मुख्य समाचार

News-Image

निर्वाचनमा गठबन्धन गर्ने विषयमा यसो भनिन् सुजाता कोइरालाले

  • २०७८ चैत्र १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकारमा सहभागी दलहरुबीच गठबन्धन गरी निर्वाचनमा जानुपर्ने बताएकी छन् । आज (बुधबार) गिरिजाप्रसाद कोइराला फाउण्डेसन मोरङद्वारा आयोजीय पत्रकार सम्मेलनमा उनले यस्तो बताएकी हुन् । कार्यक्रममा उनले लोकतन... थप हेर्नुहोस्

News-Image

बिमस्टेक बडापत्र अनुमोदन

  • २०७८ चैत्र १६, बुधबार

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक)को पाँचौँ शिखर सम्मेलनले सङ्गठनको बडापत्र अनुमोदन गरेको छ । श्रव्य दृश्यका माध्यमबाट सदस्य राष्ट्रका राष्ट्राध्यक्ष-सरकार प्रमुखले बडापत्रमा हस्ताक्षर गरेर त्यसलाई अनुमोदन ... थप हेर्नुहोस्

News-Image

ओलीले एमाले एक क्विन्टलको ढक रहेको भनेपछि…

  • २०७८ चैत्र १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई एक किलोको ढकसँग तुलना गरेका छन् । आज (बुधबार) भक्तपुरको सूर्यविनायकस्थित सूर्यविनायक हरित कृषि तथा थोक बजारको उद्घाटन गर्दै ओलीले सत्ता गठबन्धनलाई ढकसँग तुलना गरेका हुन् । कार्यक्रमा बोल्दै ओ... थप हेर्नुहोस्

News-Image

सर्वाेच्च अदालतकाे न्यायाधीशमा तिलप्रसाद श्रेष्ठ नियुक्त (विज्ञप्तिसहित )

  • २०७८ चैत्र १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले तिलप्रसाद श्रेष्ठलाई सर्वाेच्च अदालतकाे न्यायाधीशमा नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले न्याय परिषद्को सिफारिसमा श्रेष्ठलाई मङ्गलवार सर्वोच्चकाे न्यायाधीश पदमा नियुक्त गरेकी हुन् । श्रेष्ठ अहिलेसम्म उच्च अदालत... थप हेर्नुहोस्

News-Image

१४ घण्टासम्म अघोषित लोडसेडिङ

  • २०७८ चैत्र १६, बुधबार
  • पत्रपत्रिका

अन्तर्राष्ट्रिय परिस्थितिलाई कारण देखाउँदै नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय औद्योगिक क्षेत्रमा लोडसेडिङको समय बढाउँदै लगेको छ । अघोषित लोडसेडिङका कारण हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरूको उत्पादन प्रभावित भएको छ । विद्युत् ... थप हेर्नुहोस्

News-Image

निर्वाचनमा गठबन्धनलाई कायमै राख्ने काँग्रेसको निर्णयसँगै एमालेलाई अस्तित्व रक्षाको चिन्ता, यसरी हुँदैछ दलहरूबीच भागवण्डा

  • २०७८ चैत्र १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनमा आवद्ध दलहरूसँग तालमेल गर्ने निर्णय गरेसँगै नेकपा एमालेलाई अस्तित्व रक्षाको चिन्ता थपिएको छ । जसरी पनि गठबन्धन फुटाएर निर्वाचनमा पहिलो दल बन्ने होडमा रहेको एमाले सो प्रयास असफल भएसँगै निर्वाचन ... थप हेर्नुहोस्

News-Image

काँग्रेस केन्द्रीय समितिको बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ चैत्र १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसको केन्द्रीय समिति र शीर्ष नेताहरुको बैठकले स्थानीय तहको निर्वाचनमा स्थानीय परिस्थति र आवश्यकता अनुसार गठबन्धन गर्ने निर्णय गरेको छ । आज (मंगलबार) सम्पन्न भएको केन्द्रीय समिति र शीर्ष नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो । काँग्रे... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ चैत्र १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले फागुन १४ गते सोमबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुग्ध विकास संस्थाको महाप्रबन्धक पदमा संजिव झालाई ... थप हेर्नुहोस्

News-Image

सर्वोच्चको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठको नाम अनुमोदन

  • २०७८ चैत्र १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । आजको बैठकमा उनीसँग अनुभव, सोच, भावी योजना र अवधारणासम्बन्धी जानकारी लिएपछि समितिले सर्वसम्मतिले नाम अनुमोदन गरेको सभ... थप हेर्नुहोस्

News-Image

नेपालको कूटनीतिक सम्बन्ध १७५ देशमा विस्तार

  • २०७८ चैत्र १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार भएको छ । नेपाल र गणतन्त्र दक्षिण सुडानबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम भएका देशको सङ्ख्या १७५ पुगेको छ । द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयु... थप हेर्नुहोस्