
नेकपा एमाले अध्यक्ष केपी ओलीले सहमतिमा नेतृत्व चयन गर्न गरेको प्रयास असफल भएको छ । ओलीले वरिष्ठ उपाध्यक्षका दाबेदार सुवास नेम्वाङलाई निर्वाचनपछि राष्ट्रपति र अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको प्रस्ताव गरेकोमा नेम्वाङले अस्वीकार गरेका छन्। स्रोतका अ... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नै सर्वसम्मत अध्यक्ष बनाउन माग गर्दै सौराहस्थित होटल सेभेन स्टारको बन्दसत्र हलबाहिर नाराबाजी गरिएको छ । १०औं महाधिवेशनको बन्दसत्र शुरू हुनुअघि २०–२५ जनाको समूहले अध्यक्ष ओलीको पक्षमा नाराबाजी गरेको हो । अध्य... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रले आज देशभर पालिका सम्मेलन गर्दै छ। देशका ७५३ स्थानीय तह र आफ्ना सम्पर्क समन्वय समिति र विशेष समिति गरी माओवादी केन्द्रले कूल ७७६ वटा पालिकामा सम्मेलन गर्न लागेको हो। यसअघि मंसिर ४ गते माओवादी केन्द्रले देशभर वडा सम्मेलन गरेको... थप हेर्नुहोस्
एमाले केन्द्रीय कमिटीको बैठकले केन्द्रीय पदाधिकारी र सदस्यहरूको संख्या थप्न अध्यक्ष केपी शर्मा ओलीले राखेको प्रस्तावलाई सर्वसम्मत रूपमा पारित गरेको छ । शुक्रबार राति चितवनको सौराहामा बसेको बैठकले ओलीले राखेको प्रस्तावलाई पारित गरेको एमाले पार्टी कार्... थप हेर्नुहोस्
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेको १० औं महाधिवेशनको कुनै अर्थ नभएको बताएका छन् । एमाले महाधिवेशनको लोगो र मस्कटप्रति व्यङ्ग्य गर्दै उनले गैँडाले झण्डा बोकेको भन्दै गैँडा पाइएन भने बाँदरले बोक्ने बताए। एमालेको १०औं राष्ट्र... थप हेर्नुहोस्
नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । बन्दसत्रको पूर्वसन्ध्यामा भुसालले आफ्नो दावी उपाध्यक्षमा रहेको बताए । नयाँ नेतृत्व चयनका लागि एमालेको दशौं महाधिशेन शुक्रबारदेखि चितवनमा सुरु भएको छ । आज शुक्रबार उद्घा... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दाहरुमा समान धारणा बनाउन संवाद सहकार्य आवश्यक रहेको बताएका छन् । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई आज चितवनमा सम्बोधन गर्दै उनले दलहरुबीच नीतिगत विषयमा भएका बिमतिहरुलाई संविधानम... थप हेर्नुहोस्
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणका लागि एमालेले बहुमत ल्याउने गरी जनताका बीचमा जाने बताएका छन् । नारायणी नदी किनारमा आयोजित एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा उनले आफ्नो नेतृत्वको सरकारले ताजा निर्वाचनमा ज... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले सबै दल मिलेर देश बनाउनुपर्ने बताएका छन् । आज (शुक्रबार) बाट चितवनको नारायणी नदी किनारमा सुरु भएको एमालेको १० औं महाधिवेशनको उदघाटनसत्रमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । देउवाले संविधान पनि सबैले मिलेर बनाएको ... थप हेर्नुहोस्
नेकपा (एमाले) नेता तथा महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा 'बादल'ले एमाले सबैभन्दा ठूलो, अनुशासित र एकताबद्ध पार्टी भएको बताएका छन् । चितवनमा आज(शुक्रबार)देखि सुरु भएको एमालेको १० औं महाधिवेशनमा आएका प्रतिनिधि तथा पाहुनालाई स्वा... थप हेर्नुहोस्
