मुख्य समाचार

News-Image

एमसीसी पारित भएपछि बाबुराम भट्टराईले गरे यस्तो ट्विट

  • २०७८ फाल्गुन १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले अन्ततः एमसीसी अनुदान सम्झौता संसदबाट पारित हुनु स्वागतयोग्य रहेको बताएका छन् । आइतबार एक ट्विट गर्दै उनले यस्तो बताएका हुन् । भट्टराईले पिसाब फेरिसकेपछि दैलो देखेका कणहरूले तल... थप हेर्नुहोस्

News-Image

संसद भवन अगाडी शङ्कास्पद वस्तु फेला

  • २०७८ फाल्गुन १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नयाँ बानेश्वरस्थित संसद् भवन अगाडी एक शङ्कास्पद वस्तु फेला परेको छ । प्रेसरकुकर बम जस्तो देखिने सो वस्तु सडकमा देखिएपछि अहिले त्यसबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ । उक्त शंकास्पद वस्तुमा नो एमसीसी लेखिएको छ । अ... थप हेर्नुहोस्

News-Image

के गर्दैछन् युक्रेनमा रहेका नेपाली ?

  • २०७८ फाल्गुन १६, सोमबार
  • पत्रपत्रिका

युद्धमा होमिएको युक्रेनबाट नेपाली फर्कने क्रम जारी छ तर त्यहीं स्थायी रूपमै वर्षोंदेखि बसिरहेका नेपालीहरू भने त्रसित अवस्थामा ज्यान जोगाउने मेलो गर्दै छन् । राजधानी किभको सडकमै उत्रिएर रूसी सेनाहरूले अन्धाधुन्ध आक्रमण गरेपछि ज्यान जोगाउन किम छाडेर पश... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यकामा बन्दको प्रभाव न्यून, ६ बन्दकर्ता पक्राउ

  • २०७८ फाल्गुन १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालगायत ६ दलले गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा न्यून देखिएको छ । एमसीसीको विरोधमा नेकपा लगायतलेले आजका लागि नेपाल बन्द आह्वान गरेको हो । बन्दका कारण विद्यालयहरु बन्द रहेपनि यातायातलगायत अन्य क्षे... थप हेर्नुहोस्

News-Image

एमसीसी सम्झौता संसदबाट अनुमोदन

  • २०७८ फाल्गुन १५, आईतवार
  • नवकान्तिपुर संवाददाता

अन्तत: अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रतिनिधि सभाले अनुमोदन गरेको छ । आज (आइतबार) बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै एमसीसी सम्झौता अनुमोदन गरेको हो । प्रतिनिधि... थप हेर्नुहोस्

News-Image

एमसीसीको विषयमा कसले के भने ?

  • २०७८ फाल्गुन १५, आईतवार
  • नवकान्तिपुर संवाददाता

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले एमसीसी सहयोग नेपालको विकासका लागि आएकाले एमसीसी सम्झौता नेपालको हितमा रहेको बताएका छन् । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी ) बीच भएको अनुदान सहायता ... थप हेर्नुहोस्

News-Image

एमसीसीको विषयमा यसो भने बाबुराम भट्टराईले

  • २०७८ फाल्गुन १५, आईतवार

जनता समाजवादी पार्टीका सांसद् एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले एमसीसी सहयोग मुलुकको पूर्वाधार निर्माणका लागि अपरिहार्य रहेको बताएका छन् ।सत्तापक्ष र प्रमुख प्रतिपक्ष मिलेर सम्झौतालाई अनुमोदन गरिनुपर्ने उनको धारणा थियो । नेपाल सरकार र मि... थप हेर्नुहोस्

News-Image

के छ एमसीसीबारेको ११ बुँदे व्याख्यात्मक घोषणामा ?(पूर्णपाठसहित)

  • २०७८ फाल्गुन १५, आईतवार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ दलहरुले अमेरिकी सहयोग परियोजना एमसीसीलाई नितान्त आर्थिक सहयोग र भौतिक पूर्वाधारको विकासमा केन्द्रित रहेको व्याख्यात्मक घोषणा गरेका छन्। एमसीसी सम्झौताका सन्दर्भमा उठेका अनेक प्रश्न र जिज्ञासाको चित्तबुझ्दो जवाफ खोज्दै दलहरुले कम्प्याक्टका सम... थप हेर्नुहोस्

News-Image

संसदमा एमसीसीको विषयमा यसो भने भीम रावलले

  • २०७८ फाल्गुन १५, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका सांसद भीम रावलले राष्ट्रिय स्वाधिनताजस्तो विषय होहल्लाका बीच प्रस्तुत गर्नु देशप्रतिको गद्दारी भएको बताएका छन् । आज (आइतबार) प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले छलफलका लागि एमसीसी प्रस्ताव प्रस्तुत गरेपछि छलफलमा सहभागी हुँदै... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक सुरु, एमसीसी पारित गर्ने तयारी (लाइभ)

  • २०७८ फाल्गुन १५, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संघीय संसद् भवन नयाँ वानेश्वरमा बसेको बैठक दिउँसो ३ बजेपछि सुरु भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको छ । त्यस्तै प्रतिनिधिसभाको बैठकमा आज अमेरिकी सहय... थप हेर्नुहोस्