मुख्य समाचार

News-Image

चुनावको मुखमा पार्टी फेर्नुको विषयमा यसो भन्छन् बाबुराम भट्टराई

  • २०७८ चैत्र १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले चुनावको मुखमा पार्टी फेर्नु चरम अवसरवाद भएको टिप्पणी गरेका छन् । बुधबार एक ट्विट गर्दै उनले यस्तो बताएका हुन् । भट्टराईले दल भनेको राज्य र समाज रूपान्तरणको विचार र बाटोप्रति ... थप हेर्नुहोस्

News-Image

गठबन्धनको विषयमा आरजु राणाले दिइन् यस्तो प्रतिक्रिया

  • २०७८ चैत्र १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसकी नेतृ डा.आरजु राणा देउवाले अहिलेका सत्ता गठबन्धनका राजनीतिक दलहरु आगामी निर्वाचनमा पनि मिलेर जाने बताएकी छन् । उनले अहिलेकै सत्ता गठबन्धनको जनादेश मिलेर जाँदा देशलाई अघि बढाउन सकिन्छ भन्ने कुरा प्रमाणित भइसकेकोले यही जनादेशको गठबन्धन... थप हेर्नुहोस्

News-Image

निर्वाचनमा गठबन्धन गर्ने विषयमा यसो भने प्रचण्डले

  • २०७८ चैत्र १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै निर्वाचनमा गठवन्धन हुने बताएका छन् । भरतपुर विमानस्थलमा बुधबार पत्रकारसँग कुराकानी गर्दै उनले गठबन्धन हुने बताएका हुन् । दाहालले स्थानिय, प्रदेश र सङ्घीय निर्वाच... थप हेर्नुहोस्

News-Image

मधेसमा कार्यकर्ता तान्न होडबाजी

  • २०७८ चैत्र १०, बिहीबार
  • पत्रपत्रिका

स्थानीय तहको निर्वाचन नजिकएसँगै मधेस प्रदेशमा राजनीतिक दलले चुनावी गतिविधि तीव्र पारेका छन् । विभिन्न दलका शीर्ष नेताहरूले निर्वाचनमा आ-आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहेका छन् । चैतको सुरूआतसँगै मधेसमा पार्टी प्रवेशको लहर चलेको छ । चुनावमा उम्म... थप हेर्नुहोस्

News-Image

निर्वाचनमा गठबन्धन गर्ने विषयमा यसो भने गच्छदारले

  • २०७८ चैत्र ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले सरकारमा सहभागी दलबीच निर्वाचनमा गठबन्धन आवश्यक रहेको बताएका छन् । आज (बुधबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले गठबन्धनका कारण मुलुकमा राजनीतिक स्थायि... थप हेर्नुहोस्

News-Image

एमाले लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति हो : अध्यक्ष ओली

  • २०७८ चैत्र ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति रहेको बताएका छन् । आजदेखि राजधानीमा सुरु भएको पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकमा उनले यस्तो बताएका हुन् । बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो पार... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री देउवा र बाबुराम भट्टराईबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७८ चैत्र ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । आज (बुधबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो । भेटमा स्थानीय तहको निर्वाचनको विषयमा ... थप हेर्नुहोस्

News-Image

अध्यादेश जारी भएसँगै रेल सञ्चालनको बाटो खुल्यो

  • २०७८ चैत्र ९, बुधबार

रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुरसम्म रेल सञ्चालनको बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा सञ्चालनको तयारी गरिएको हो । यसअघि गत मङ्सिरमा नेपालको संविधानको धारा ... थप हेर्नुहोस्

News-Image

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै, यस्ता छन् एजेण्डा

  • २०७८ चैत्र ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक बस्दैछ । आज (बुधबार) विहान ११ बजे बबरमहलस्थित कार्की ब्याक्वेटमा बैठक बस्न लागेको हो । एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बैठकमा केन्द्रीय कमिटीका लागि पार्टी कामको रिपोर्टिङ, समसामयि... थप हेर्नुहोस्

News-Image

गठबन्धन गर्न एमाले पनि आन्तरिक छलफलमा

  • २०७८ चैत्र ९, बुधबार
  • पत्रपत्रिका

प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) सत्ताबाहिर रहेको राजनीतिक दलबीचमा गठबन्धन बनाउने गृहकार्यमा जुटेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सत्ताबाहिर रहेका दलहरूबीच गठबन्धन गर्न आन्तरिक छलफलमा रहेका छन् । एमाले उपमहासचिव एवं प्रवक्ता... थप हेर्नुहोस्