
२२ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । आज (आइतबार) बस्ने भनिएको बैठक पुनः स्थगित भएको हो । शुक्रबार सुरु केन्द्रीय समिति बैठक आज ११ः०० बजेका लागि तय गरिएको थियो । यद्यपि बिहान ११ बजे राष्ट्रिय सभागृहमा बस्ने तय भएको बैठक स... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्र का वरिष्ठ नेता कृष्णबहादुर महराले सत्तारुढ गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोगको प्रस्ताव संसदमा दर्ता भएको बताएका छन् । पत्रकार डबल महताराद्वारा लिखित ‘जुग जगाउँदाखेरि’ पुस्तक विमोचन तथा कार्य... थप हेर्नुहोस्
अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमसीसीविरुद्ध व... थप हेर्नुहोस्
२०७४मा दाङबाट प्रतिनिधिसभा निर्वाचनमा शून्यमा झरेको काँग्रेस ६ प्रदेशसभा क्षेत्रमध्ये एउटामा मात्र विजयी भयो। प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधनपछि भएको उपनिर्वाचनमा काँग्रेसले आफ्नो पूरै शक्ति खर्चियो। तर उसले आफ्नो पक्षमा जनमत पार्न सकेन । काँग्... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक आज(आइतबार) बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्नेछ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले शनिबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३... थप हेर्नुहोस्
व्याख्यात्मक टिप्पणीको सहारामा एमसीसीलाई किनारा लगाएको सत्ता गठबन्धन नेकपा एमालेविरुद्ध थप संगठित हुने तयारीमा छ । त्यसका लागि संघीय निर्वाचन पहिला गर्ने रणनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन् । प्रेस चौतारी नेपाल प्रदेश नं १ को आज (शनिबार) विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति ... थप हेर्नुहोस्
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यले शपथ ग्रहण गरेका छन् । आज(शनिबार) बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यकक्ष, सिंहदरबारमा राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यले शपथ ग्रहण गरेका हुन् । गत माघ १२ गते भएको राष्ट्रियसभाको निर्वाचनब... थप हेर्नुहोस्
समाजिक सञ्जालको दुरुपयोग गरी भिडियो तथा तस्बिरहरु प्रकाशन तथा प्रसारण नगर्न गृह मन्त्रालयले आग्रह गरेको छ । शुक्रबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । 'विगत केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको प्रयोग गरी ... थप हेर्नुहोस्
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहण आज (शनिबार) हुँदैछ । आज बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यकक्ष, सिंहदरबारमा शपथ ग्रहण हुनेछ । गत माघ १२ गते भएको राष्ट्रियसभाको निर्वाचनबाट १९ सदस्य निर्वाचित भएका थिए । छ वर्षे का... थप हेर्नुहोस्
