मुख्य समाचार

News-Image

राष्ट्रपति भण्डारी र साउदी परराष्ट्रमन्त्री फैसलबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७८ चैत्र १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारी र साउदी अरबका परराष्ट्रमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदबीच भेटवार्ता भएको छ । आज (मंगलबार) राष्ट्रपति भवन शीतल निवासमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटघाटमा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा... थप हेर्नुहोस्

News-Image

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै, यस्ता छन् बैठकका एजेन्डा

  • २०७८ चैत्र १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्दै छ । आज (मंगलबार) को बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अपराह्न ३ बजे बस्न लागेको हो । बैठकमा समसामयिक परिस्थिति र स्थानीय निर्वाचनको तयारीका विषयमा छलफल हुने एमाले प्रचार विभागका उपप्रमु... थप हेर्नुहोस्

News-Image

किन आउँदै छन् चिनियाँ विदेशमन्त्री नेपाल ?

  • २०७८ चैत्र १, मंगलवार
  • पत्रपत्रिका

चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने तयारीमा रहेका छन् । आउँदो चैत दोस्रो साता विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आउने तयारीमा रहेको अनौपचारिक जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालयका एक अधिकारी जानकारी दिए । नेपालमा अमेरिकी सहायता परियोजन... थप हेर्नुहोस्

News-Image

देउवाको अभिव्यक्तिप्रति भीम रावलले गरे यस्तो ट्विट

  • २०७८ फाल्गुन ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले जनतामा भ्रम छरेर देशहित विरुद्धको कृत्य छोप्ने कुल्सित चाल गरेको बताएका छन् । आज(सोमबार) एक ट्विट गर्दै उनले यस्तो बताएका हुन् । नुवाकोटको किस्पाङ गाउँपालिका भवन उद्घाटन गर्न पुगेका... थप हेर्नुहोस्

News-Image

भीम रावलप्रति यसरी खनिए देउवा

  • २०७८ फाल्गुन ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा रहेको आफ्नो धारणा दोहोर्‍याएका छन् । आज (सोमबार) नुवाकोटको किस्पाङ गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै देउवाले सो धारणा राखेका हुन् । सो कार्यक्रममा उनले हा... थप हेर्नुहोस्

News-Image

गठबन्धनको विषयमा यसो भने प्रचण्डले

  • २०७८ फाल्गुन ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दल बीचको तालमेललाई प्राथमिकता दिएर आगामी निर्वाचनमा जाने पार्टीको सोच रहेको बताएका छन् । आज(सोमबार) बिहान धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । अध्... थप हेर्नुहोस्

News-Image

प्रकाश सपुतको गीतको विषयमा प्रचण्डले दिए यस्तो प्रतिक्रिया

  • २०७८ फाल्गुन ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपुतकाे गीत ‘पीर’काे विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । आज (सोमबार) धनगढी विमानस्थलमा पत्रकारसँग बोल्दै प्रचण्डले आफूले पूरा गीत नरहेको र यो विषयमा अहिले हामी कोही उत्तेजित हुन... थप हेर्नुहोस्

News-Image

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, यसरी भर्न सकिन्छ फारम

  • २०७८ फाल्गुन ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । इपिएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो । दक्षिण कोरिया सरकारले सन् २०२२ मा नेपालबाट नौ हजार ६५४ नेपाली... थप हेर्नुहोस्

News-Image

तत्कालका लागि जोगियो नेकपा एकीकृत समाजवादी

  • २०७८ फाल्गुन ३०, सोमबार
  • पत्रपत्रिका

सर्वोच्च अदालतले नेकपा एमालेबाट टुक्रिएर गठन भएको नेकपा (एकीकृत समाजवादी) र सो दलमा गएका १४ सांसदको पद तत्कालका लागि जोगिनेगरी आइतबार आदेश गरेको छ। यस विषयमा परेको मुद्दामा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासले अन्तरिम आदेश ... थप हेर्नुहोस्

News-Image

एमालेसँगको सहकार्यको विषयमा यसो भने प्रचण्डले

  • २०७८ फाल्गुन २९, आईतवार

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताएका छन् । प्रेस सङ्गठन नेपाल प्रदेश समितिद्वारा आज मोरङको विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'आगामी निर्वाचन परिवर्तनलाई संस्थ... थप हेर्नुहोस्