मुख्य समाचार

News-Image

प्रधानमन्त्री देउवा भारत प्रस्थान, यस्तो छ भ्रमण तालिका

  • २०७८ चैत्र १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवा भारत प्रस्थान गरेका छन् । आज (शुक्रबार) देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा नयाँ दिल्ली प्रस्थान गरेका हुन् । प्रधानमन्त्री देउवालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिदाइका क्रममा नेपाली सेनाको टुकडीले सला... थप हेर्नुहोस्

News-Image

निर्वाचनमा सत्तारुढ दलहरुबीच सहमति हुन्छ : मन्त्री आले

  • २०७८ चैत्र १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

१८ चैत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आगामी स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दलहरुबीच सहमति कायम गरी अगाडि बढ्ने निर्णय भएको जानकारी दिएका छन् । आज (शुक्रबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो ब... थप हेर्नुहोस्

News-Image

ओली र राप्रपा महामन्त्री राणाबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७८ चैत्र १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री डा. धवल शम्शेर राणाबीच भेटवार्ता भएको छ । बिहीबार राति नेपालगञ्जको स्नेहा होटलमा दुई नेताबीच भेटवार्ता भएको हो । भेवार्तामा समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको थियो । राप्रपा प्र... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री देउवा आज भारत जाँदै, यस्तो छ भ्रमण तालिका

  • २०७८ चैत्र १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवा भारत जाँदैछन् । आज (शुक्रबार) देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा नयाँ दिल्ली प्रस्थान गर्दै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवाको भारत जान लागेका हुन् । प्रधानमन्त्... थप हेर्नुहोस्

News-Image

चुनाव महासङ्ग्राम होइन, महाउत्सवका रुपमा सम्पन्न गर्नेछौँ : मन्त्री कार्की

  • २०७८ चैत्र १७, बिहीबार

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय, प्रदेश र सङ्घ गरी तीनै तहको निर्वाचनपछि मुलुक समृद्धि र स्थायित्वको दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । रिपोर्टर्स क्लब नेपालको २४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै... थप हेर्नुहोस्

News-Image

सत्तारुढ गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ चैत्र १७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ गठबन्धनले स्थानीय तह चुनावमा तालमेल गर्ने निर्णय गरेका छन् । आज (बिहीबार) प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले यस्तो निर्णय गरेको हो । स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनले प्रदेश, जिल्ला र गाउँपालिकास्तरीय संयन... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनको बैठक सुरु, के आउँला निर्णय ?

  • २०७८ चैत्र १७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सत्ता गठबन्धन दलको बैठक सुरु भएको छ । आज (बिहीबार) प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बैठक सुरु भएको हो । बैठक स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न बोलाइएको हो । सरकारले आगामी वैशाख ३० गते एकसाथ देशभरका ... थप हेर्नुहोस्

News-Image

उम्मेदवारलाई कडाइ, स्वघोषणाको व्यवस्था

  • २०७८ चैत्र १७, बिहीबार
  • पत्रपत्रिका

निर्वाचन आयोगले स्थानीय निर्वाचनको उम्मेदवारीमा कडाइ गरेको छ। उसले बुधबार १९ बुँदे स्वघोषणाको व्यवस्था गरेको हो। जसमा कुनै स्थानीय तहको ठेक्कापट्टा वा चलअचल सम्पत्तिसम्बन्धी व्यवहारमा संलग्न नरहेको हुनुपर्नेलगायत छन्। विदेशको स्थायी आवासीय अनुमतिप... थप हेर्नुहोस्

News-Image

एमाले सरकारका उपलब्धिलाई जनतामा लिएर जान ओलीको निर्देशन

  • २०७८ चैत्र १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले विगतमा सरकारको नेतृत्व गर्दा भएका उल्लेखनीय उपलब्धिलाई जनतामाझ लिएर जान निर्देशन दिएका छन् । आज (मंगलबार) आसन्न स्थानीय तहको निर्वाचनको प्रतिबद्धता–पत्र तयारीसम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै ओलीले यस्... थप हेर्नुहोस्

News-Image

पाँचौँ बिमस्टेक शिखर सम्मेलन : क्षेत्रीय सहयोग प्रवर्द्धनमा नेपालको जोड

  • २०७८ चैत्र १६, बुधबार

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक) को प्रक्रियामा रचनात्मक योगदान गर्ने प्रतिबद्धता दोहोर्याउँदै नेपालले बिमस्टेक क्षेत्रको लचिलो, समृद्ध र दिगो विकास क्षेत्रीय सहयोग प्रवर्द्धनबाट हुनेमा जोड दिएको छ । प... थप हेर्नुहोस्