
नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको विषयमा कुनै छलफल नभएको स्पष्ट पारेको छ । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने वा नमाग्ने भन्ने विषयमा कुनै छलफल नभएको बताए । ... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवा २० सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आगामी साता बेलायत भ्रमण जानेने भएका छन् । प्रधानमन्त्री देउवा ग्लास्गो सहरमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी वर्ल्ड लिडर समिटमा सहभागी हुन बेलायत जानन लागेका हुन् । ... थप हेर्नुहोस्
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिको औचित्य नरहेको बताएपछि आफूले कार्यदलबाट राजीनामा दिएको बताएका छन् । शुक्रबार राति सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले नै १० बुँदे... थप हेर्नुहोस्
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन हुँदैछन् । वडा अधिवेशनलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्नेछन् । एमाले केन्द्रीय कार्यालयले त्यसका लागि तयारी पूरा गरिसकेकामा हालैको बाढ... थप हेर्नुहोस्
नेपाल बार एशोसियसनले १५ दिनभित्र गोलाप्रथाबाट पेशी तोक्नपर्ने प्रावधान लागू गर्न प्रधानन्यायधीश चोलेन्द्रशम्शेर राणालाई अल्टिमेटम दिएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै गोलाप्रथाद्वारा पेशी तोक्नुपर्ने न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिको प्र... थप हेर्नुहोस्
एमालेले यही कार्तिक १२ गते पार्टी केन्द्रिय कमिटीको बैठक बोलाएको छ । शुक्रबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चयन सम्बन्धि मापदण्ड तय गर्न पार्टी केन्द्रिय कमिट... थप हेर्नुहोस्
कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएनसको पदाधिकारी बैठक सुरू भएको छ। नेपाल बार एशोसिएनको हलमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र अदालतको पछिल्लो अवस्था बारेमा छलफल गर्न बैठक बोलाइएको हो। प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा कोटा माग ग... थप हेर्नुहोस्
नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन् । उनले शुक्रबार स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिएका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्... थप हेर्नुहोस्
नेकपा एमाले सचिव योगेश भट्टराई अस्पताल भर्ना भएका छन्। उच्च ज्वरोका कारण थलिएका उनी उपचारका लागि आज वीर अस्पताल भर्ना भएका हुन्। ‘केही दिनदेखि उच्च ज्वरोको कारण घरमै आराम गरिरहनुभएको थियो। ज्वरो कम नभएपछि आज दिउँसोबाट उहाँ वीर आस्पतालमा भर्ना हुनु... थप हेर्नुहोस्
नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन् । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले आज (शुक्रबार) काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता थापाले सरकारले आफ्नो काममा गति पक्रन नसकेको बताए । ... थप हेर्नुहोस्
