मुख्य समाचार

News-Image

एमसीसी अनुमोदन गर्ने सरकारको तयारी, होला त अनुमोदन ?

  • २०७८ फाल्गुन १५, आईतवार
  • नवकान्तिपुर संवाददाता

अन्ततः सत्ता गठबन्धन दलहरूमा अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदन गर्ने विषयमा सहमति भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एमसीसीको व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गर्ने सन्दर्भमा सहमति भएको हो । आज संसदमा द... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ फाल्गुन १५, आईतवार
  • नवकान्तिपुर संवाददाता

सत्ता गठबन्धनमा अमेरिकी सहयोग परियोजना (एमसीसी) आजै संसदबाट अनुमोदन गर्नेमा सहमति भएको छ। आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एमसीसी व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गर्नेमा सहमति भएको हो । एमसीसी आजै पारित हुने नेपाली... थप हेर्नुहोस्

News-Image

नेकपा माओवादी केन्द्रको बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ फाल्गुन १५, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)ले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एससीसी) संसदबाट व्याख्यात्मक विश्लेषणसहित पारित गर्ने निर्णय गरेको छ । आज (आइतबार) बिहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निवास खुमलटारमा बसेको क... थप हेर्नुहोस्

News-Image

एमसीसीकै पक्षमा ढल्किँदै प्रचण्ड-नेपाल

  • २०७८ फाल्गुन १५, आईतवार
  • पत्रपत्रिका

माओवादी केन्द्र र एकीकृत समाजवादी संसद्बाट विवादित विषयमा ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी अनुमोदन गर्न तयार बनेका छन्। सत्ता साझेदार दुवै दल यसअघि एमसीसीसम्बन्धी सरकारी प्रस्तावकै विरोधमा उभिएका थिए। उनीहरूले विपक्षमा मतदान गर्ने भनेका थिए। दुबै द... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसी सम्झौताबारे छलफल हुने

  • २०७८ फाल्गुन १५, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक बस्दै छ । आज (आइतबार ) बैठक संघीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो १ बजे बस्न लागेको हो । आजको बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची रहेको छ । संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले शनिबार सार्वजनिक गरेको सूचनामा आइतबारको... थप हेर्नुहोस्

News-Image

गठबन्धनको विषयमा यसो भने प्रचण्डले

  • २०७८ फाल्गुन १४, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन नटुटाई राष्ट्रिय समस्याको समाधान खोज्नेतर्फ दलहरूको ध्यान केन्द्रित भएको बताएका छन् । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस तथा सहिद सप्ताहको सन्दर्भ पार... थप हेर्नुहोस्

News-Image

देउवा रणनीति : ओली देखाएर दाहाल र नेपाललाई गलाउने

  • २०७८ फाल्गुन १४, शनिबार
  • पत्रपत्रिका

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौता प्रतिनिधि सभाबाट पारित गराउन विभिन्न रणनीति अख्तियार गरिरहेको पाइएको छ । विशेषतः प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँगको सामीप्यता देखाएर सत्तारूढ गठबन्धनका प्रमुख दलहरू माओवादी ... थप हेर्नुहोस्

News-Image

एमालेले निर्वाचन आयोगमा दल दर्ता गरायो

  • २०७८ फाल्गुन १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । आज (शुक्रबार)एमालेका महासचिव शङ्कर पोखरेल नेतृत्वको टोलीले निर्वाचन आयोगमा पुगेर स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको हो । एमालेले संविधानको धारा २७... थप हेर्नुहोस्

News-Image

देउवा र नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७८ फाल्गुन १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र नेपालबीच भेटवार्ता भएको हो । भेटमा एमसीसीका कारण सत्ता गठबन्धनमा उत्पन्न मतभेदबारे छलफल... थप हेर्नुहोस्

News-Image

नेकपा माओवादी केन्द्रको बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ फाल्गुन १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रले गठबन्धन जोगाउन अन्तिम प्रयास गर्ने निर्णय गरेको छ । आज (शुक्रबार) नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निवास खुमलटारमा बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले गठबन्धन जोगाउन अन्तिम प्रयास गर्ने न... थप हेर्नुहोस्