मुख्य समाचार

News-Image

एमालेमा समाहित भयो सिंहको पार्टी

  • २०७८ चैत्र ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी नेकपा एमालेमा समाहित भएको छ । आज (मंगलबार) सिंह नेतृत्वको समाजवादी जनता पार्टी नेकपा एमालेमा समाहित भएको हो । एमालेका अध्यक्ष केपी ओलीले काठमाडौंको थापाथलीस्थित कार्की ब्यांक्वेटमा एक का... थप हेर्नुहोस्

News-Image

करिश्मा मानन्धर एमालेमा प्रवेश

  • २०७८ चैत्र ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली चलचित्रकी सदाबहार नायिका करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छिन् । आज (मंगलबार) उनी नेकपा एमालेमा प्रवेश गरेकी हुन् । एमालेका अध्यक्ष केपी ओलीले काठमाडौंको थापाथलीस्थित कार्की ब्यांक्वेटमा एक कार्यक्रम आयोजना गरी करिश्मालाई पार्टीमा... थप हेर्नुहोस्

News-Image

देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७८ चैत्र ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । आज (मंगलबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ तीन दलका शी... थप हेर्नुहोस्

News-Image

बागमती प्रदेशसभा बैठक बस्दै, यस्ता छन् एजेन्डा

  • २०७८ चैत्र ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेशसभा बैठक बोलाइएको छ । आज(मंगलबार) दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको हो । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार आज बस्ने प्रदेशसभा बैठकले गत फागुन २९ र ३० गते बसेको प्रदेशसभा बैठकमा पेश भएका तीन विधेयकमा छलफल हुनेछ । बैठक... थप हेर्नुहोस्

News-Image

नेपालको कूटनीतिक सम्बन्ध १७४ देशमा विस्तार

  • २०७८ चैत्र ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल र फिलिपिन्सको दक्षिण पूर्व प्रशान्त महासागरमा अवस्थित देश गणतन्त्र पलाउबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको सङ्ख्या १७४ पुगेको छ । कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त पत्रमा संयुक... थप हेर्नुहोस्

News-Image

किन अप्रत्याशित रूपमा आउँदै छन् चिनियाँ विदेशमन्त्री ?

  • २०७८ चैत्र ८, मंगलवार
  • पत्रपत्रिका

परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार चिनियाँ विदेशमन्त्री वाङ यीको अहिलेको नेपाल भ्रमण अप्रत्याशित हो । पूर्वतयारी भएको होइन । अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन भएलगत्तै हुन लागेको यीको भ्रमणलाई सामान्य र हलुका हिसाबले लिन नहुने विश्लेषकले बता... थप हेर्नुहोस्

News-Image

मन्त्रिमण्डल हेरफेरको तयारीमा प्रधानमन्त्री देउवा, को–को बन्दैछन् नयाँ मन्त्री ? को–को बाहिरिँदै ?

  • २०७८ चैत्र ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिमण्डल हेरफेरको तयारीमा जुटेका छन् । कार्यसम्पादन कमजोर रहेका मन्त्रीहरूलाई पदमुक्त गरेर नयाँ मन्त्री नियुक्त गर्ने विषयमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ चैत्र ७, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारले फागुन ६ गते आइतबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आज (सोमबार ) पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाँचौं बिमस्टेक शिखर सम्मेलनमा भाग लिन परराष्ट्रमन्... थप हेर्नुहोस्

News-Image

महँगाे भयो निर्वाचन : पैसा नभए उम्मेदवारै बन्न गाह्रो

  • २०७८ चैत्र ७, सोमबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन कसरी जितिन्छ ? पैसाको बलमा वा एजेण्डाको लोकप्रियताले ? यतिबेला मात्र होइन, प्रायः सधैँ निर्वाचनका बेलामा उठ्ने प्रश्न वा सुरु हुने बहस हो यो । आसन्न स्थानीय तहको निर्वाचनका बेला अहिले आम नेपालीले पनि यही प्रश्न गरिरहेका छन् । तर बहस सिद्ध... थप हेर्नुहोस्

News-Image

चिनियाँ विदेशमन्त्री वाङ चैत ११ गते नेपाल आउने (विज्ञप्तिसहित)

  • २०७८ चैत्र ७, सोमबार
  • नवकान्तिपुर संवाददाता

चिनियाँ विदेशमन्त्री वाङ आगामी चैत ११ गते नेपाल भ्रमण आउने भएका छन् । परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणामा विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आउन लागेका हुन् । आज (सोमबार) परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विदेशमन्त्री वाङ चैत्र १... थप हेर्नुहोस्