मुख्य समाचार

News-Image

भीम रावलले लिएनन् केन्द्रीय सदस्यको शपथ

  • २०७८ मंसिर १४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता भीम रावलले केन्द्रीय कमिटी सदस्यको शपथ लिन अस्वीकार गरेका छन्। अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई शपथका लागि उभिन आग्रह गर्दा सबै उठे, तर रावल बसेको सिटबाट उठेनन्। रावलले यसअघि नै केन्द्रीय सदस्यमा आफूल... थप हेर्नुहोस्

News-Image

एमालेका नवनिर्वाचित केन्द्रीय कमिटी सदस्यहरुले लिए शपथ

  • २०७८ मंसिर १४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नवनिर्वाचित केन्द्रीयहरुले शपथ लिएका छन्। मंगलबार निर्वाचन परिणाम सार्वजनिक भएसँगै सदस्यहरुले सपथ लिएका हुन्। केन्द्रीय सदस्यहरुलाई अध्यक्ष केपी शर्मा ओलीले सपथ खुवाएका हुन्। अध्यक्ष ओलीलाई सुरुमा केन्द्रीय निर्वाचन आयोगका प्रमुख विज... थप हेर्नुहोस्

News-Image

अध्यक्षमा पराजित भएका भीम रावल ओलीसँगै देखिए मञ्चमा

  • २०७८ मंसिर १४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेको दसौं महाधिवेशनबाट अध्यक्षका आकांक्षी रहेका भीम रावल र केपी शर्मा ओली एउटै मञ्चमा देखिएका छन्। अध्यक्ष पदमा रावल ओलीसँग भारी मतले पराजित भए पनि बन्दसत्रको अन्तिम मञ्चमा उनीसँगै देखिएका छन्। ओलीलाई बधाई दिनका लागि उनी मञ्चमा सँगै देखिए... थप हेर्नुहोस्

News-Image

सचिवमा गोकर्णलाई बढी मत, भीम आचार्य र टंक कार्की पराजित

  • २०७८ मंसिर १४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेको सचिवमा पनि ओली प्यानलनै विजयी भएका छन् । भर्खरै प्राप्त मतपरिणाम ओलीले अनुमोदन गरेका गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका हुन् । सचिवमा गोकर्णले स... थप हेर्नुहोस्

News-Image

उपाध्यक्षमा घनश्याम भुसाल पराजित, ओली प्यानलका सबै विजयी

  • २०७८ मंसिर १४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेको उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन् । आज भएको निर्वाचनमा भुसालले सबैभन्दा कम मत प्राप्त गरेका हुन् । उनले जम्मा ७३५ मत गरेका छन् । त्यस्तै उपाध्यक्ष पदमामा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा , घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य,... थप हेर्नुहोस्

News-Image

एमाले अध्यक्षमा ओली विजयी

  • २०७८ मंसिर १४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । भर्खरै प्राप्त परिणामअनुसार ओलीले १८०८ मत प्राप्त गरेका छन् भने अर्का प्रत्यासी डा. भीम रावलले २१३ मत प्राप्त गरेका हुन् । ओली दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् । १० औं राष्ट... थप हेर्नुहोस्

News-Image

एमालेकाे निर्वाचित केन्द्रीय कमिटीको बैठक र शपथग्रहण सौराहामै हुने

  • २०७८ मंसिर १४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेले १० औँ महाधिवेशनबाट नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक सौराहामै हुने भएको छ । महासचिव शंकर पोखरेलले निर्वाचित पदाधिकारी र सदस्यहरुको शपथग्रहण चितवनमा नै गर्ने तयारी रहेको बताए । त्यस्तो पोखरेलले बैठक छोटो हुने भन्दै मतपरिणाम सार्वजनिक ... थप हेर्नुहोस्

News-Image

मतगणना सुरू : दुई घण्टामा परिणाम आउने

  • २०७८ मंसिर १४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेको चितवनमा जारी महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतदानको मतगणना सुरू भएको छ । मतदानको परिणाम दुई घण्टामा आउने बताइएको छ । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले विभिन्न विद्युतीय मेसिनबाट तथ्यांक संकलन सुरु भएको जा... थप हेर्नुहोस्

News-Image

बागलुङको सभापतिमा जीतबहादुर र उदयपुरमा हिमाल विजयी

  • २०७८ मंसिर १४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस बागलुङको सभापतिमा जीतबहादुर शेरचन विजयी भएका छन् । कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत जिल्ला सभापतिका लागि आइतबार मतदान भएको थियो । केहीबेर अघि सार्वजनिक मत परिणामअनुसार शेरचन ८१८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद... थप हेर्नुहोस्

News-Image

मतदान गरेपछि भीम रावलले दिए यस्तो प्रतिक्रिया

  • २०७८ मंसिर १४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)को अध्यक्षमा उम्मेदवारी दिएको नेता डा. भीम रावलले निर्वाचन परिणाम स्वीकार्ने बताएका छन् । चितवनमा जारी एमालेको दशौँ महाधिवेशनमा मङ्गलबार बिहान मतदान गरेपछि रावलले निर्वाचन परिणाम स्वीकार्ने बताएका हुन् । निर्वाचन परिणाम जे आए पनि स्वी... थप हेर्नुहोस्