मुख्य समाचार

News-Image

कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्ने उज्यालो नेपाल पार्टीको माग

  • २०८२ चैत्र ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

उज्यालो नेपाल पार्टीले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाक्रमबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । पार्टीका प्रवक्ता डा राजु थापाद्वारा मंगलबार जारी प्रेस वक्तव्यमा प्र... थप हेर्नुहोस्

News-Image

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

  • २०८२ चैत्र ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको सफलताप्रति चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)ले बधाई तथा शुभकामना व्यक्त गरेको छ । सिपीसीको अन्तरराष्ट्रिय विभागले पठाएको उक्त बधाई सन्देशमा दुई पार्टीबीचको बढ्दो सम्बन्ध... थप हेर्नुहोस्

News-Image

नेपाली मूलका नागरिकलाई नेपाली पहिचान दिन माग

  • २०८२ चैत्र ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले विश्वभरका नेपाली मूलका नेपालीलाई नेपालसँग जोड्न र नेपालीको पहिचानसहितको परिचयपत्रको व्यवस्था गर्न माग गरेको छ । परराष्ट्रमन्त्री बालानन्द शर्मालाई मंगलबार भेटेर एएनओको प्रतिनिधिमण्डलले सो माग गरेको हो । एएनओका अन्... थप हेर्नुहोस्

News-Image

पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन महामन्त्री पौडेलको आग्रह

  • २०८२ चैत्र ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन सरकारसँग आग्रह गर्नुभएको छ । महामन्त्री पौडेलले मंगलबार एक भिडियो सन्देश जारी गरी मध्यपूर्वमा देखिएको द्वन्द्वको असरले नेपालमा महँगी बढ्न लागेको भन्दै त्यसलाई रोक्न ... थप हेर्नुहोस्

News-Image

सुविधा होइन, जनताको आवाज मुखरित गर्छु : सुदन गुरुङ

  • २०८२ चैत्र ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुदन गुरुङले आफू राजनीतिमा सुविधा र स्वार्थका लागि नभई जनताको आवाज संसद्सम्म पुर्याउन आएको बताउनुभएको छ । ललितपुरमा मंगलबार आयोजित रास्वपाको... थप हेर्नुहोस्

News-Image

सी जिनपिङको पुस्तक जलाएको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

  • २०८२ चैत्र ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पुर्याउने किसिमको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयको पत्रानुसार विस्तृत व्यहोरा संलग्न पत्रबाट अवगत भएको र पत्रमा उल्लेख भएको घटनाका सम्बन्धमा छानबिन गरी... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री सुशीला कार्कीद्वारा शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा एमालेप्रति आभार प्रकट

  • २०८२ चैत्र ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गरेकामा नेकपा (एमाले)लाई धन्यवाद दिनुभएको छ । प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापन गर्न एमाले नेतृत्वलाई मंगलबार बालुवाटार आमन्त्रण गर्नुभएको थियो । प्रधानमन्त्रीको निजी सच... थप हेर्नुहोस्

News-Image

उपराष्ट्रपतिद्वारा ओलीप्रति समवेदना व्यक्त

  • २०८२ चैत्र ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

उपराष्ट्रपति रामसहायप्रसाद यादवले पितृशोकमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । उपराष्ट्रपति यादवले पूर्वप्रधानमन्त्री ओलीको गुण्डुस्थित निवासमा पुगेर उहाँ तथा शोकाकूल परिवारका... थप हेर्नुहोस्

News-Image

जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह

  • २०८२ चैत्र ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासलाई कायम राख्दै आफ्नो जिम्मेवारी पुरा गर्न आग्रह गर्नुभएको छ । पार्टीले मंगलबार ललितपुरमा आयोजना गरेको नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिद्वारा अध्यक्ष ओलीप्रति समवेदना व्यक्त

  • २०८२ चैत्र ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले पितृशोकमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले पूर्वप्रधानमन्त्री ओलीको गुण्डुस्थित निवासमा पुगेर उहाँ तथा शोकाकूल परिवारका अन्य ... थप हेर्नुहोस्