
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले गठबन्धन दलका घटकसँग निर्वाचनमा पनि मिलेर जाने बताएका छन् । पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकको आज (बुधबार) राजधानीमा शुभारम्भ गर्दै उनले स्थानीय निर्वाचनमा पनि गठबन्धन कायम रहने बताएका छ... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। आज (बुधबार) राजदूत यान्छी र प्रचण्डबीच खुमलटारमा भेटवार्ता भएको हो । भेटमा राजदूत यान्छीले चिनियाँ विदेशमन्त्री वाङ यीको सम्भावि... थप हेर्नुहोस्
नेकपा एकीकृत समाजवादी दलका अध्यक्ष माधवकुमार नेपालले अहिले सत्ता गठबन्धन तोड्ने षड्यन्त्र भैरहेको बताएका छन् । आज (बुधबार) राजधानीमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा नेपालले यस्तो बताएका हुन् । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन दलहरु... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यसमितिको तेस्रो दुई दिने पूर्ण बैठक सुरु भएको छ । आज (बुधबार) बबरमहलस्थित कार्की ब्याङ्क्वेटमाबैठक सुरु भएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । बैठकमा आगामी निर्वाचनमा पा... थप हेर्नुहोस्
गरिबीबाट मुक्ति पाउन राजधानी काठमाडौंमा बसोबास गर्ने एक परिवारका सबै सदस्यले सोमबार राति एकसाथ विष सेवन गरेर सामूहिक आत्महत्याको प्रयास गरे। तर एकैसाथ आत्महत्या गर्ने उनीहरूको प्रयास भने सफल हुन सकेन । विष सेवन गरेकामध्ये एकजनाको मृत्यु भयो, चारजनाको... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यसमितिको तेस्रो दुई दिने पूर्ण बैठक सुरु बस्दैछ । आज (बुधबार) बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेका लागि बैठक बस्न लागेको हो । बैठकमा आगामी निर्वाचनमा पार्टीलाई सफल बनाउन नीतिगतर... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभिभारा आफ्नो दलको प्राथमिकता रहेको बताएका छन् । आज (मंगलबार) नेकपा एमाले गण्डकी प्रदेश कमिटिद्वारा पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले एमालेका कार्यकर्ता पद त... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यसमितिको बैठक यही फागुन २५ र २६ गते काठमाडौँमा बस्ने भएको छ । बैठकमा आगामी निर्वाचनमा पार्टीलाई सफल बनाउन नीतिगतरुपमा छलफल, समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तार, पार्टी तथा जनव... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९७ जना मनोनित गरेको छ । सोमबार अनुपम फुडल्याण्डमा बसेको बैठकले ९७ जना सदस्य थपिएका हुन् । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ९७ जना केन्द्रीय सदस्यको नाम मनोनयनका लागि प... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिएकी छन् । ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज (मङ्गलवार) दिएको शुभकामना सन्देशमा उनले परम्प... थप हेर्नुहोस्
