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनलाई नयाँदिल्लीस्थित है... थप हेर्नुहोस्

News-Image

यी ४ सम्झौतामा नेपाल र भारतबीच हस्ताक्षर

  • २०७८ चैत्र १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल र भारतबीच विभिन्न ४ वटा सम्झौतामा हस्ताक्षर भएको छ । आज (शनिबार) नयाँदिल्लीस्थित हैदरवाद हाउसमा द्विपक्षीय औपचारिक वार्तामा  नेपाल र भारतबीच विभिन्न ४ वटा सम्झौतामा हस्ताक्षर भएको हो । प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी... थप हेर्नुहोस्

News-Image

देउवा र मोदीबीच भेटवार्ता

  • २०७८ चैत्र १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीबीच भेटवार्ता भएको छ । आज (शनिबार) देउवा र मोदीबीच ‘वान अन वान’ भेटवार्ता भएको हो । भारतीय प्रधानमन्त्री मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री द... थप हेर्नुहोस्

News-Image

यी हुन् काँग्रेस निर्वाचन प्रचार समितिका ६७ सदस्य(सूचीसहित)

  • २०७८ चैत्र १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति’ मा सदस्य मनोनीत गरेका छन् । उनले यही चैत १५ गतेको पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयानुसार केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण ... थप हेर्नुहोस्

News-Image

देउवा र मोदीबीच आज भेटवार्ता हुँदै

  • २०७८ चैत्र १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीसँग हैदरावाद हाउसमा आज भेटवार्ता हुने भएको छ । भारतीय प्रधानमन्त्री मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री देउवा तीनदिने औपचारिक भ्रमणको सिलसिलामा श... थप हेर्नुहोस्

News-Image

बलात्कार आरोपी एमाले सांसदको निलम्बन फुकुवा गर्न माग

  • २०७८ चैत्र १९, शनिबार
  • पत्रपत्रिका

बलात्कार आरोपमा पक्राउ परेर सांसद सदस्यबाट निलम्बन भएका एमाले सांसद मोहन बानियाँले अदालतको आदेशबाट धरौटीमा रिहा भएपछि निलम्बन फुकुवा गर्नुपर्ने माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन् । प्रतिनिधिसभाको २०७८ फागुन २२ गतेको बैठकले उनलाई निलम्बन गरेको... थप हेर्नुहोस्

News-Image

सच्चिन तयार रहेको भन्दै सहकार्यको प्रस्तावसहित प्रचण्ड र माधवलाई ओलीको फोन, चीनको दवावपछि मिलनको बाटोमा कम्युनिष्टहरू

  • २०७८ चैत्र १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तीनै तहको निर्वाचनमा सत्ता गठबन्धनबीच सहकार्य गर्ने निर्णय गरेपछि वाम एकताको सम्भावना सकिएको अड्कल काटिएको थियो । तर राजनीतिक घटनाक्रम अड्कल काटेअनुसार अघि बढेको देखिँदैन । सत्ता गठबन्धन एक भए ए... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री देउवा नयाँदिल्लीमा

  • २०७८ चैत्र १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीनदिने औपचारिक भ्रमणको सिलसिलामा आज अपराह्न नयाँदिल्ली पुगेका छन् । उनलाई इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा राज्यमन्त्री अजय भट, भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्मा, भारतको बाह्यमामि... थप हेर्नुहोस्

News-Image

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाँणलाई (विज्ञप्तिसहित)

  • २०७८ चैत्र १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा आज(शुक्रबार) भारत भ्रमणमा गएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाकै सिफारिसमा गृहमन्त्री खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ चैत्र १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सरकारले फागुन १७ गते बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अरुण जलविद्युत परियोजनाको पहुँच मार्ग अन्तर्गत ... थप हेर्नुहोस्