
उपराष्ट्रपति नन्दबहादुर पुनले प्रत्यक्ष मतदानद्वारा आफ्नो सरकार आफैँ बनाउने स्थानीय तहको निर्वाचनलाई उत्सवका रूपमा लिन आग्रह गरेका छन् । ‘रङहरुका पर्वका रूपमा मनाइने नेपालीको लोकप्रिय चाड यस वर्षको फागु पूर्णिमा (होली पर्व) का अवसरमा शुभकामना दिँदै उ... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली) को सुखद्अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको कामना गरेकी छन् । फागुपूर्णिमाका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनल... थप हेर्नुहोस्
सङ्घीय संसद्, प्रतिनिधिसभाको दशौँ अधिवेशन अवधिभर प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधका कारण प्रायः अवरुद्ध रह्यो । एमालेको अवरोधका बीच जनप्रतिनिधिको सर्वोच्च थलो संसद्बाट अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमो... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवा र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता भएको छ । आज (बुधबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रकाण्डबीच भेटवर्ता भएको हो । प्रकाण्ड देउवालाई भेट्न बालुव... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । आज (बुधबार) एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको हो ।बैठक संसद भवनको ल्होत्से हलमा बस्ने नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । बैठकमा सरकारले अचानक संसद् अधिवेशन ... थप हेर्नुहोस्
सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन बोल... थप हेर्नुहोस्
गृह मन्त्रालयले नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस गरेको छ । मंगलबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसारतीन डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस गरिएको हो । बैठक... थप हेर्नुहोस्
निर्वाचन तालमेलका विषयमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले विभिन्न विकल्प सार्वजनिकरूपमै प्रस्तुत गर्दै आएका छन् । तर गठबन्धनको नेतृत्व गरेको कांग्रेसले तालमेलका विकल्पबारे संस्थागतरूपमा केही बोलेको छैन । महामन्त्री गगनकुमार थापाले स्थानीय चुनावम... थप हेर्नुहोस्
स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेको छ । नेपाल प्रहरीले मंगलबार एक सूचना जारी गर्दै एक लाख म्यादी प्रहरीको भर्ना खुलाएको हो । नेपाली नागरिकले चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन दिन पाइने प्रहरी प्रधान कार्यालय, मानवस्रोत एवम् प्रश... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा एमालेले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्ने बताएका छन् । आज (मंगलबार) पार्टीको भगिनी संस्था अखिल नेपाल महिला संघको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । चुनावमा गठब... थप हेर्नुहोस्
