मुख्य समाचार

News-Image

एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति

  • २०८२ चैत्र २, सोमबार
  • नवकान्तिपुर संवाददाता

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मालाई चयन गर्ने सहमति भएको छ । अध्यक्षमा उम्मेदवारी दिएका अन्य उम्मेदवारले नाम फिर्ता लिएपछि शर्माको नाममा सहमति भएको हो । अध्यक्षका लागि शर्माका अलावा रोबिन शेरचन र रबिन बज्राचार्यले उम्मेदवारी द... थप हेर्नुहोस्

News-Image

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि कार्यकर्ता र शुभेच्छुकसँग सुझाव माग

  • २०८२ चैत्र १, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि कार्यकर्ता र शुभेच्छुकसँग सुझाव माग गर्नुभएको छ । उहाँले आइतबार सामाजिक सञ्जालमार्फत नीतिगत, संरचनागत तथा व्यावहारिक सुधारका विषयमा सुझाव दिन सार्वजनिक आह्वान गर्नुभएको हो । “भर्खरै सम्... थप हेर्नुहोस्

News-Image

‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

  • २०८२ चैत्र १, आईतवार
  • नवकान्तिपुर संवाददाता

अर्थ मन्त्रालयले ‘जेनजी आन्दोलनको बुझाइः मूल कारण, वास्तविकता र सबल नेपालका लागि मार्गचित्र’ शीर्षकमा गरिएको अध्ययन सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको अर्थशास्त्र केन्द्रीय विभागले गरेको उक्त अध्ययनले गत भदौ २३ र २४ गते नेपालमा भएक... थप हेर्नुहोस्

News-Image

रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराध मुद्दामा सोमबार सुनुवाइ हुने

  • २०८२ चैत्र १, आईतवार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदन आइतबार हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा राखेर सोमबार सुनुवाइ गर्ने भएको छ । न्याय... थप हेर्नुहोस्

News-Image

रास्वपा उम्मेदवार साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

  • २०८२ चैत्र १, आईतवार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले धनुषा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय विनोद शर... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०८२ चैत्र १, आईतवार
  • नवकान्तिपुर संवाददाता

सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालका हिम नदी बेसिन क्षेत्रमा हिमताल विस्फोटनजन्य बाढी तथा बाढीबाट उत्पन्न जोखिम न्यूनी... थप हेर्नुहोस्

News-Image

एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी

  • २०८२ चैत्र १, आईतवार
  • नवकान्तिपुर संवाददाता

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा सर्वसम्मतिको प्रयास भइरहेको छ । सङ्घका अध्यक्ष बद्री केसीले नयाँ नेतृत्व सर्वसम्मतिमै टुङ्ग्याउने गरी छलफल भइरहेको जानकारी दिनुभयो । “निर्वाचन नहुने र सर्वसम्मतिबाटै न... थप हेर्नुहोस्

News-Image

दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया

  • २०८२ चैत्र १, आईतवार
  • नवकान्तिपुर संवाददाता

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएका ६ दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ पेस गरेका ११० निर्वाचित उम्मेदवारको नाममा निर्वाचन आयोगले ‘क्लष्टर’ अनुसार रुजु प्रक्रिया अघि बढाएको छ । निर्वाचनमा समानुपात... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

  • २०८२ चैत्र १, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति गगन थापासहितका पदाधिकारीको टोलीले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेको छ । सभापति थापा, पार्टी उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाललगायत सहभागी टोलीले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ... थप हेर्नुहोस्

News-Image

अध्यक्ष दाहालद्वारा ओलीप्रति समवेदना व्यक्त

  • २०८२ चैत्र १, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायत उहाँका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । अध्यक्ष दाहालले पूर्वप्रधानमन्त्री ओलीको गुण्डुस्थित निवास पुगेर उहाँप्रति समवेदना व्यक्... थप हेर्नुहोस्