मुख्य समाचार

News-Image

दबाबमा परेर राष्ट्र हितविपरीत काम गर्दिनँ : सभामुख सापकोटा

  • २०७८ आश्विन २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सभामुख अग्निप्रसाद सापकोटाले कसैको दबाबमा परेर राष्ट्र र जनताको हितविपरीत काम नगर्ने बताएका छन्। सिन्धुपाल्चोकको बलेफीमा विहीबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। सभामुख सापकोटाले दुई वर्षयता राष्ट्रले कोभिड–१९, प्राकृतिक विपत्ति र राजनीत... थप हेर्नुहोस्

News-Image

आज विजया दशमी : टीकाको उत्तम साइत बिहान १०:०२ बजे

  • २०७८ आश्विन २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आज बडादशैंको मुख्य दिन अर्थात् विजया दशमी। आजको दिन मान्यजनहरूबाट टीका र जमरा थापेर आशीर्वाद लिँदै मनाइन्छ। किम्बदन्तीअनुसार दशमीकै दिन दुर्गा भवानीले दानवी शक्तिमाथि तथा रामले रावणमाथि विजय हासिल गरेका थिए। सत्यले असत्यमाथि विजय पाएका कारण यस दिनलाई... थप हेर्नुहोस्

News-Image

सरकार र अदालतबीच लेनदेन चलिरहेको छः ओली

  • २०७८ आश्विन २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा सरकार कसरी बनेको रहेछ बल्ल थाहा भएको बताएका छन् । हालै भएको मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशका जेठानलाई मन्त्री बनाएकोतर्फ संकेत गर्दै उनले सट्टापट्टा भएको प्रष्ट भएको बताए ... थप हेर्नुहोस्

News-Image

रुबी खानलाई रिहा गर्न र पुनः धरपकड नगर्न सर्वोच्चको आदेश

  • २०७८ आश्विन २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले बाँकेकी रुबी खानलाई रिहा गर्न आदेश दिएको छ । साथै रिहा भएपछि पुनः धरपकड नगर्न पनि भनेको छ । दुई हिंसाका घटनामा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै दबाव दिन रुबी सहितको टोली नेपालगञ्जबाट हिँडेर काठमाडौं आइपुगेको थियो । तर रु... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति भण्डारीद्वारा नवकन्याहरुको पूजा

  • २०७८ आश्विन २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैंको नवौँ दिन महानवमीको अवसरमा नवकन्याहरुको पूजा गरेकी छन् । राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति भण्डारीले महानवमीको शुभदिनमा बिहीबार नवकन्याहरुको पूजा गरेकी हुन् । दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्र... थप हेर्नुहोस्

News-Image

आज नवरात्रको अन्तिम दिन महानवमी, सिद्धिदात्रीको पूजा आराधना गरिँदै

  • २०७८ आश्विन २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बडादशैंको नवौं र नवरात्रको अन्तिम दिन आज महानवमी मनाइँदैछ। नौ दिनसम्म गरेको नवरात्र विधि यो तिथिमा सम्पन्न गरिन्छ। नवदुर्गाको प्रसाद भने दशमीको बिहान लगाउने परम्परा रहेको छ। नवमीमा भगवती दुर्गाको नवौं रूप सिद्धिदात्रीको पूजा–आराधना गरिन्छ। सिद्धिदात्... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिबाट सवारी दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जली

  • २०७८ आश्विन २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले मुगुलगायत विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी ठुलो सङ्ख्यामा नेपालीले अकालमा ज्यान गुमाउनु परेकामा आफू मर्माहत भएको बताएकी छन् । राष्ट्रपति भण्डारीले आज(बुधबार) सामाजिक सञ्जाल ट्विटमार्फत् बडादसैँ मनाउन आफ्ना... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिद्वारा पलाञ्चोक भगवतीको पूजाअर्चना

  • २०७८ आश्विन २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको महाअष्टमीको दिन आज(बुधबार) विहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरिन् । पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उनले आज विहान करिब दश मिनेट पूजाअर्चना गरेकी हुन् । उनी विहान १... थप हेर्नुहोस्

News-Image

चाडपर्वले सम्पूर्ण नेपालीको मुहारमा खुसी ल्याउन सकोस् : प्रम देउवा

  • २०७८ आश्विन २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैँ पर्वले नेपाली समाजमा राष्ट्रिय एकताको भावनालाई थप बलियो र विकसित गर्न सहयोग पुग्ने बताएका छन् । बडादशैँ पर्वको अवसरका शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री देउवाले नेपाली सांस्कृतिक चाडपर्वले सम्पूर्ण नेपालीको... थप हेर्नुहोस्

News-Image

किन जाँदैछिन् राष्ट्रपति भण्डारी काभ्रे ?

  • २०७८ आश्विन २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारी आज(बुधबार) काभ्रे जाँदैछिन् । दशैंको महाअष्टमी पर्वको अवसरमा आज राष्ट्रपति काभ्रेको पलाञ्चोक भगवतीको पूजा गर्न त्यहाँ जान लागेकी हुन् । शक्तिपीठमा पूजा गर्नको लागि उनी त्यस तर्फ जान लागेकी हुन् । उनी हेलिकप्टर चढेर का... थप हेर्नुहोस्