
विषयको अध्ययन नगरी उत्तेजक भाषण गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा पनि चिप्लिएका छन्। आइतबार पोखरामा गण्डकी प्रदेशलाई शाक्षर घोषणा गर्ने कार्यक्रम थियो । प्रधानमन्त्री देउवाले पोखरा, नयाँबजारस्थित क्षेत्रीय संग्रहालयमा स्थापित साक्षर प्रदेशको स्तम्भ... थप हेर्नुहोस्
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिएपछि उनको स्थानमा प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गर्ने नयाँ मन्त्रीबारे चर्चा सुरु भएको छ। कांग्रेस कोटाबाट हमालको नियुक्ति भएकाले स्वाभाविक रुपमा उनले राजीनामा गरेपछि खाली भए... थप हेर्नुहोस्
रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा चार जनाको मृत्यु भएको छ । स्थानीय र प्रहरीबीच झाडप हुँदा ३० जना घाइते बनेका थिए । घाइतेमध्ये ४ जनाको मृत्यु भएको छ । भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेका गम्भीर १३ घाइतेमध्ये ४ जनाको मृत्यु भएक... थप हेर्नुहोस्
लुम्बिनी प्रदेश सरकारमा मन्त्रिपरिषद विस्तार भएको छ । आज (आइतबार) मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद विस्तार गरेका हुन् । लुम्बिनी प्रदेश सरकारमा मन्त्रिपरिषद विस्तार भएसँगै नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज नवनिय... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएको बताएका छन् । गण्डकी प्रदेश सरकारद्वारा आयोजित साक्षर गण्डकी प्रदेश घोषणा समारोहमा उनले प्रजातन्त्र कसैले खोस्न नसक्ने र यसको खिलाफमा कसैले सपना नदेखे हुने स्पष्ट पारे । गण्डक... थप हेर्नुहोस्
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी एक वर्षभित्र सबैखाले घरेलु उपकरण विद्युतबाट चलाउने गरेर संरचना निर्माण गर्न अपिल गरेकी छिन् । ललितपुरको महालक्ष्मी उद्योग वाणिज्य सङ्घले विजयादशमी, दीपावली, नेपाल संवत् ११४२ तथा छठपर्वका उपलक्ष्... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले साक्षर गण्डकी प्रदेश स्तम्भ अनावरण गरेका छन् । गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयद्वारा पोखरा महानगरपालिका–९ नयाँबजारस्थित क्षेत्रीय सङ्ग्रहालय परिसरमा निर्मित स्तम्भ एक समारो... थप हेर्नुहोस्
नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नैतिकता देखाउने आँट गर्नुहुन्छ कि गर्नुहुन्न ? भन्दै प्रश्न गरेका छन् । रावलले आज(आइतबार) एक ट्विट गर्दै प्रधानमन्त्री देउवा र प्रधानन्या... थप हेर्नुहोस्
नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले आफू दुई कार्यकाल महासचिव भइसकेकाले त्योभन्दा माथि जुनसुकै पदका लागि ‘डिजर्भ’ गर्न तयार रहेको बताएका छन् । विजयादशमीको पूर्वसन्ध्यामा आज(आइतबार) आयोजित कार्यक्रममा पत्रकारसँग कुरा गर्दै पूर्व उपप्रधानमन्त्री पोख... थप हेर्नुहोस्
चौतर्फी आलोचना भएपछि नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर हमालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन् । हमालले राजीनामा दिएसँगै देउवाले रा... थप हेर्नुहोस्
