
वैशाख ३० गते तय गरिएको स्थानीय निर्वाचनको तयारीमा राजनीतिक दलहरू लागेका छन् । दलीय प्रचार–प्रसार, सभासम्मेलन, कार्यकर्ता भेटघाट र पार्टीका शीर्षस्थ नेताहरूको दौडाहा गाउँगाउँमा भइरहेको छ । स्थानीय स्तरमा राजनीतिक कार्यक्रमहरू बढेका छन् । यस्ता कार्यक्... थप हेर्नुहोस्
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा फरक मत राखेका छन् । आज (सोमबार) पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको निर्वाचनमा आवश... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) का अध्यक्ष कमल थापाले राजसंस्था पुनः स्थापनाको सम्भावना नेपालबाट समाप्त भएको बताएका छन् । आज (सोमबार) वीरगन्जमा राप्रपा नेपालले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनल... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री देउवा १८ चैतमा भारत भ्रमणमा जान लागेका हुन् । आज (सोमबार) नेपाल र भारतको परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाको भ्रमणको विषयमा जानकारी दिएको हो । ... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा आर्जन गरेको पुँजी, प्राविधिक तथा व्यवस्थापकीय ज्ञान, सीप र कौशललाई नेपालको विकास र रुपान्तरणका निम्ति लगानी गर्न गैरआवासीय नेपाली समुदायलाई आह्वान गरेका छन् । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को १०औँ विश्व स... थप हेर्नुहोस्
आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएको छ । निर्वाचन आयोगको आजको बैठकले ८९ लाख ९२ हजार १० पुरुष र ८७ लाख ४१ हजार ५३० महिला तथा अन्य १८३ मतदाता कायम गरेको निर्वाचन आयोगका सहायक प्रवक्ता स... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सरकारमा ल्याउने अन्तिम तयारी थालेका छन् । प्रधानमन्त्री देउवाले भारत भ्रमणमा जानुअघि नै लोसपालाई सरकारमा ल्याउने तयारी थालेका हुन् । यसबीच उनीहरुबीच निरन्तर... थप हेर्नुहोस्
तीनदिने नेपालको भ्रमणपछि चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार स्वदेश फर्किएका छन् । अधिकांश समय राजनीतिक भेटघाटमा व्यस्त रहेका चिनियाँ विदेशमन्त्रीको भ्रमण सफल मान्न सकिन्छ । नेपालबाट अमेरिकी सहायता परियोजना (एमसीसी) अनुमोदन भएलगत्तै भएकों चिनियाँ विदे... थप हेर्नुहोस्
तीन दिने भ्रमणमा नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । आज (आइतबार) अपरान्ह विदेशमन्त्री वाङ स्वदेश फर्किएका हुन् । उनलाई विदाई गर्न परराष्ट्र मन्त्रालयका कर्मचारीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । नेपाल भ्र... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बेल्ट एण्ड रोड (बीआरआई) अवधारणाअन्तर्गत अगाडि बढाउन लागिएका भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई शिघ्र कार्यान्वयनमा ल्याउन चीन सरकारलाई अनुरोध गरेका छन् । आज (आइतबार) नक्सालस्थित होटल मेर... थप हेर्नुहोस्
