
कोशी प्रदेशका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ आज इटहरीमा आयोजना हुँदैछ । कार्यक्रमका निर्देशक दीपक थापाका अनुसार नयन मिडिया फाउन्डेसनको आयोजनामा हुने यस अवार्ड ... थप हेर्नुहोस्
नेपाली कम्युनिष्ट पार्टी निकट वाम बुद्धिजीवी एवं पेसाकर्मी निर्वाचन परिचालन मूल समितिले प्रतिनिधिसभा निर्वाचनको समीक्षा तथा सुझावसहितको प्रतिवेदन पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार आयो... थप हेर्नुहोस्
मुख्यतः पार्टी सभापति गगनकुमार थापाको राजीनामा र ‘प्रतिनिधिसभा निर्वाचन–०८२, कांग्रेसको प्रारम्भिक समिक्षा’ विषयमा केन्द्रीत भएर शुक्रबार देखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार पुनः बस्ने भएको छ । पार्टी उपसभापति विश्वप्रकाश शर्म... थप हेर्नुहोस्
पूर्वप्रधानमन्त्री एवं नेपाली कांगे्रसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । चारपटक प्रधानमन्त्री बन्नुभएका कोइरालाको २०६६ चैत ७ गते निमोनियाँका कारण निधन भएको थियो । उहाँले नेपालमा माओवादी... थप हेर्नुहोस्
राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं साँस्कृतिक विविधताबीचको एकताले नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाउने बताउनुभएको छ । इस्लाम धर्मावलम्बीको महान् चाड ईद (ईद–उल–फित्र) पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले ईद (ईद उल फित्र) ... थप हेर्नुहोस्
परराष्ट्रमन्त्री बालानन्द शर्माले गैरआवासीय नेपालीलाई देशको सामाजिक-आर्थिक विकासमा योगदान पुर्याउन आग्रह गर्नुभएको छ । परराष्ट्र मन्त्रालयमा गैरआवासीय नेपाली सङ्घको नवनिर्वाचित टोलीसँगको भेटमा उहाँले एनआरएनएका पहलमा मन्त्रालयको निरन्तर सहयोग रहने प... थप हेर्नुहोस्
प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार महोत्तरीको गौशाला नगरपालिकामा अवस्थित गाई गौशालाको निरीक्षण गर्नुभएको छ । उहाँ शुक्रबार दिउँसो महोत्तरीको गौशाला नगरपालिका–३ नवराजपुर टोलमा अवस्थित निगौल गाई गौशालाको निरीक्षण गर्नुभएको हो । गाई गौशालाको निरीक्... थप हेर्नुहोस्
नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य भीष्मराज आङ्दम्बे तथा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्वेलाई पितृशोक परेको छ । आङ्देम्बेका बुबा प्रजातन्त्र सेनानी घनेन्द्रराज आङ्दम्बेको ८४ वर्षको उमेरमा पाँचथरको जिल्ला... थप हेर्नुहोस्
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँसहित मन्त्रीहरूको टोलीले पितृशोकमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना व्यक्त गर्नुभएको छ । शुक्रबार भक्तपुरस्थित अध्यक्ष ओली निवास गुण्डु पुग... थप हेर्नुहोस्
गृहमन्त्री ओमप्रकाश अर्यालसहित विभिन्न मन्त्रीहरूले शुक्रबार सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवनको स्थलगत निरीक्षण एवं अनुगमन गर्नुभएको छ । गृहमन्त्री अर्यालसहित परराष्ट्रमन्त्री बालानन्द शर्मा, अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, स्वास्थ्य ... थप हेर्नुहोस्
